अर्थ समाचार
५० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।...
राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउँदै
काठमाडौँ । सोमबारदेखि नेपाल राष्ट्र बैंकले ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ...
एनएमबि बैंकको विशेष साधारण सभा, कञ्चन बैंक प्राप्ति सम्बन्धी प्रस्ताव पारित
काठाडौं । एनएमबि बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभामा एनएमबि...
बैंक अफ काठमाण्डूको निक्षेपग्राहकलाई बीमा दाबी रकम भुक्तानी
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खातामा उच्चतम ब्याजदरका साथ रु....
मन्त्री घिमिरेद्वारा योजनाहरुको अनुगमन, कहाँ कस्ता योजनाका लागि कति बजेट ?
सुजाता लिम्बु विराटनगर । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो...
सिटिजन्स बैङ्क र साबिकको सहयोगी विकास बैङ्कको एकीकृत कारोबारको शुभारम्भ
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त सहयोगी...
विदेशका अलपत्र नेपाली ल्याउन आज ११ अन्तर्राष्ट्रिय उडान
काठमाडौं । विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय...
श्वेता श्री फाउन्डेसनलाई सनराइज बैंकको ५ लाख सहयोग
काठमाडौं । सनराइज बैंकले सिन्धुपाल्चोकको भुकम्प पिडित माझीहरुलाई एकिकृत बस्ती निर्माण गर्दै आएको श्वेता...
पर्यटन क्षेत्रमा कोरोनाले पुर्यायो ३४ अर्बको क्षति, साउन ७ सम्म थप ७ अर्ब बढ्ने
कोरोना भाइरस (कोभिड १९) को महामारीले मुलुक आक्रान्त पारिरहेका बेला पर्यटन क्षेत्रमा मात्रै ३४...
चाँदी तोलामा १० रुपैयाँले घट्यो, सुनको मुल्य पनि घट्यो
काठमाडौं । सुन र चाँदी दुवैको मुल्य आज घटेको छ । बिहीबारको तुलनामा सुनको...
सुदूरपश्चिममा उत्पादित सैपाल ग्याँसको बिक्री–वितरण सुरु
कठमाडौं । सुदूरपश्चिममा उत्पादित सैपाल ग्याँसको बिक्री–वितरण सुरु भएको छ । ६१ औँ उद्योगका...
सानिमा बैंक र आईएमएस ग्रुपबीच सम्झौता, सामान खरिदमा ५ प्रतिशत छुट
काठमाडौं । सानिमा बैंक लि. र आईएमएस ग्रुपबीच बैंकका ग्राहकलाई विभिन्न सामान खरिद गर्दा...
सिटिजन्सको शाखा रहित बैंकिङ्ग सेवा दोलखाको मागा देउरालीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दोलखाको मागा देउरालीमा शाखा रहित बैंकिङ्ग सेवा विस्तार...
नक्कली भ्याट बिल प्रकरणमा ४० करोड बिगोसहित दुई फर्मविरुद्ध मुद्दा
काठमाडौँ । झुठा तथा नक्कली भ्याट बिल प्रकरणमा राजश्व अनुसन्धान विभागलेदुई फर्मविरुद्ध ४० करोड...
नेपाल रेडक्रस र कोका–कोला नेपालबीच साझेदार
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी (नेरेसा) र कोका–कोला नेपालले कोभिड–१९ को महामारीमा सङ्कटमा रहेका...
विश्व बैङ्कले तीन देशका लागि नियुक्त गर्यो राष्ट्रिय निर्देशक, कार्यालय काठमाडौँमा
काठमाडौँ । विश्व बैङ्कले तीन देशका लागि निर्देशक नियुक्त गरेको छ । नेपाल श्रीलङ्का...
गरिमा बैङ्कले एक महिनाको ब्याज छुट दिने
काठमाडौँ । गरिमा विकास बैङ्कले एक महिनाको ब्याज छुट दिने भएको छ । कोभिड–१९...
नेप्सेमा सकारात्मक सर्किट, ७५ अङ्कले बढ्यो नेप्से
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि नेपाल स्टक...
एनएमबि बैंक द्वारा अन्तर्राष्ट्रिय वित्त निगम IFC संग पुनः कर्जाको समझदारीमा हस्ताक्षर
काठमाडौँ । एनएमबि बैंकले विश्व बैंक सदस्य समूह IFC बाट अमेरिकी डलर २५ मिलियन...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । मंगलबार नेपाल आयल निगमले पेट्रोल, डिजेल...