अटाेमाेवाइल्स
टिभिएसको स्कुटर खरिद गरेकी धनगढीकी गोदावरीले पाइन् शतप्रतिशत क्यास ब्याक
तीन लाख पाँच हजार ९०० रुपैयाँमा स्कुटर खरिद गरेकी उनले अहिले सो सबै पैसा...
अर्थमन्त्री पुन अमेरिका प्रस्थान
अर्थमन्त्री वर्षमान पुन अनन्त विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी...
‘होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४’ सम्पन्न , टेक्निसियनहरू पुरस्कृत
काठमाडौँ । होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सिप र दक्षता अभिवृद्धि गर्ने र...
रेसिङ अटोमोबाइल्सले ल्यायो ‘८१ मा एक्कासि’ उपहार योजना
काठमाडौँ । रेसिङ अटोमोबाइल्सले नयाँ वर्ष विक्रम संम्बत २०८१ को अवसरमा आफ्ना ग्राहकहरूका लागि...
नयाँ वर्षमा बजाजले १ लाखसम्मको उपहार दिँदै
काठमाडौँ । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष...
लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ योजना
काठमाडौँ । हुन्डाई अटोमोवाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाई नयाँ...
नयाँबर्षको उपलक्ष्यमा होण्डाको नयाँ स्किम सार्वजनिक
काठमाडौँ । स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. अन्तर्गत होण्डाकारले २०८१ नयाँबर्षको उपलक्ष्यमा होण्डाको गाडी खरिद...
बीवाईडीले निकाल्यो ७० लाखौँ न्यु इनर्जी भेइकल
काठमाडौँ । न्यु इनर्जी भेइकल र पावर ब्याट्री उत्पादक कम्पनी बीवाईडीले ७० लाखौँ न्यु...
१.६८ मिलियन RMB मा YANGWANG ले ल्यायो U9
काठमाडौँ । BYD को उच्च श्रेणीको ब्राण्ड YANGWANG ले आफ्नो पहिलो विशुद्ध इलेक्ट्रिक सुपरकार...
सार्वजनिक र निजी सवारी चलाउन छुट्टाछुट्टै लाइसेन्स !
यातायात सुधार सुझाव कार्यदलले सार्वजनिक सवारी र निजी सवारी चलाउन छुट्टाछुट्टै सवारी चालक...
धनगढीमा टिभिएस कम्पनीका दुई मोटरसाइकल सार्वजनिक
धनगढी । धनगढीका लागि टिभिएसको आधिकारिक बिक्रेता बागेश्वरी अटोमोटिभ्सले टिभिएस कम्पनीको दुईवटा मोटरसाइकल सार्वजनिक...
हुन्डाई एक्सटरको बुकिङ खुल्ला, चाँडै डेलिभरी सुरु हुने
काठमाडौँ । हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले SUV Exter को बुकिङ खुल्ला गरेको...
नाडाले पायो हालसम्मकै कम उमेरका अध्यक्ष, को-को छन् कार्यसमितिमा ?
करण चौधरीलाई अध्यक्ष पदका आकांक्षी आकाश गोल्छा, प्रकाश कपुरी र नवराज डल्लाकोटीको समर्थन गरेका...
गल्फ लुब्रिकेन्ट भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओईएम पार्टनर, ५ भाग्यशाली ग्राहकले जिते आकर्षक उपहार
काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल...
एमजीको सीभीमा भएको आगलागी गुपचुप प्रयास असफल भएपछि कम्पनीले भन्यो -विद्युत सर्ट भइ आगो लागेछ
एमजीको सीभीमा भएको आगलागीको घटना गुपचुप पार्ने प्रयास असफल भएपछि कम्पनीले एक सातापछि विज्ञप्ति...
एमजी मोटर्सको विद्युतीय गाडीमा आगलागी, घटना गुपचुप पार्दै कम्पनी (भिडियोसहित)
काठमाडौँ । काठमाडौँमा एमजी मोटर्सको विद्युतीय गाडीमा आगलागी भएको छ। बुढानीलकण्ठस्थित एक घरमा चार्जिङका...
नाडाको अध्यक्ष करण चौधरीलाई बनाउने सहमति
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को भावी अध्यक्ष व्यवसायी करण चौधरी बन्ने भएका...
भारतीय सञ्चारमाध्यममा ‘नेपालमा इलेक्ट्रिक स्कुटरको शोरुम सञ्चालन’ बारे चर्चा
काठमाडौँ । ग्रीभ्स इलेक्ट्रिक मोबिलिटी इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक केडिया इन्टरनेशनल प्रा.लिले नेपालमा इलेक्ट्रिक...
‘इ ड्राइभ नेपाल’ विद्युतीय सवारी मोबाइल सफ्टवेयर सार्वजनिक (तस्बिरहरू)
काठमाडौँ । ‘प्रदूषण रहित सुन्दर सहर’ भन्ने नाराको साथ नेपाली सफ्टवेयर इन्जिनियरहरूको समूहले पहिलो...
वैद्य इनर्जीको ‘एथर इलेक्ट्रिक’ सार्वजनिक, सोमबारदेखि बिक्री सुरु
काठमाडौँ । भारतमा उत्पादन भएको विद्युतीय स्कुटर एथरको आयात कर्ता कम्पनी वैद्य इनर्जीले आफ्नो...