अर्थ समाचार

सरकारले घटायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज (मंगलबार) राति...

पर्यटकीय गन्तव्य बन्दै बन्दीपुर, एकै वर्ष दुई लाखले गरे भ्रमण

तनहुँ । विक्रम संवत् २०८१ मा दुई लाख पर्यटकले बन्दीपुर भ्रमण गरेका छन् ।...

ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी नेपाली बजारमा उपलब्ध

काठमाडौँ । सामसङले १ टिबी स्टोरेज क्षमता भएको नयाँ ग्यालेक्सी एस२५ अल्ट्राको लन्चको साथ...

नेप्से परिसूचकमा २७ अङ्कको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव १४ अङ्कले बढेर दुई हजार...

होटल र पार्कले भरिँदै धरान आसपासका डाँडापाखा

सुनसरी । घुम्नका लागि धरान पुग्नेहरू भेडेटारमा पुगेर चिसोको आनन्द लिने गरेको वर्षौं भइसक्यो...

एनआईसी एशिया बैंकद्वारा ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आईफोन १६’ योजना घोषणा

काठमाडौँ । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०८२ को अवसरमा मोबाइल बैंकिङ्ग सेवा प्रदायक...

विदेशी बैंकमा सरकारको शेयर लगानी ११ अर्ब ५२ करोड

काठमाडौँ । विदेशी संस्थामा सरकारले ११ अर्ब ५२ करोड संस्थागत शेयर लगानी गरेको छ...

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक...

विद्युत अवरोधलाई लोडसेडिङ भन्नु भ्रामक : विद्युत प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले छोटो समयको विद्युत अवरोधलाई लोडसेडिङ नभन्न आग्रह गरेको छ ।

अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा

सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका...

हामी ठूला परियोजना सञ्चालनको तयारीमा छौँ : चन्द्र ढकाल

बलेवा । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले ७७ वटै जिल्लाका व्यवसायी मिलेर...

बलियो सरकारको बजेट कार्यान्वयन फितलो, अबको तीन महिनामा ८ खर्ब ६२ अर्ब बजेट खर्च होला ?

काठमाडौँ । देशमा दुई तिहाइ नजिकको बलियो सरकार रहेपनि बजेट कार्यान्वयन भने फितलो देखिएको...

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आठ दशमलव...

नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही

काठमाडौं । नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह...

उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव अनुरूप बजेट निर्माण गर्न अध्यक्ष ढकालको अनुरोध

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्चस्तरीय आर्थिक सुधार आयोगका सुझावअनुरूप...

५० खर्बको बजेट चाहिएको तर क्षमता छैन : अर्थशास्त्री केशव आचार्य (भिडिओ)

५७ खर्ब अर्थतन्त्रको आकारमा ५० खर्बको बजेट चाहिन्छ तर खर्च गर्ने क्षमता हामीमा हुँदै...

वर्ष २०८१ : ऊर्जा क्षेत्रमा महत्वपूर्ण प्रगति, बङ्गलादेश बिजुली निर्यात

मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित ऊर्जा क्षेत्रमा यस वर्ष केही महत्वपूर्ण प्रगति...

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरूङ निर्वाचित

संघको बिहान सम्पन्न मत परिणममा गुरूङले अर्का उम्मेदवार नरेश गेलालाई ६१ मतान्तरले हराउँदै विजयी...

सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने

काठमाडौं । सार्वजनिक खरिदसम्बन्धी ऐनलाई सङ्घीय संरचनाअनुरूप समयानुकूल बनाइनुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।...

1 2 4 5 6 538 539