अर्थ समाचार

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण

असोज २४, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बालुवाटार,...

विश्व अण्डा दिवस: अण्डाको फाईदै फाईदा, तर छैन चेतना

असोज २४ चितवन । अण्डाबाट हुने फाईदा आम जनतामा पुर्याउन सकिएको छैन । अण्डाका...

महालक्ष्मी विकास बैँकको १७.८९ प्रतिशत लाभांश घोषणा

असोज २३, काठमाडौं । महालक्ष्मी विकास बैंक लि.ले गत आर्थिक वर्ष २०७५÷७६ को नेपाल...

अण्डा दिवसमा अण्डाको १५ परिकार निशुल्क खान पाइने

चितवन, २३ असोज । पोल्ट्रीको राजधानीको रुपमा रहेको चितवनमा विश्व अण्डा दिवसमा सर्वसाधारणले अण्डाको...

धरानको हाट बजारमा लत्ताकपडा छान्नेहरुको भिडभाड

असोज २३, धरान । देशका जुनसुकै चाडपर्व होस वा नहोस धरानको छाताचौकमा भने हप्ताको...

चितवनमा कार किन्ने घटे, मोटरसाईकलको सन्तोषजनक व्यापार

असोज १८, चितवन । विगतका वर्षहरुको तुलनामा यस वर्ष चितवनमा कार खरिद गर्ने ग्राहकहरुको...

पर्यटन प्रर्वधनका लागि नारायणी र त्रिशुली नदीमा मोटरबाेट संचालन

असोज १७, चितवन ।    त्रिशुली र नारायणी नदीमा मोटरबोट संचालनमा ल्याईएको छ ।...

पूर्व पर्यटनमन्त्री पोखरेलको नजरमा चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण

   असाेज १७, काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा नेपाल–चीनको सम्बन्धका...

नक्कली चाँदी सहित इमाडोल तिलहरि ज्वेलर्सका सञ्चालक पक्राउ

असोज ७, काठमाडौँ ।  प्रहरीले काठमाडौँबाट नक्कली चाँदी सहित एक सुन पसलका सञ्चालकलाई पक्राउ...

सुनको मूल्य स्थिर, चाँदीको मूल्य कती ?

असोज १७, काठमाडौँ । आज साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर भएको नेपाल...

विराटनगरमा भेस्पा र अप्रिलियाको नयाँ शोरुम

असोज १६, विराटनगर । विराटनगरको मुनालपथमा सूपेरियर मोटर्स, सूपेरियर ग्रुपले शोरुम सञ्चालनमा ल्याएको छ...

दशैंको दिनहरुमा एन आई सी एशिया बैंकका यी शाखाहरु सुचारु रहन्छन्

असोज १६, काठमाडौं । एन आई सी एशिया बैंकले ग्राहक महानुभावहरुको सुविधालाई ध्यानमा राखी...

फरवार्ड बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न (फाेटाे फिचर सहित)

असोज १६, सुनसरी । फरवार्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक...

सुनको मूल्यमा एक्कासी यत्रो मूल्य बृद्धी

असोज १६, काठमाडौं । बिहिबार सुनको मुल्यमा ११ सय रुपैयाँ बृद्धी भएको नेपाल सुनचाँदी...

‘यूनाईटेड सिमेन्टस्को उपहार सररर कार’ योजनाको लक्की ड्र

असोज १५, काठमाडौं । यूनाईटेड सिमेन्टस्को ग्राहक योजना ‘यूनाईटेड सिमेन्टस्को उपहार सररर कार’ अन्र्तगतको...

किसानलाई प्रलोभनमा पारी करिब १ अर्ब ठगी गरी सम्पर्कविहीन

असोज १५, कञ्चनपुर । एशोसियसन अफ एग्रिकल्चर नेपाल नामक संस्था शुक्लाफाँटा नगरपालिका क्षेत्रका किसानलाई...

मनाङमा ३५ करोडको सुविधासम्पन्न अस्पताल बन्दै

असोज १४, काठमाडौं । हिमाली जिल्ला मनाङमा सुविधा सम्पन्न अस्पताल चीन सरकारले बनाईदिने भएपछि...

७३ हजारले अवलोकन गरे फेस्टिवल मार्केट, सुन्दर महर्जनले पाए मोटरसाइकल

असोज १४, काठमाडौं । दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै राजधानीको भृकुटीमण्डपमा...

आज सुनको भाउ ह्वातै घट्यो, हेर्नुस् यस्तो छ आजको भाउ

असोज १४, काठमाडौँ । साताको तेस्रो दिन आज मंगलबार सुनको भाउ तोलामा ८ सय...

बराहको रजत जयन्तिमा उद्योग मन्त्री मातृका यादवले भनेः‘धरानमा औद्योगिक ग्राम बनाउन स्वीकृत भएकोे छ’

असोज १३, धरान । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले धरानको पानवारीमा औद्योगिक...

1 2 461 462 463 468 469