अर्थ समाचार
५ सय सम्मको फण्ड ट्रान्स्फरमा कारोबार शुल्क नलाग्ने
काठमाडौँ । NCHL ले Retail Payment Switch (RPS) मार्फत् हुने रु ५०० सम्मको फण्ड...
एनआईसी एशिया बैंकको एटिएमबाट एटिएम कार्ड बिनै इसेवा वालेटको रकम निकाल्न सकिने
काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना एटिएमहरूबाट इसेवा वालेटमा रहेको रकम एटिएम कार्ड बिनै...
तीनकुनेमा घटनामा मृतकका परिवारलाई ५ लाख दिने मीनबहादुर गुरुङको घोषणा
भाटभटेनीले चैत १५ को घटनामा कम्पनीको सुरक्षामा योगदान दिएका कर्मचारीहरूलाई सम्मान गर्ने कार्यक्रमपछि बोल्दै...
भाटभटेनीले सुरक्षा गार्ड पराजुलीलाई गर्यो पुरस्कृत, पाँच लाख नगद र पाँच ग्रेड बढुवा
भाटभटेनीका मालिक मीनबहादुर गुरुङले उनलाई दुबोको माला लगाइदिएर सम्मान गरेका हुन् ।
चीनमा आयोजित कन्फ्रेन्समा साइमेक्स इंक प्रतिष्ठित पुरस्कारबाट सम्मानित
काठमाडौँ । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले चीनको...
नेप्सेको सिइओमा चुडामणि चापागाई
काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा झापाका...
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक...
नबिल बैंकद्वारा ‘वुमन इन मोसन–एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न
काठमाडौँ । नबिल बैंकले सोमबार काठमाडौँमा ‘वुमन इन मोसन–एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न गरेको छ...
एनपीएस नेसनल कार्ड स्विच तथा डोमेस्टीक कार्ड स्क्यामको तयारी पुरा
काठमाडौँ । नेपालक्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले आज एक औपचारिक कार्यक्रमबिच गभर्नर महाप्रसाद अधिकारीको...
नारायणगढ-बुटवल सडक : पूर्वी खण्डमा ५० किलोमिटर कालोपत्र
नारायणगढ-बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र भएको छ ।
डिजेल तथा मट्टितेलको मूल्य घट्यो, पेट्रोलको मूल्य के भयो ?
काठमाडौं । सरकारले डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । नेपाल आयल निगम सञ्चालक...
कजारियाको नयाँ सोरुम सहिद चोक, धनगढीमा उद्घाटन
काठमाडौँ । भारतको अग्रणी टाइल निर्माता कजारियाले नेपाल धनगढीको सहिद चोकमा अत्याधुनिक सोरुम उद्घाटन...
पन्ड्सले ल्यायो सौन्दर्य र विज्ञानको नयाँ युग : अनुसन्धान, विज्ञान र विशेषज्ञतालाई उजागर गर्ने
काठमाडौँ । पन्ड्स ब्रान्डले नयाँ ट्यागलाइन ‘मिराकल्स ह्याप्पेन्स’ प्रस्तुत गरेको छ । महिलाहरूलाई नवीनतम...
नेप्से परिसूचक २९ अङ्कले बढ्यो
काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्जमा एक दशमलव ११ प्रतिशतको...
कर्पोरेटपेमा २० हजार भन्दा बढि संस्थाहरु आबद्ध
काठमाडौं । व्यावसायिक भुक्तानी प्रणाली, कर्पोरेटपेमा २० हजार भन्दा बढि संस्थाहरु आबद्ध भइसकेका छन्...
एनसेल एनएसएल : ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल
काठमाडौं । शनिवारदेखि सुरु भएको बहुप्रतिक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ मा...
सुनको मूल्य उच्च विन्दुमा, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । निरन्तर बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार प्रतितोला...
विश्व बैंकद्वारा पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड स्वीकृत
काठमाडौं । विश्व बैंकले तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयन गर्न २० अर्ब...
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक...
कोइरालाको नेतृत्वमा राष्ट्रिय विज्ञापन संघको नयाँ कार्यसमिति चयन
मिडिया सोलुसन प्रालिका कोइरालाको नेतृत्वमा गठित कार्यसमितिले नेपाली विज्ञापन क्षेत्रमा नयाँ ऊर्जा भर्ने विश्वास...