लुम्बिनी

दाङका दुई युवतीमाथि भारतीय जंगलमा सामूहिक बलात्कार

भारतीय बजार गएका दाङका दुई युवतीमाथि सामूहिक बलात्कार भएको हो ।

दाङका थारु नेता मेटमणि चौधरीको छलाङ, अनेरास्ववियुदेखि मन्त्रीसम्मको यात्रा

२०७४ सालमा दाङ जिल्लाको क्षेत्र नं १ बाट निर्वाचित चौधरी हाल...

पुरातात्विक क्षेत्रको उत्खननमा आफ्नै जनशक्ति प्रयोग गर्नुपर्छः शिक्षामन्त्री पौडेल

विश्वविद्यालयका जनशक्तिले गाइडका रूपमा काम गर्ने वातावरण निर्माण गर्दै जानुपर्छ...

एयरबसको विज एयरले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने

सो जहाज एयरबस कम्पनीले उत्पादन गरेको पछिल्लो संस्करणको जहाजमध्ये एक हो...

बाँकेमा भारतबाट राजस्व छली ल्याइएको अवैध चिनी बरामद

भारतबाट तस्करी गरी ल्याइएको चिनी बाँकेसहित बर्दिया, सुर्खेत, दाङलगायतका पहाडी जिल्लामा चर्को मूल्यमा वितरण...

बिहीबारदेखि ५ देखि ११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप

बाँकी ५० जिल्लालाई दोस्रो चरणको खोप अभियानमा समेटिने...

भरतपुर क्यान्सर अस्पतालमा सम्भव नभएको आँखाको क्यान्सरको दाङमा सफल शल्यक्रिया

आँखा क्यान्सर विशेषज्ञ एवं अकु प्लाष्टिक सर्जन डा. सुरेश रसाइली नेतृत्वको टोलीद्वारा बिरामीको आँखाको...

बाँकेमा मातृ मृत्युदर दिन प्रतिदिन चुनौतीपूर्णः ६ महिनामा १४ सुत्केरीको मृत्यु

अस्पतालमा ४३ प्रतिशत, बाटोमा २९ प्रतिशत र १४ प्रतिशतको घर तथा १४ प्रतिशतको अन्य...

रुकुमपूर्वस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव

बिरामीलाई खाली हात फर्काउनुपर्ने अवस्था...

एयर अरेबिया र फ्लाई दुबईले भैरहवा विमानस्थलबाट नियमित उडान भर्ने

भैरहवाबाट श्रम गन्तव्य मुलुक जान चाहने यात्रुको चाप पनि उच्च रहेका कारण विदेशी वायुसेवा...

बुटवलको तिनाउ नदीमा शव फेला

बुद्धनगरका ६५ वर्षीय किशोरको शव तिनाउ खोलाले बगाउँदै प्रगतिनगर ल्याइपुर्याएको प्रहरी प्रमुख ठगबहादुर केसीले...

कपिलवस्तुमा पहिराले बगाउँदा १७ वर्षीय दुई भारतीय युवक बेपत्ता

प्युठानको स्वर्गद्वारीबाट दर्शन गरी फर्किँदै गर्दा...

भन्सार छली ल्याइएको ४ सय १६ बोरा यूरिया मल नियन्त्रणमा

बुटवल । भन्सार छलीको ४ सय १६ बोरा मल प्रहरीले नियन्त्रणमा लिएको छ ।...

दाङमा सुस्त मनस्थितिकी एक युवतीमाथि चार युवाद्वारा सामूहिक बलात्कार

युवतीलाई फकाएर एकान्तमा लगेर चारजनाले सामूहिक बलात्कार गरेको आरोप...

रामपुरमा राष्ट्रिय भूमि आयोगको केन्द्र स्थापना

भूमिहीन लगत माग भएर छानबिन सकिसकेका ७८३ भूमिहीनलाई पहिलो चरणमा लालपुर्जा दिइने...

बाँकेमा मल अभावः रोपाइँको मुखमा किसान निराश

कृषि सामग्री कम्पनीमार्फत् किसानलाई वितरण गरिने अनुदान सहुलियतको मल पर्याप्त आउन सकेको छैन...

सहकार्यको बहानामा कुनैपनि देशकाे सैन्य हस्तक्षेप मान्य हुँदैन : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपालको असंलग्न परराष्ट्र...

गुल्मी समन्वय समितिमा गठबन्धनको प्यानल नै विजयी

प्रमुखमा कांग्रेसका दोर्ण खत्री, उप–प्रमुखमा नेकपा माओवादी केन्द्रका तेजेन्द्र सलामी...

पाल्पामा बत्तरकोट सामुदायिक वनद्वारा पिपल संरक्षण अभियान शुरू

एकै स्थानमा ठूलो परिमाणमा बिरुवा नपाइएपछि बाहिरबाट आयात गरी रोपिएको...

जिसस बर्दियामा कांग्रेसको प्यानलै निर्विरोध

अन्य दलको उम्मेदवारी नपरेपछि जिसस प्रमुखमा विष्ट निर्विरोध निर्वाचित भएका हुन् ।

1 2 19 20 21 55 56