अर्थ समाचार

सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब

काठमाडौँ । सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय...

नेप्से परिसूचक २२ अंकले घट्यो, ४ अर्ब ४४ करोडको सेयर कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । यो...

शुक्रबारकै मूल्यमा किनबेच हुँदै सुन

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको...

उपत्यकामा आजदेखि ५ दिनसम्म बत्ती अवरुद्ध हुने (सूचनासहित)

बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको...

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा

काठमाडौँ । ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ ।...

चालु आ.वको १० महिनामा ९८ अर्ब ऋण थपियो

काठमाडौँ । मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४ खर्ब रहेको सार्वजनिक...

बजेटमा स्रोत विहीन योजनाहरूलाई पहिलो प्राथमिकता दिनुपर्छ : अध्यक्ष सिंह

काठमाडौँ । नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष रवि सिंहले आगामी आर्थिक वर्षको बजेटमा श्रोत...

नेपालमा किन भयो कृषि कामदारको हाहाकार ?

नेपाली युवाहरू दक्षिण कोरिया, मलेसिया, इजरेल जस्ता देशमा कृषि क्षेत्रमा काम गर्न गइरहँदा स्वदेशमा...

उपत्यकाका यी स्थानमा ५ दिनसम्म बत्ति जाने (सूचनासहित)

नेपाल विद्युत् प्राधिकरणले उपत्यकाका ५ दिनसम्म बिजुली सेवा अवरुद्ध हुने जनाएको छ ।

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

अनुसन्धान गर्न प्रहरीले तीन हप्ताअघि पक्राउ पूर्जी जारी गरे पनि उनी अझै फरार छन्...

नेपाल टेलिकमको कपर प्रविधिमा आधारित टेलिफोन सेवा बन्द, फाइबरमा स्तरोन्नति

काठमाडौँ । नेपाल टेलिकम दूरसञ्चार कार्यालयले, पाटन र सैंवुमा पुरानो कपर प्रविधिबाट सञ्चालित पीएसटीएन...

राष्ट्रिय बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालद्वारा पदभार ग्रहण

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आज पदभार...

होटलहरूमा लगाएको लक्जरी करले विश्वभर राम्रो सन्देश गएन : अध्यक्ष साह

काठमाडौँ । होटल संघ नेपालका अध्यक्ष विनायक साहले बजेटमार्फत होटलहरूमा लगाएको लक्जरी कर खारेज...

१२ वर्षीया रोशिकाको उपचारमा आर्थिक अभाव, तनावमा भद्रबहादुरको परिवार

अहिले उनीहरू चोया र माटोले लिपेको एउटा सानो छाप्रोमा स-परिवार बस्दै आएका छन् ।

थाई एयरवेजको सेवा नेपालमा पुनः सुरुवात

काठमाडौँ । थाइल्याण्डको ध्वजावाहक एयरलाइन्स कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुनः सुरु गरेको...

सान्भी अटो लिङ्कद्वारा नयाँ बानेश्वरमा टिभिएसको नयाँ शोरुम उद्घाटन

काठमाडौँ । सान्भी अटो लिङ्कले नयाँ बानेश्वर, काठमाडौंमा आफ्नो नयाँ टिभिएस शोरुम उद्घाटन गरेको...

सीजी मोटर्सद्वारा थापाथलीमा आयोन ब्रान्डको शोरुम उद्घाटन

काठमाडौँ । चिनियाँ गाडी उत्पादक कम्पनी जीयसीको आयोज ब्राण्डको शोरुम उद्घाटन गरेको छ ।...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु वित्तीय व्यवस्थापन र दिगो...

भास्कर आई केयर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई विराटनगर–७, मोरङ्ग स्थित भास्कर आई केयर...

लक्ष्मी सन्राईजको अगुवाईमा बैंकहरू र बागमती हाइड्रोबीच आयोजनामा लगानी गर्ने सम्झौता

काठमाडौँ । लक्ष्मी सन्राईज बैंक लि.को अगुवाईमा सहवित्तियकरणमा सहभागी बैंकहरु र सुपर बागमती हाइड्रोपावर...

1 2 59 60 61 488 489