अर्थ समाचार
अपिको ५ प्रतिशत शेयर धितोपत्र बोर्डमा सूचिकृत
असोज २, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको ५ प्रतिशत वोनश शेयर सुचिकृत भएको...
कामना सेवा र बि.ओ.के. क्यापिटल बीच सम्झौता, OD कार्ड पनि सुरू
असोज २, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड...
कालिकाको समिक्षाः पूर्वाधार विकासमा १२ करोड खर्च
असोज २ चितवन । चितवनको कालिका नगरपालिकाको आर्थिक वर्ष २०७५/७६ को वार्षिक समिक्षा बिहीवार...
लोक सेवा आयोगको राजश्व अब एन आई सी एशिया बैंकबाट भुक्तान गर्न सकिने
असोज २, काठमाडौं । लोक सेवा आयोगको राजश्व एन आई सी एशिया बैंकबाट भुक्तान...
‘इष्ट टुरीजम मार्ट २०१९’को तयारी अन्तिम चरणमा
असोज २, धरान । नेपाल भ्रमण वर्ष २०२० को सन्र्दभ तथा प्रदेश नम्बर १...
तीन दिन देखी स्थिर सुनको मूल्य ह्वात्तै घट्यो
असोज २, काठमाडौँ । तीन देखी स्थिर सुनको मूल्यमा बिहिबार तोलामा ६ सय घटेको...
राजस्व छल्ने तीन कम्पनीविरुद्ध ३६ करोड २४ लाख बिगो दाबीसहित मुद्दा दायर
असोज २, काठमाडौँ । राजश्व छली गरेको आरोपमा तीन व्यावसायिक कम्पनीका सञ्चालक तथा सहयोगीविरुद्ध...
चाड पर्व लक्षित स्टक क्लियरेन्स मेला भृकुटीमण्डपमा सुरु, सस्तोमा सामान पाइने
असोज १, काठमाडौं । चाड पर्वको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला सुरु...
यी हुन् कालाे सूचीमा पर्ने ५८ वटा ठेकेदार कम्पनी जसले राज्यकाे अरबाैं लुटेका छन्
काठमाडौं । राजनीतिक पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षौंसम्म काम नगर्ने ठेकेदार कम्पनीको संख्या सयौंं...
नेपाल एयरलाइन्सले आजदेखि ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने
असोज १, काठमाडौं । नेपाल एयरलाइन्सले आज (बुधबार) देखि ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई...
उत्कृष्ट टाटा मोटर्स स्पेयर पार्टसको डिलरलाई टाटा एच फाईभ
भदौ ३१, काठमाडौं । टाटा मोटर्सद्वारा सञ्चालित रिटेल च्याम्पियन कार्यक्रम अन्र्तगत सबैभन्दा उत्कृष्ट काम...
शान्ति सेनामा खटिने सैनिकको भत्ता बढ्यो
भदौ ३१, काठमाडौं । शान्ति सेनामा खटिने नेपाली सैनिकको भत्ता बढेको छ । नेपाली...
खैरहनीमा १३ करोडको शीत भण्डार बन्दै
भदौ ३१, चितवन । चितवनको खैरहनी नगरपालिका–९ सुर्तनीमा निर्माण गर्न लागिएको शीत भण्डारको शिलान्यास...
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग
भाद्र ३०, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ललितपुर महानगरपालिका वडा...
मोटरहेड मोटरसाइकल स्वरुम काठमाडौंको टेकुमा
भाद्र ३०, काठमाडौं । प्रतिष्ठित ब्राण्ड मोटरहेड मोटरसाइकलको ७ औं डिलरसिप इको इक्जीम नेपाल...
एन आई सी एशिया बैंकको नयाँ शाखाहरु सल्लेरी, दोधारा चाँदनी र दिक्तेलमा
भाद्र २९, काठमाडौं । एन आइ सी एशिया बैंकको तीन नयाँ शाखा सञ्चालनमा आएको...
नेप्से परिसूचक दोहोरो अङ्कले घट्याे
भाद्र २९, काठमाडाैँ । साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से...
‘भाडावालसँग बढि विद्युत शुल्क लिए घरवालालाई कारवाही हुन्छ’ कुलमान घिसिङ
भाद्र २९, काठमाडौं । राजधानीका घरवेटीले डेरावालसँग प्राधिकरणको रेट भन्दा बढि शुल्क लिने गरेका...
कन्काई विकास बैंक प्राप्ति पछि प्राइम कमर्सियल बैंकको एकीकृत कारोबार सुरु
भाद्र २९, काठमाडौं । कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति पश्चात आजबाट प्राइम कमर्सियल बैंक...
बराह बचत तथा ऋण सहकारीको दशौ बार्षिक साधारण सभा सम्पन्न, एक करोड ४३ लाख भन्दा बढी नाफा
भदौ २८,धरान,सुनसरी । आर्थिक गतिबिधि सुचारु गर्ने सहकारी संस्थाहरुले देश गम्भीर राजनीतिक तथा आर्थिक...