अर्थ समाचार

खर्च कटौतीमा सरकारका योजना : कार्यालय गाभ्ने, विदेश भ्रमण निरुत्साहन गर्ने

आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटमार्फत सरकारले खर्च कटौतीका विभिन्न योजना अघि सारेको...

यस्ता छन् सहरी विकास मन्त्रालयका मुख्य कार्यक्रम

काठमाडौँ । सहरी विकास मन्त्रालयअन्तर्गत सहर तथा बस्तीलाई आर्थिक रूपमा गतिशील, वातावरणीय रूपमा स्वच्छ,...

१८ खर्ब ६० अर्बको बजेटले जगाउला नागरिकमा आत्मविश्वास ?

काठमाडौँ । सरकारले अर्थतन्त्रमा परेको नकारात्मक असरलाई कम गर्दै नागरिकमा आत्मविश्वास र आशा जगाउने...

स्मार्ट ट्राफिक लाइट जडान गर्ने सरकारको घोषणा

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाभित्रका व्यस्त ४४ चोकमा स्मार्ट ट्राफिक लाइट जडान गर्ने भएको...

निश्चित रकम भन्दा बढी पुँजी भएका कम्पनीले अनिवार्य धितोपत्र बजारमा सूचीकरण हुनुपर्ने

काठमाडौँ । सरकारले निश्चित रकम भन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रूपमा धितोपत्र बजारमा...

२०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच पुर्‍याइने

काठमाडौँ । सरकारले सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच पुर्याउने गरी सेवा विस्तार...

जग्गा रोक्का तथा फुकुवा अनलाइन प्रणालीबाट गरिने

काठमाडौँ । सरकारले भूमि प्रशासनसम्बन्धी अभिलेखलाई ‘डिजिटलाइज’ गरी जग्गाधनीको पहुँच हुने व्यवस्था मिलाउने भएको...

बढेन कर्मचारीको तलब

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१/८२ को मा कर्मचारीको तलब, भक्ता र अन्य सुविधा...

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम

काठमाडौँ । सरकारले पूँजीगत खर्च कार्यान्वयनमा देखिएको चुनौतीको सामना गर्न अर्थतन्त्र सुधारका कार्यक्रममार्फत समृद्धि...

एक अर्बको नेपाल स्टार्टअप कोष स्थापना

काठमाडौँ । सरकारले स्टार्ट अप उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्न कोषको स्थापना गर्ने भएको...

सामाजिक सुरक्षा र स्वास्थ्य बीमाबीचको दोहोरोपना हटाइने

काठमाडौँ । सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि रु सात अर्ब ५० करोड विनियोजन गरेको...

यस्ता छन् करका दरमा हेरफेर

काठमाडौँ । सरकारले विभिन्न वस्तु तथा सेवाको करका दरमा हेरफेर गरेको छ । सङ्घीय...

कांग्रेसको प्रतिक्रिया– बजेट उत्साहित हुने खालको छैन

सरकारले आगामी आवका लागि कूल खर्च १८ अर्ब ६० अर्ब ३० करोड विनियोजन गरेको...

शिक्षामा बढेन लगानी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ बजेट करिब शून्य दशमलव ३० प्रतिशतले घटेको...

धितोपत्र बोर्डको संस्थागत शुद्धीकरण गरिने

काठमाडौँ । सरकारले पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न नियामक निकायको संस्थागत...

सरकारले जलवायु परिवर्तन अनुकुलन तथा न्यूनीकरणका कार्यक्रम सञ्‍चालन गर्ने

काठमाडौँ । सरकारले जलवायु परिवर्तन अनुकुलन तथा न्यूनीकरणका कार्यक्रम सञ्‍चालन गर्ने भएको छ ।...

चालु आर्थिक वर्षको तुलनामा ६.२ प्रतिशतले बजेटको आकार वृद्धि

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ राजश्व...

आगामी वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको...

विदेशबाट ऋण लिने बैंक वित्तीय संस्थालाई कर छुटको व्यवस्था

काठमाडौँ । विदेशबाट ऋण लिने बैंक वित्तीय संस्थालाई सरकारले सहजीकरण गरेको छ । अर्थमन्त्री...

सहरी विकास मन्त्रालयलाई ९२ अर्ब ४३ करोड बजेट

काठमाडौँ । सरकारले सहरी विकास मन्त्रालयका लागि सरकारले रु ९२ अर्ब ४३ करोड बजेट...

1 2 55 56 57 487 488