सुदूरपश्चिम

कञ्चनपुरका घर घरमा बाढी : ७ महिने शिशुको मृत्यु, ६२२ जनालाई सुरक्षित स्थानमा सारियो

कञ्चनपुरमा घर डुबान हुँदा सात महिने शिशुको मृत्य भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट ह्याक

सुदूरपश्चिम प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट आज ह्याक भएको छ। कार्यालयका सूचना अधिकारी...

एमालेले सुदूरपश्चिम प्रदेश सरकार पनि छाड्यो

नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट पनि बाहिरिएको छ। केन्द्रीय सरकारबाट बाहिरिएको भोलिपल्टै एमालेले दुई...

नरबहादुर चन्द, जसले सुदूरपश्चिममा ‘हकी’ स्थापित गराए

कञ्चनपुर । नरबहादुर चन्द भारतमा जन्मिए । उनले माध्यमिक तहको शिक्षा पनि त्यहीँ आर्जन...

मन्त्रालय विभाजन गरेकामा कांग्रेसको आपत्ति

कैलाली । नेपाली कांग्रेस संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रालय विभाजन गरेर प्रदेशमाथिको थप...

सुदूरपश्चिमले पहिलो पटक पायो दलित समुदायबाट दुईजना मन्त्री

अत्तरिया । सुदूरपश्चिम प्रदेश सरकारमा दलित समुदायबाट पहिलो पटक दुईजना मन्त्री बन्नुभएको छ ।...

प्रशासन कार्यालयभित्र स्वास्थ्य परीक्षण !

अछाम । जिल्ला प्रशासन कार्यालय अछामले सेवाग्राहीको स्वास्थ्य परीक्षण कक्ष स्थापना गरेको छ ।...

भागबन्डा मिलाउन सुदूरपश्चिमका मुख्यमन्त्रीले फुटाए ४ मन्त्रालय

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले भागबन्डा मिलाउन मन्त्रालय फुटाएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले...

जहाँ रगत खोज्दा खोज्दै जान्छ बिरामीको ज्यान

कैलाली । धनगढीस्थित नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रमा रगतको मौज्दात घट्दै...

सुदूरपश्चिम सरकारको रातो किताब अनधिकृतरूपमा सार्वजनिक

कैलाली । नेपाली कांग्रेस संसदीय दलले सुदूरपश्चिम सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट...

रोपाइँ गर्ने क्रममा चट्याङ लागेर दुई जनाको मृत्यु, ६ जना घाइते

कैलाली । कैलालीमा चट्याङबाट दुई जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका–.३ भितरियाका ३१...

कैलालीका स्वास्थ्यकर्मीको तीन करोड ४२ लाख तलब अझै आएन

कैलाली । कैलालीको केही पालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो गरेका छन् । दरबन्दीभन्दा...

साल्ट ट्रेडिङ भन्छ– बाजुरामा नुन अभाव छैन, भीड नलाग्नुस्

बाजुरा । साल्ट ट्रेडिङ कर्पोरेशनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई...

महाकाली नदीमा डुबेर एक किशोरीको मृत्यु, अर्का एक जना बेपत्ता

महाकाली नदीमा डुबेर बैतडीका एक किशोरीको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता भएकी...

सुदूरपश्चिमका पहाडी जिल्लामा डेङ्गु आतंक

कञ्चनपुर । लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ ।...

अछाममा छाउगोठमा बसेकी किशोरीमाथि सामूहिक बलात्कार

अचेत अवस्थामा भेटिएकी १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको पुष्टि भएको हो ।

कैलाली भन्सारबाट ११ महिनामा ७ अर्ब राजस्व सङ्कलन

कैलाली । कैलाली भन्सार कार्यालय धनगढीले ११ महिनामा सात अर्ब ३२ करोड १४ लाख...

आन्दोलनबाट स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालय, १४ वर्षमा के गर्‍यो प्रगति ?

कञ्चनपुर । महिनौँ दिनको आन्दोलन र सङ्घर्षपछि स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालय स्थापनाको आज १४...

आगामी आवको बजेट विगतका भन्दा सकारात्मक छ : सुदूरपश्चिम प्रदेश

अत्तरिया (कैलाली) । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को...

सुदूरपश्चिम प्रदेशमा ३१ अर्ब ६२ करोड बजेट पेस

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रु...

1 2 7 8 9 109 110