मधेश
चेकजाँच क्रममा लागूऔषध सहित भारतीय पक्राउ
असार २५, बीरगञ्ज । चेकजाँचको क्रममा सशस्त्र प्रहरीले लागूऔषध सहित एक भारतिय नागरिकलाई...
स्प्राइटमा मदिरा मिसाइ बालिका बलात्कार गर्न सहयाेग पक्राउ
असार २५, सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वभनगामा कट्टीस्थित लक्ष्मीबल्लभ नरसिङ माध्यमिक...
बालिकालाई मदिरा सेवन गराई बलात्कार
असार २४, सप्तरी । सप्तरीमा एक १४ बर्षिय बालिकालाई मदिरा सेवन गराई बलात्कार...
११ महिना भित्रमा सिरहामा सवारी दुर्घटना परी ७९ को मृत्यु
असार २३, सिरहा । सिरहा जिल्लामा आर्थिक वर्ष २०७५/७६ को ११ महीनाको अवधिमा...
अवैध सम्बन्ध लुकाउन सासुको हत्या गर्न खोज्ने बुहारी पक्राउ
असार २२ काठमाडौँ । शनिबार पर्सामा आफ्नो अवैध सम्बन्धको पोल खुल्ने डरले सासुको...
दिवा खाजा बन्द भएपछि बालबालीमा ठूलो असर
असार २२, वीरगञ्ज । दिवा खाजा कार्यक्रम लागू भएपछि कक्षा १ मा अध्ययनरत...
सप्तरीमा दुईसय एचआइभी सङ्क्रमित
असार २२, सप्तरी । एचआइभी सङ्क्रमितमाथि समाजको दृष्टिकोण, लाञ्छना र भेदभावलाई समुदायस्तरबाटै न्यूनीकरणका...
आफ्नो चार सन्तान सहित एक महिला सप्तकोशीमा हाम फालिन्
असार २२, काठमाडौँ । शनिबार साँझ आफ्नो ४ सन्तान सहित एक महिला सप्तकोशी...
खेल्ने क्रममा पोखरीमा डुब्दा दिदी बहिनीको ज्यान गुम्यो
असार २१, लहान । शुक्रबार साँझ सिरहामा खेल्ने क्रममा पोखरीमा डुब्दा दुई...
छोराको खुर्पा प्रहारबाट आमाको घटनास्थलमै मृत्यु
असार २०, सप्तरी । सप्तरीमा आफ्नै ६० वर्षिय आमालाई खुर्पा प्रहार गरी हत्या...
सर्पको टोकाइबाट शिक्षिकाको मृत्यु भएपछी विद्यालय बन्द
असार २०, बीरगन्ज । पर्सामा बिषालु सर्पको टोकाईबाट एक २८ वर्षिय शिक्षिकाले ज्यान...
यी बाबुले गरे बिमाको प्रलोभनमा आफ्नै ४ बर्षिय छोरीको हत्या
असार २०, रौतहत । रौतहटमा एक बाबुले बिमाको रकम पाउँने प्रलोभनमा परी आफ्नो...
केबुल टिभीको सिगनल बाइपास गरेको आरोपमा तीन पक्राउ
असार २०, पर्सा । केबुल टिभीको सिगनल बाइपास गरी राजश्व छली गरेको अभियोगमा...
नौं महिने शिशुको बलात्कार गर्ने बालक पक्राउ
असार १९ सिरहा । नौमहिने शिशुलाई बलात्कार गरेको आरोपमा सिरहा प्रहरीले १४ वर्षीय...
मुआब्जा विवाद सुल्झिन नसक्दा रेल विस्तार योजना अलपत्र
असार १७, बर्दिबास । जग्गाको मुआब्जा विवाद सुल्झिन नसक्दा बर्दिवास-जनकपुर-जयनगर रेलमार्गको निर्माण अनिश्चित...
मलकाे अभाव हुँदा किसान समस्यामा
असार १६, सिरहा । किसान धान रोपाइँमा व्यस्त भइरहँदा सिरहामा डिएपी (रासायनिक मल)...
शहीदस्तम्भ निर्माण गर्न थालिएपछि औद्योगिक क्षेत्र डुबानको जोखिममा
असार १५, लहान । पानीको बहाव नै थुन्ने गरी प्रदेश नं २ सरकारको...
भीषण वर्षा हुँदा जलेश्वर कारागार डुबानमा
असार १३, धनुषा । आज बिहान मुसलधारे पानी परेपछि जलेश्वर कारागार डुबानमा परेको...
सप्तकोशीमा पनि देखा परर्याे डेङ्गु
असार १३, सप्तहरी । सप्तरीको सप्तकोशी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमण देखिएको छ ।...
एन आई सी बैंक र नारायणी वयोधा हस्पिटलबीच सम्झौता
असार १२, काठमाडौँ । एन आई सी एशिया बैंक र नारायणी वयोधा हस्पिटलबीच...