बैंक/वित्त
भूकम्प पीडितको करोडौँ हिनामिना गर्ने प्रभुका हाकिम पक्राउ
पक्राउ परेका शाह माथि भूकम्प पीडितसहित दर्जनौँ सेवाग्राहीको करोडौँ रकम अपचलन गरेर हिनामिना गरेको...
ग्लोबल बैंकका १११ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, १४ हजार बढीको सहभागिता
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका...
ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको घटेको छ ।
माछापुच्छ्रे बैंकद्धारा सुदूरपश्चिमको शैलेश्वरी विद्यालयमा ८ वटा शौचालय निर्माण
काठमाडौँ । माछापुच्छ्रे बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलाली...
सनलाइफ क्यापिटलद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि।को सहायक कम्पनी सनलाइफ क्यापिटल लि। ले...
ग्लोबल बैंकको ‘ग्रिन ड्राइभ’ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न न्यूनतम...
विश्व वित्तीय सप्ताहको अवसरमा प्रभु क्यापिटलद्वारा Visit Merchant Bank कार्यक्रम सञ्चालन
काठमाडौँ । विश्व वित्तीय सप्ताह २०२४ (GLOBAL MONEY WEEK- 2024) को अवसरमा प्रभु क्यापिटल...
सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कति पुग्यो ?
बिहीबार एकैदिन २६ सयले बढेर सुनको मूल्यले फेरि नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको हो...
आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
‘ग्लोबल मनी विक- २०२४’ को अवसरमा सानिमा बैंकले सञ्चालन गर्याे वित्तीय सचेतना कार्यक्रम
को अवसरमा सानिमा बैंकको द्वारा वित्तीय सचेतना कार्यक्रम सञ्चालन काठमाडौँ । Global Money Week...
नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ । आज...
आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
सहकारीलाई राष्ट्र बैंकमार्फत पुनर्कर्जा दिइने
सत्ता गठबन्धनले बचत तथा ऋण सहकारी संस्थाका नाममा रहेका सम्पत्ति धितोमा नेपाल राष्ट्र बैंकबाट...
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कको गिरावट देखिएको छ । आज...
राष्ट्रिय वाणिज्य बैंकले ‘ग्लोबल मनी विक’ को अवसरमा देशभर वित्तीय साक्षरता अभियान गर्ने
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ...
फेरि बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला १...
कुमारी बैंकले ‘ग्लोबल मनी वीक’को अवसरमा सुरुगर्यो रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो नवीनतम डिजिटल उपकरण रिकरिङ्ग निक्षेप क्याल्कुलेटर आफ्नो वेबसाइटमा...
गरिमा बैंक र ट्रेकिङ एजेन्सीबीच कर्जामा सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौता
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) बीच...
नेप्से परिसूचकमा ३.२७ अङ्कको वृद्धि
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको वृद्धि देखिएको छ ।...
महालक्ष्मी बैंकको दुई दिने कार्यगोष्ठी सम्पन्न
काठमाडौँ । महालक्ष्मी विकास बैंकले मिति २०८० फाल्गुण २६ देखि २७ गतेसम्म चितवनको सौराहामा...