अर्थ समाचार
सुदूरपश्चिम सरकारको बजेट सोमबार सार्वजनिक हुने
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी सोमबार परिमार्जनसहित चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने...
तरकारी खेतीबाट उर्मिलालाई मनग्य नाफा, पढाउँदैछिन् छोराछोरीलाई डाक्टर र इन्जिनियर
मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गरेकी छन् मन्दिरपुरका...
नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको छ : अध्यक्ष दाहाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...
क्लासिक टेकको रिफर बोनस ६ महिना, ‘तिमिलाई पनि मलाई पनि !’
काठमाडौँ । क्लासिक टेकले रिफर अफर अन्तरगत तिमिलाई पनि मलाई पनि अफर सार्वजनिक गरेको...
ह्वावेद्धारा ‘नेपाल पूर्वाधार सम्मेलन २०२४’ मा हरित ऊर्जा प्रविधि प्रस्तुत
काठमाडौँ । ह्वावे डिजिटल पावरले नेपाल पूर्वाधार सम्मेलन २०२४ मा सफलतापूर्वक सहभागिता जनाएको छ...
टिभिएसको रेडर, एनटर्क र रेडिअन बाइक तथा स्कुटिको फ्युल इन्जेक्सन भेरियन्ट अब नेपालमा
काठमाडौँ । विश्वव्यापी रूपमा टू–ह्विलर तथा थ्री–ह्विलरको ख्यातिप्राप्त निर्माता टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस...
तनहुँमा थपिए ७ सय ७० साना उद्योग
तनहुँ । आर्थिक वर्ष २०८०/८१ मा पर्यटन तथा उद्योग कार्यालयमा सात सय ७० उद्योग...
नेपालमा ‘अल्टिमा अल्कालाइन् ब्याट्री र साइरन टर्च’ लन्च
काठमाडौँ । एभरेडी इण्डष्ट्रिज इण्डिया लि.ले नेपालमा अल्टिमा अल्कालाइन ब्याट्रीहरू र डीएल १०२ साइरन...
केई गाडीको टेष्ट ड्राइभ कार्यक्रम आयोजना हुने
काठमाडौँ । नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटी ले ‘Experience Kaiyi’...
नयाँ ईभी ब्रान्ड ‘स्मार्ट’ नेपालमा चाडै लञ्च हुने
काठमाडौँ । सीजी मोटर्सले नयाँ ईभी स्मार्ट #१ र स्मार्ट #३ को नेपालमा लञ्च...
भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्रमा सुधार भएको छ : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.महाप्रसाद अधिकारीले भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्र पछिल्लो...
मुक्तिनाथ बैंकका ग्राहकहरूलाई बुद्ध एयरको हवाई टिकट खरिदमा छुट
काठमाडौँ । मुक्तिनाथ विकास बैंक र बुद्ध एयरबीच बैंकका कर्मचारी र ग्राहकहरूलाई हवाई टिकट...
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
काठमाडौं । लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक आज भने...
भेनस हस्पिटल र प्रभु बैंक बीच विशेष छुट सम्झौता
काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई काठमाडौँ–११, मध्यबानेश्वरमा स्थित भेनस हस्पिटल प्रा.लि.र...
महालक्ष्मी बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्ट बीच सम्झौता
काठमाडौँ । महालक्ष्मी विकास बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्ट लि. बीच साना तथा मझौला...
थकाली लङ्ग ग्रेन बास्मती चामल खरिदमा कार, मोटरसाइकल र अन्य उपहार जित्न सकिने
काठमाडौँ । सेञ्चुरी फुडको थकाली लङ्ग ग्रेन बास्मती चामलको हरेक बोरा खरिद गर्दा ग्राहकहरूले...
सिटिजन्स बैंक र पोष्टम इन्फोसिस बीच साझेदारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाजिक संजाल प्लेटफर्म पोष्टम बीच साझेदारी भएको...
लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा
काठमाडौँ । नेपाली अटो क्षेत्रमा लामो समयदेखी सेवा पुर्याउदै आएको लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले...
वीरगंजमा लक्ष्मी सन्राइज बैंकको सेवा विस्तार
काठमाडौँ । लक्ष्मी सन्राइज बैंकले पर्सा जिल्लाको वीरगंज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा...
मसानघाट नै अतिक्रमणमा, दाहसंस्कारमा समस्या
ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो ।