अटाेमाेवाइल्स

समाधान भयो पठाओको प्राविधिक समस्या

काठमाडौं । पठाओको राइडिङ एपमा आएको प्राविधिक समस्या समाधान भएको छ । सोमबार साँझ...

पठाओको बाइक-स्कुटर सेवा अवरुद्ध‚ व्यवस्थापन भन्छ- प्राविधिक समस्याले हो

ट्राफिक प्रहरीले पठाओ राइडरमाथि कडा निगरानी राख्दै व्यवस्थापन गर्ने निर्णय गरेपछि मंगलबार दिउँसोबाट पठाओ...

‘पठाओमा प्राविधिक समस्या आएको हो‚ सेवा रोकिएको छैन’

पठाओ चालकमाथि कुटपिट भएको विरोधमा पठाओले सेवा अवरुद्ध गरेको भन्ने खबरमा सत्यता न भएको...

माछापुच्छ्रे बैंकको सहयोगमा लैनचौर तथा प्रहरी तालिम केन्द्र चोकमा ट्राफिक लाइट जडान

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले राजधानीको ट्राफिक व्यवस्थालाई सघाउने उद्देश्यले काठमाडौंको लैनचौर चोक तथा...

क्षमताभन्दा बढी भार बोकेमा कारबाही

काठमाडौं । यातायात व्यवस्था विभागले यही चैत १५ गतेदेखि सवारीसाधनले तोकिएभन्दा बढी भार बोकेको...

जावा-पेराक अब सबै शोरूममा उपलब्ध

काठमाडौं । क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालिले...

केटीएमको बाइक ‘२५० एड्भेन्चर’को बुकिङ खुला

काठमाडौं । नेपालका लागि केटीएमको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपालमा ‘२५०...

शनिबार हाउजेको बाइक र्‍याली हुने

काठमाडौं । चिनियाँ ब्रान्ड हाउजेका मोटरसाइकल बिक्री वितरण गरिरहेको कृष्ण इन्टरनेसनल ट्रेडिङ कन्सर्नले चैत...

इलेक्ट्रिकल भेइकल बनाउन नेपाली विद्यार्थीलाई गोल्छा ग्रुपको सहयोग

थापाथली इन्जिनियरिङ क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले इलेक्ट्रिकल भेइकल (इभी) बनाएका छन् ।

नाडाद्वारा ताप्लेजुङ दोभानका आगलागी पीडितलाई सहयोग प्रदान

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले ताप्लेजुङको दोभानका आगलागी पीडितका लागि आर्थिक सहयोग...

हिरो मोटोकर्पले ल्यायो नयाँ एक्स्ट्रिम १६० आर र हंक १६० आर

काठमाडौं । मोटरसाइकल र स्कूटर निर्माता हिरो मोटोकर्पले नेपालमा हिरो एक्स्ट्रिम १६० आर र...

मोटरहेड बाइकको अर्को थ्रीएस सोरुम अब बुटवलमा

बुटवल । बुटवलको तिलोत्तमामा मोटरहेड बाइकको नयाँ सोरुम लुम्बिनी टु ह्विलर्स शुभारम्भ भएको छ...

चिनियाँ विद्युतीय कारको बिक्री दर टेस्लाको भन्दा बढी

चीनद्वारा निर्मित ४५०० अमेरिकी डलर मूल्य पर्ने बजेट इलेक्ट्रिक कार (इभी)ले आफ्नो सवारी बिक्री...

निशानको नयाँ एसयूभी गाडी ‘निशान म्यागनाइट’ नेपाली बजारमा

पायोनियर मोटो कर्प प्रालिले नयाँ निशान म्यागनाइटको मूल्य सार्वजनिक गर्दै नेपालका सबै डिलर मार्फत्...

अशोक लेलैण्डका बसको च्यासिस हस्तान्तरण

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालितआइएमई मोटर्स प्रालिद्धारा प्रवर्द्धित अशोक लेलैण्डले काठमाडौंमा एक कार्यक्रम गरी...

भाडादर समायोजन गर्न यातायात व्यवसायीको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायात व्यवसायीहरूले भाडादर समायोजन र स्वचालित हुनुपर्ने माग राखेका छन्।

बाइक ग्यालरीका रुपमा एसजे मोटो स्थापना

काठमाडौं । स्याकार ट्रेडिङ कम्पनीका सञ्चालक सौरभ ज्योतिले मोटरसाइकल पारखीलाई एक फरक अनुभव प्रदान...

नेपालमा टिभिएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण सार्वजनिक

सुपरस्क्वाड संस्करण क्रमशः आइरन म्यान, ब्ल्याकप्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित तीन आकर्षक रंगइन्भिन्सिबल रेड,...

मोटरहेड स्पोर्ट्स बाइकको नयाँ मूल्य निर्धारण (मूल्य सहित)

काठमाडौं । पछिल्लो समय ग्राहकहरूमा निकै लोकप्रिय मोटरहेड ब्राण्डका स्पोर्टस भर्सनका बाइकहरूको नयाँ मूल्य...

इग्निस “अर्बन कम्प्याक्ट एसयूभी” सार्वजनिक (मूल्य सहित)

काठमाडौँ । प्रिमियम सुजुकी गाडीहरुको प्रिमियम सेल्स च्यानल सिजी-नेक्स्ट जेनले न्यू इग्निसको पुनर्सज्जा सार्वजनिक...