अर्थ समाचार

नक्कली ऋणी बनाएर लघुवित्तको झण्डै दुई करोड हिनामिना गर्ने सात जनाबिरुद्ध मुद्दा

मंसिर २७, काठमाडौं । धादिङको एक लघुवित्तमा कर्मचारीमै मिलेमतोमा दुई करोड रुपैंया हिनामिना भएको...

सुनको भाउ ह्वातै घट्याे, हेर्नुस् आजको भाउ

मंसिर २७, काठमाडौँ । साताको अन्तिम दिन आज शुक्रबार  नेपाली बजारमा  सुनको भाउ तोलामा...

एनसेलको दुई लाख आशिष र नानीमैयाँलाई

काठमाडौ, मंसिर २६ । एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत सिराहाका आशिष राउत...

एनसेलको ‘रिचार्जमा चमत्कार’ अन्तर्गतका दुई विजयी ग्राहकलाई नगद पुरस्कार

काठमाडौ, मंसिर २७ । एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत सिराहाका आशिष राउत...

विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस् विनिमयदर

मंसिर २७, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि प्रतिअमेरिकी डलरको खरिददर ११३ रुपैयाँ...

सिद्धार्थ बैंकको २ शाखाहरुको औपचारिक समुद्घाटन

मङ्सिर २६, काठमाडौँ ।  सिद्घार्थ बैंकले बिहिबार धनुषा अवस्थित विद्यापति चोक शाखा र जनकपुर...

“भिबोन” ब्राण्डका कुर्सी अब नेपालमा

मंसिर २६, काठमाडौं । मानिसले आफ्नो जिवनकालको औसत दैनिक १० घण्टाको दरले करिब (४०%)...

नेपाल टेलिकम द्वारा २५ जिल्लाका विभिन्न स्थानमा एफटीटीएच सेवा संचालनमा

मंसिर २६, काठमाडौं । नेपाल टेलिकमले नेपालभर विभिन्न स्थानहरुमा तीब्र गतिको डाटा र भ्वाइस...

विद्युत प्राधिकरणले सञ्चालन गरेका आयोजनाको वित्तीय प्रगति १०२ प्रतिशत, प्रगति अझै बढ्ने कुलमानकाे दाबी

मंसिर २६, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको विद्युत उत्पादन, प्रसारण र वितरणतर्फका...

आइएमई जनरल इन्स्योरेन्स ASIA’S MOST TRUSTED COMPANY AWARD 2019 बाट सम्मानित

मंसिर २६, काठमाडौं । थाइल्याण्डको बैंककमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेड Asia’s Most...

सुनचाँदीकै भाउ स्थिर, यस्तो छ आजको भाउ

मंसिर २५, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीकै भाउ स्थिर भएको  नेपाल सुनचाँदी व्यवसायी...

सागमा भ्रष्टाचार भएको तरुणदलको आरोप, खेलकुदमन्त्री र राखेप सचिवलाई बर्खास्त गर्न माग

मंसिर २५, काठमाडौँ । नेपाल तरुण दलले १३ औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक...

एलआईसी नेपाललाई वेष्ट ब्राण्ड लिडरसीप अवार्ड

मंसिर २४, काठमाडाैं । एलआईसी नेपाललाई वेष्ट ब्राण्ड लिडरसीप अवार्ड मिलेको छ । सिएमओ...

सुनचाँदीकै भाउ घट्यो, हेर्नुस् आजको भाउ

मंसिर २४, काठमाडौँ । मंगलबार सुनको भाउमा तोलमा  २ सय रुपैयाँ घटेको  नेपाल सुनचाँदी...

१३ औँ सागले मुलुकको अर्थतन्त्रमा बहार

मंसिर २४, काठमडौं । १३ औँ दक्षिण एशियाली खेलकूद (साग)ले नेपालको आर्थिक क्षेत्रमा सकारात्मक...

आयोगको संस्थागत रणनीतिक योजना सार्वजनिक

मंसिर २३, काठमाडौं । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आगामी...

आज पनि घट्यो सुनको भाउ, किन्ने होईन ?

मंसिर २३, काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको...

मासिक ४९ हजार किस्तामा कियाको स्पोर्टेज कार

मंसिर २३, काठमाडाैँ ।  कियाको स्टाइलिस एसयुभी ‘स्पोर्टेज’ सरल किस्ताबन्दीमा पाइने भएको छ ।...

हवाई यात्रामा विदेशीलाई तीन गुणा बढी भाडा, नेपालीकाे बराबरीमा ल्याउन सुझाव

मंसिर २२, काठमाडौं । सरकारी अध्ययन समितिले हवाई टिकटको मूल्य नेपाली र विदेशी नागरिकलाई...

साताको पहिलो दिन आईतबार सुनचाँदीकै भाउ घट्यो

मंसिर २१, काठमाडौँ । साताको पहिलो दिन आज आईतबार सुनचाँदीकै भाउ घटेको  नेपाल सुनचाँदी...

1 2 454 455 456 467 468