सुदूरपश्चिम
वीरेन्द्र–ऐश्वर्य उद्यानको पुनः निर्माण सुरु
कैलाली । धनगढी उपमहानगरपालिका–१ पार्कमोडस्थित वीरेन्द्र–ऐश्वर्य उद्यानको पुनः निर्माण सुरु भएको छ । सहरी...
३१ हजारले लिए सर्पदंशको उपचार सेवा
महोत्तरी । जिल्लाको बर्दिबासमा हालसम्म करिब ३१ हजारले सर्पदंशको उपचार सेवा लिएका छन् ।...
अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभामा ‘सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश २०८१’...
सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै
बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व धूमधामसँग मनाइँदै छ...
सुदूरपश्चिम प्रदेशले ल्यायो बजेट
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले...
बालुवाटार नजिकै पहिरो आउँदा सडक अवरुद्ध
बझाङ । जिल्लामा पर्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । बिहीबारदेखि निरन्तर...
निर्माण व्यवसायीहरूलाई अन्याय हुन्न : मुख्यमन्त्री शाह
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशभित्र रहेका निर्माण व्यवसायीहरूलाई कुनै पनि...
सुदूरपश्चिम सरकारको बजेट सोमबार सार्वजनिक हुने
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी सोमबार परिमार्जनसहित चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने...
जुत्ता सिउने सार्की समुदायलाई हटाएपछि चौतर्फी विरोध,क्रुर र अमानवीय घटना भन्दै मिजार समाजले गर्यो निन्दा
काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारीमा दुई दशक देखी जुत्ता,चप्पल सिलाएर जीविकोपार्जन गर्दै आएका...
नगरपालिकाले रोजीरोटी खोसेपछि समस्यामा सार्की समुदाय
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारी बजार छेउको सडकमा बसेर फाटेका...
संरक्षण अभावमा जीर्ण बन्दै गर्भा दरबार
कैलाली । चुरे गाउँपालिका–४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा बर्सेनि जीर्ण बन्दै गइरहेको...
जिप दुर्घटनामा घाइते युवतीको मृत्यु
बैतडी । जिप दुर्घटना हुँदा घाइते भएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ...
रास्वपाको प्रवेशले राष्ट्रिय राजनीति हल्लियो : लामिछाने
कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेले रास्वपाको प्रवेशले राष्ट्रिय राजनीति हल्लिएको...
मुलुकमा रहेका राजनीतिक दलबिचमा सहमति गरेर संविधान संशोधन गर्नेछौँ : गृहमन्त्री रमेश
सुदूरपश्चिम । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभूत मूल्य, मान्यता र समावेशी सिद्धान्तलाई थप मजबुत...
सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै
कैलाली । सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ । सरकारी...
‘मान्छे बूढो भए पनि मन बूढो हुँदैन’
कञ्चनपुर । देउडिया (गीतकार) रामदत्त जोशी ‘बर्तोलो’ सुदूरपश्चिमका चर्चित देउडिया हुन् । पचहत्तर वर्षीय...
बाजुरामा भूकम्पको धक्का
बाजुरा । जिल्लामा बिहीबार बेलुकी ७ बजेर ३४ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ...
भारतले धौलीगङ्गा बाँध पुनः खोल्दै,सतर्कता अपनाउन आग्रह
बैतडी । भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोल्ने भएको...
देशलाई विकास र समृद्धिको मार्गमा डोर्याउन वर्तमान सरकार गठन भएको हो : मन्त्री राणा
सुदूरपश्चिम । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले देशलाई विकास र समृद्धिको मार्गमा डोर्याउन वर्तमान...
सुदूरपश्चिमको विकासका लागि प्रतिबद्ध छु : परराष्ट्रमन्त्री देउवा
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको...