अर्थ समाचार

एनआरएनएले एक करोड बराबरको सामग्री उपलब्ध गराउने

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले रु एक करोड बराबरको स्वास्थ्यसम्बन्धी सुरक्षा उपकरण...

कोभिड १९ : ओपोद्वारा वारेण्टी अवधि थप

   चैत्र १३, २०७६, काठमाडौं । कोभिड १९ महामारी प्रकोपले विश्वलाई नै आतंकित तुल्याइ...

राधा माधव समितिद्वारा कोराना कोषलाई ५० लाख सहयोग

चैत्र १३, काठमाडौं । राधा माधव समिति नेपालले नेपाल सरकारद्वारा आह्वान गरिएको कोरोना भाईरस...

अब आधा सिलिन्डर मात्रै ग्यास पाइने !

चैत्र १३, काठमाडौं । नेपाल आयल निगमले आधा सिलिन्डर मात्रै ग्यास उपलब्ध गराउन निर्देशन...

विद्युतिय चुल्होमा खाना बनाउनेलाई विद्युत महसुलमा २० प्रतिशत छुट !

चैत्र १३, काठमाडौं । विद्युत प्राधिकरणले विद्युतिय चुल्हो (इन्डक्स) मा खाना पकाउनेलाई विद्युत महशुलमा...

कोरोना भाइरसका कारण कर्जाको साँवा ब्याज नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन

चैत्र १३, काठमाडौं । कोरोना संक्रमणका कारण मुलुकको आर्थिक कारोबार ठप्प भइरहेको बेला बैंक...

एनसेलले ल्यायो विभिन्न नयाँ अफर, रिचार्जमा ५० प्रतिशत बोनस

चैत्र १२, काठमाडौं । एनसेलले नयाँ अफरहरु ल्याएको छ । कोरोना भाइरसको प्रभाव बढेसँगै...

अब खाद्यान्न पसल दिनभर खुल्ने

चैत १२, काठमाडौं । लकडाउनको बेला पनि खाद्यान्न पसल दिनभर खोल्न दिइने भएको छ...

ग्यास विक्री सहज बनाउन नयाँ नियम, अब एक परिवारलाई एउटा सिलिन्डर मात्र

चैत १२, काठमाडौं । नेपाल आयल निगमले ग्यास विक्री तथा भण्डारणलाई सहज बनाउने प्रयास...

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार सरकारी कोषमा एनसेलकाे १० करोड योगदान

चैत्र ११, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि...

कोरोना भाइरस : आफूखुसी खोलिएका कोषको रकम केन्द्रीय कोषमा जम्मा गर्न निर्देशन

काठमाडौँ । सरकारले कोरोनासम्बन्धी आफूखुसी खोलिएका राहत कोष बन्द गरी रकम केन्द्रीय कोषमा जम्मा...

फरवार्ड माइक्रोफाइनान्सद्वारा प्रधानमन्त्री राहत कोषमा साँढे पाँच लाख सहयोग गर्ने घोषणा

चैत्र ११, सुनसरी । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स लि.ले कोरोना भाइरस संक्रमणसम्बन्धी रोकथाम र नियन्त्रण...

कोभिड–१९ : भाटभटेनी समूहबाट एक करोड सहयोग

चैत १०, काठमाडौं । मुलुकको प्रतिष्ठित व्यापारिक घराना भाटभटेनी समूहले कोभिड–१९ विरोधी लडाईंमा तत्काल...

एनआईसी एशिया बैंकका नियमित काउण्टर सेवाहरु मात्र यथावत सञ्चालन हुने

चैत्र १०, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित महामारीको विषम परिस्थितिलाई ध्यानमा राखेर...

‘कान्तिपुर कोभिड–१९ रोकथाम कोष’मा सिद्धार्थ बैंकको १५ लाख सहयोग

चैत्र १०, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि स्थापना गरिएको ‘कान्तिपुर कोभिड–१९...

कोरोना कोषमा व्यवसायी बसन्त चौधरीको एक करोड सहयोग

चैत १०, काठमाडौं । व्यवसायी बसन्त चौधरीले कोरोना नियन्त्रणका लागि सरकारले थालेको अभियानमा एक...

खैरहनीमा व्यवसायिक सटर भाडा मीनाहा

चैत १०, चितवन । चितवनको खैरहनी पर्सा बजारमा व्यवसायिक सटर भाडामा लगाउने सञ्चालकले व्यवसाय...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा डोनेशन बक्स हस्तान्तरण

चैत्र ९, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत गण्डकी...

अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारलाई चेम्बर अफ कमर्सको सुझाव

चैत्र ९, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सरकारलाई अर्थतन्त्रमा संकुचन आउन नदिन सुझाव...

‘एउटा स्टक भएर के बिग्रिन्छ र ? भोलि बाहिर निस्कन समेत पाइएन भने !’

चैत्र ९, काठमाडौं । राजधानीमा आइतबारदेखि ग्यासको अतिरिक्त बिक्रि केन्द्र (आउटलेट) सञ्चालन हुँदैछ भन्ने...

1 2 450 451 452 485 486