मधेश

दाजुभाइको दीर्घायुको कामनामा सामाचकेवा(भिडिओ)

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल...

मिथिलाञ्चलमा सामा चकेवा पर्वको रौनक(भिडिओ)

काठमाडौं । स–साना माटाका आर्कषक मुर्तिहरू बनाई मनाइने सामा चकेवा पर्वले मिथिलाञ्चलमा रमझम थपिएको...

दीपावलीको पाँचौं दिन मिथिला क्षेत्रमा ‘गोधन’ पर्व

काठमाडौं । दीपावलीको पाँचौं दिन मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइएको छ । मिथिलाञ्चलमा आज...

अदालतले जोगायो प्रभु साहकी पत्नी रिनाकुमारीको पद

काठमाडौं । सर्वोच्च अदालतले मौलापुर नगरपालिका, रौतहटकी मेयर रिनाकुमारी साहलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयनमा...

शनिबार: देशभरका घटना अपडेट

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ बाँके, नेपालगंज उपमहानगरपालिका-१४ गोसाईपुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर...

बाल सुधारगृहबाट दुई बालकैदी फरार

वीरगन्जस्थित बाल सुधारगृहबाट आज दुई बाल कैदीबन्दी फरार भएका छन् ।कर्तव्य ज्यान मुद्दाका सर्लाही...

संविधान दिवसको विरोधमा तमलोपाले गर्‍यो कालो झण्डा प्रदर्शन

आज उत्सव मनाइरहँदा मधेस प्रदेशको राजधानीमा संविधान दिवसको विरोध गरिएको छ ।

मलंगवामा कर्फ्यु हट्यो, बुधबारसम्म निषेधाज्ञा

कर्फ्यु हटाएर भदौ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

झडपको स्थिति देखिएपछि सर्लाहीको मलंगवामा कर्फ्यु

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा कर्फ्यु आदेश जारी गरेको छ ।...

आरकेस्ट्रा नल्याएपछि आयोजकको ज्यान लिने प्रयास

कृष्णाष्टमी मेलामा ओरकेष्ट्रा नाच ननचाएको भन्दै आयोजकमाथि ज्यान मार्ने प्रयास गरिएको हो ।

अख्तियारको कर्मचारी भन्दै व्यापारी धम्क्याउने २ जना पक्राउ

अख्तियारको कर्मचारी हौँ भन्दै व्यापारीहरुलाई धम्की दिएको आरोपमा प्रहरीले दुई जनालाई जनकपुरबाट पक्राउ गरेको...

आज शनिबार : देशभरका घटना अपडेट

हत्या गरेको अभियोगमा एक जना पक्राउ काठमाडौं काँडाघारी बस्ने दोलखा मेलुङ गाउँपालिका-१ घर भएका...

व्यक्ति एक: नागरिकता दुई देशको, दोहोरो सेवासुविधा 

नेपाली नागरिक रहेको उनले भारतीय नागरिकता समेत लिएको खुलेको हो ।

संघीयता बचाउन केन्द्रिय सरकार प्रतिवद्ध छैन:विमलेन्द्र निधी

नेपाली काँग्रेसका पूर्वउपसभापती विमलेन्द्र निधीले संघीयता बचाउन र संघीय कानून कार्यान्वयनमा केन्द्रिय सरकार प्रतिवद्ध...

सरकारप्रति ठाकुरको गुनासो : मधेस आन्दोलनमा मारिएकाहरुलाई अझै शहीद घोषणा गरिएन

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनको क्रममा मारिएका पार्टी नेता,...

शनिबार : देशभरका घटना अपडेट

अवैध लागू औषधसहित दुई जना पक्राउ सुर्खेत, भेरीगंगा नगरपालिका-५ स्थितबाट अवैध लागू औषध ब्राउनसुगर...

रौतहटमा एक महिलाको शव फेला

रौतहटमा एक अपरिचित महिलाको शव भेटिएको छ। जिल्लाको गढिमाई नगरपालिका १ सनमपुरमा आज शुक्रबार...

काठमाडौँबाट तीर्थयात्री बोकेर छुटेको बस दुर्घटना, ७ जनाको मृत्यु

बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको हो ।

भारतीय नम्बरको बाइक चलाएका दुई युवकसँग भेटिए दुई पेस्तोल

सशस्त्रको बोर्डर आउट पोस्ट संग्रामपुरले भारतबाट नेपाल आउँदै गरेको बाइक मोटरसाइकल चेकजाँच गर्ने क्रममा...

वर्तमान निर्वाचन प्रणाली फेरिनुपर्छ : लीलामणि पोखरेल

उनले अहिलेको निर्वाचन प्रणाली पुँजीपति वर्गका लागि मात्रै रहेको बताएका हुन् । 

1 2 5 6 7 71 72