सुदूरपश्चिम

कांग्रेस कैलालीको सभापतिमा भट्ट विजयी

मतदानमा २ हजार ४६७ मत खसेकोमा भट्ट एक हजार ३५९ मत ल्याए भने बमले...

सयाैँ समर्थकका बीच उद्योगी हमालले गरे धनगढीको मेयरमा उम्मेदवारी घोषणा

‘मेयरमा विजयी भएपछि स्वयंसेवकका रूपमा काम गर्छु । उपमहानगरपालिकाको गाडी पनि चढ्दैन, इन्धन पनि...

धनगढीलाई ‘मोडेल’ बनाउने हमालको सपना, मेयर बन्न त्यागे पार्टी

धनगढी । प्रायः मानिस राजनीति मार्फत लाभको पदमा पुग्न कुनै न कुनै राजनीतिक दल...

महेन्द्रनगरमा लिङ्देनले भने- देश शक्तिराष्ट्रको प्रतिस्पर्धास्थल बन्ने खतरा छ

कञ्चनपुर । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केही राजनीतिक दल र नेताहरूले वैदेशिक मामिलालाई हलुका...

विवेकशील साझाका प्रदेश संयाेजक हमालले दिए राजीनामा

उनले पालिकाका बासिन्दाहरूले स्वतन्त्रबाट उम्मेदवारी दिन सुझाएकाेले राजीनामा दिएकाे बताएका छन् । 

बैतडीमा स्थानीय तहको निर्वाचन तयारी तीव्र

फागुन २३ गतेसम्म दाबी विरोधको फारम निर्वाचन कार्यालयमा बुझाइसक्नुपर्नेछ ।

एमसीसी विरोधमाथि प्रहरीले लाठी, दुई घाइते

सम्झाउँदै गर्दा प्रहरीमाथि नै हातपात गर्न थाले, हामीले शान्त पार्न खाेजेका हौँ ।

सत्ता गठबन्धन र सरकार हेरफेर हुनसक्छ : एमाले उपाध्यक्ष पाण्डे

सरकारले अब रचनात्मक निष्कर्ष निकाल्नुपर्ने उनको भनाई छ ।

दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

घाइतेको खुट्टा र छातीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

एमसीसीकै कारण सत्तारूढ गठबन्धन टुट्ने अवस्था आयो : मन्त्री चौधरी

धनगढी । संघीय खानेपानी मन्त्री उमाकान्त चौधरीले एमसीसीकै कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको...

प्रेमिकासँग घुम्न अपहरणको नाटक

परिवार र प्रहरीलाई झुक्क्याउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महिनावारी हुँदा शिक्षिकालाई विद्यालयमा निषेध

सबै वडालाई छाउगोठमुक्त घोषणा गर्न अभियान चलाएको थियो ।

बैतडीको कोटपेटरा केन्द्रबिन्दु भएर भूकम्प

बैतडी । बैतडीको कोटपेट्रा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा...

बैतडीको पाटन नगरपालिकामा आज शोक बिदा

बैतडीको पाटन नगरपालिकाले आज शोक बिदा दिएको छ ।

बैतडीमा टिपर दुर्घटना ३ जनाकाे मृत्यु, ५ घाइते

प्रहरीकाअनुसार विद्यालयबाट फर्किँदा टिपर चढेका विद्यार्थीहरू दुर्घटनामा परेका हुन् ।

बारमा बन्धक बनाइएका तीन किशोरीको उद्धार, तीनजना पक्राउ

प्रहरीले बार सञ्चालकसहित तीन जनालाई पक्राउ पनि गरेको छ ।

सुदूरपश्चिम सरकारका चार वर्ष : ८ मन्त्री आउट, बाचा अलपत्र

सरकारले पहिलो बैठकबाट गरेका निर्णयसमेत प्रभावकारी हुन सकेका छैनन् ।

भालुको पित्त र यार्सागुम्बासहित एक जना पक्राउ

प्रहरीले उनको साथबाट अन्दाजी १५० ग्राम भालुको पित्त र २५ ग्राम यार्सागुम्बा बरामद गरेको...

बिदाको दिन जाँडरक्सी खाएर सरकारी मोटरसाइकल चलाउने कर्मचारी पक्राउ

उक्त मोटरसाइकलमा पछाडि युवती पनि सवार थिइन् ।

संघीय सरकारकै कारण प्रदेश संरचनाप्रति गलत धारणा बन्यो : मुख्यमन्त्री भट्ट

उनले प्रदेश सरकारका मन्त्रालय कार्यरत कर्मचारी पनि मनलाग्दो तरिकाले सरूवा हुने गरेकोप्रति पनि उनले...

1 2 62 63 64 108 109