बैंक/वित्त
नोटमा केरमेट नगर्न केन्द्रीय बैंकको आग्रह
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सफा नोट नीतिका विषयमा थप स्पष्ट पारेको छ ।...
पूर्वराजाहरुको फोटो अंकित नोट चलनचल्तीमा नल्याउन निर्देशन
नेपाल राष्ट्र बैंकले पूर्वराजाहरुको फोटो अंकित नोट चलनचल्तीमा नल्याउन निर्देशन दिएको छ ।
नेपाल बंगलादेश बैँकद्धारा कोरोना कोषमा १ करोड ४५ लाख प्रदान
काठमाडौं । नेपाल बंगलादेश बैँकले केन्द्रिय सरकार र संघीय प्रदेश सरकारको “कोरोना भाइरस संक्रमण...
सिटिजन्स बैंकका सम्पूर्ण कर्मचारीको कोभिड —१९ बीमा
काठमाडौं । सिटिजन्स बैंकले आफ्ना सम्पूर्ण कर्मचारीको कोभिड १९ बीमा गराएको छ । विश्व...
एनएमबिले ल्यायो विशेष सुविधा सम्पन्न कर्पोरेट इन्टरनेट बैंकिङ्ग सेवा
काठमाडौँ । विश्व लकडाउनको अवस्थामा रहेको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै एनएमबि बैंकले परिष्कृत सेवा...
सनराइज बैंकद्वारा चितवन मेडिकल कलेज र महाभारत गाउँपालिकालाई पीपीई सहयोग
काठमाडौं । सनराइज बैंकले चितवन मेडिकल कलेज र महाभारत गाउँपालिकालाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई)...
नेपाल बैंकद्वारा ब्याजमा छुट
काठमाडौं। नेपाल बैंक लिमिटेडले गत चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशत विन्दुले छुट दिने...
महालक्ष्मी बैंकका सम्पूर्ण कर्मचारीको कोभिड १९ बीमा
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना कर्मचारीहरुको कोरोना भाइरस बीमा गरेको छ । कोरोना...
तेस्राे त्रैमासमा कुन लघुवित्तले कति कमाए ? (सुचि सहित)
नेप्सेमा सूचीकृत ४१ लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार छिमेक...
फरवार्ड माइक्रोफाइनान्सको चालु तेस्रो त्रैमासको नाफा २१ करोड ७६ लाख
फरवार्डले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २१ करोड ७६ लाख १४ हजार रुपैयाँ नाफा...
एन आई सी एशिया लघुवित्तको तेस्रो त्रैमासिक वित्तीय नतिजा सार्वजनिक
काठमाडौँ । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आ.व. २०७६/७७ को...
एनआईसी एशिया लघुवित्तले जेष्ठ महिनामा पनि ब्याजमा सतप्रतिश छुट दिने
काठमाडौं । एनआईसी एशिया लघुवित्तले जेष्ठ महिनामा पनि ब्याजमा छुट दिने भारी छुट प्रदानर्ने...
एन आई सी एशिया बैंकको तेस्रो त्रैमासिक वित्तीय नतिजाः ३ अर्ब ६० करोड सञ्चालन मुनाफा
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७६/७७ को तेस्रो...
नेपाको वित्तीयक्षेत्रमै पहिलो पटक भाइबरबाटै एनएमबिमा खाता खोल्न सकिने
काठमाडौं । एनएमबि बैंकले म्यासेन्जरबाटै खाता खोल्न सकिने सेवा सुचारु गरेको छ । फेसबुक...
ग्लोवल आइमई बैंकको तेस्रो चैमासको मुनाफा झण्डै पौने तीन अर्ब
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासमा झण्डै...
एनआईसी एशिया लघुवित्तले ब्याज रकममा थप १० प्रतिशत छुट दिने
काठमाडौं । एनआईसी एशिया लघवित्तले ब्याज रकममा थप १० प्रतिशत छुट दिने निर्णय लागू...
सिटिजन्स बैंकद्वारा मास्क, सेनिटाईजर तथा पन्जा हस्तान्तरण
काठमाडौं । सिटिजन्स बैंकले वडा प्रहरी कार्यालय विर्ता, पर्सालाई मास्क, सेनिटाईजर तथा पन्जा हस्तान्तरण...
एनआईसीको POS टर्मिनल र एटिएमहरूमा मास्टरकार्डको डेबिट तथा क्रेडिट कार्यहरू प्रयोग गर्न सकिने
काठमाडौं । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टरकार्डसँगको सहकार्यपछि बैंकको POS...
फरवार्ड माइक्रोफाइनान्सद्वारा कोरोना रोकथाम उपचारका लागि केन्द्र सरकारलाई १० लाख र प्रदेश सरकारहरुलाई एक/एक लाख दिने निर्णय
सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त...
राष्ट्र बैङ्कका गभर्नर अधिकारीको सम्पत्ति विवरण सार्वजनिक (विवरणसहित)
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्...