अर्थ समाचार

कर्णालीमा चालु खर्च बढ्यो, पुँजीगत खुम्चियो

हुम्ला । कर्णाली प्रदेश सरकारअन्तर्गत हुम्लामा रहेका सरकारी कार्यालयको फागुन मसान्तसम्म पुँजीगत खर्च १४...

माल्दिभ्स, श्रीलङ्का र नेपालको देशीय निर्देशकमा डेभिड सिस्लेन नियुक्त

काठमाडौँ । विश्व बैंकले माल्दिभ्स, नेपाल र श्रीलङ्काको देशीय निर्देशकमा डेभिड सिस्लेनलाई नियुक्त गरेको...

शिवम् सिमेन्टको ‘शिवम् कीर्ति समारोह २०८१’ भव्यताका साथ सम्पन्न

काठमाडौँ । शिवम् सिमेन्ट्सले ‘शिवम् कीर्ति समारोह २०८१’ भव्यरुपमा सम्पन्न गरेको छ । पाँच...

नेपाल र भारतबीचको आर्थिक सम्बन्ध थप विस्तार गर्नुपर्छ

नेपाल-भारतबीचको सामाजिक र आर्थिक सम्बन्धलाई थप विस्तार गर्दै दुवै देशको समृद्धिका लागि पहल हुनुपर्छ...

कुन प्रदेशको कस्तो छ कर नीति ?

काठमाडौँ । सबै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रदेशसभामा प्रस्तुत गरिसकेका...

मुलुक बाहिर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको सकारात्मक वातावरण बन्दै...

आगामी आवको बजेट विगतका भन्दा सकारात्मक छ : सुदूरपश्चिम प्रदेश

अत्तरिया (कैलाली) । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को...

‘Experience Toyota २०८१’ असार ५ बाट सुरु, १२ वर्ष सम्मको बैंकिंग फाइनान्स

काठमाडौँ । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि ले असार...

१७.०४ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ । यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७...

किसान महासङ्घले आठबुँदे मागसहित प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

चितवन । नेपाल किसान महासङ्घले विभिन्न  प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारीमार्फत...

२२ करोडले घट्यो मधेसको बजेट

वीरगञ्ज, (पर्सा) । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रस्तुत गरेको बजेटभन्दा २२ करोड...

बेरुजुले निर्माण व्यवसायीहरूलाई प्रत्यक्ष असर पर्छ : दीपकबहादुर सिंह

काठमाडौँ । निर्माण व्यवसायीहरूको गुनासोलाई महालेखापरीक्षक कार्यालयले सुन्नुपर्ने सरोकारवालाहरूले बताएका छन् । आइतबार नेपाल...

नेपाली बजारमा बजाज पल्सर एन १५० मोटरसाइकल सार्वजनिक

काठमाडौँ । बजाज मोटरसाइकलको लागि नेपालको एक मात्र आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीले...

११ महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अवधिमा सरकारको विकास खर्च ४४...

विनियोजन विधेयकमा ७ सांसदले गरे खर्च कटौतीको प्रस्ताव

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विनियोजन विधेयक, २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य...

नयाँ चरणको आर्थिक सुधारमा ध्यान दिनुपर्छ : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिय वाग्लेले नयाँ चरणको आर्थिक...

लुम्बिनी सरकारको प्राथमिकतामा कृषिक्षेत्र, महिलालाई स्वरोजगार मुख्य उद्देश्य

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमा कृषिक्षेत्रलाई प्राथामिकतामा राखेको...

कालिकोटको मान्मामा प्रभु बैंकको ३०५ औ शाखा सञ्चालनमा

काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा असार २ गतेदेखि...

घट्यो इन्धनको मूल्य, अब कति पुग्यो ? (सूचीसहित)

नेपाल आयल निगमकाअनुसार घटेको पेट्रोल, डिजेल र मट्टितेलको मूल्य आजदेखि लागू भएको हो ।

मधेस प्रदेशले ल्यायो ४३ अर्बको बजेट

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको छ। शनिबार प्रदेशसभामा अर्थमन्त्री भरत साहले...

1 2 47 48 49 487 488