अर्थ / वाणिज्य

प्रयोगविहीन बन्यो हुप्सेकोटको वायु ऊर्जा केन्द्र

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ धौवादीमा रहेको वायु ऊर्जा मर्मत सम्भार अभावमा...

नेशनल लाईफले गर्यो लुम्बिनी प्रदेशका अभिकर्ताहरूलाई सिईओ क्लब सदस्यबाट सम्मान

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले मणिग्राम स्थित होटल ड्रीमल्याण्ड गोल्ड रिसोर्टमा लुम्बिनी...

लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एनसेल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्स क्लबले आफ्नो मुख्य प्रायोजकको रूपमा...

बेमौसमी काँक्राखेतीबाट तीन महिनामै डेढ लाख आम्दानी

कञ्चनपुर । बेमौसमी काँक्राखेती गरेर शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले तीन महिनामै डेढ लाख...

४०० केभी बाह्रबिसे सबस्टेसन निर्माण धमाधम

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा ४०० किलोभोल्ट (केभी) को सबस्टेसन निर्माण धमाधम भइरहेको छ...

आइतबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा साताको पहिलो कारोबार दिन आज (आइतबार) सुनको मूल्य ओरालो लागेको हो ।

बढ्यो पेट्रोल र हवाई इन्धनको मूल्य, कति पुग्यो ?

नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी पेट्रोल र हवाई इन्धनमा मूल्य वृद्धि गरेको हो...

बढ्यो पेट्रोल र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र हवाई इन्धनको मूल्य बढाएको छ । निगमले...

दुई अर्ब ६३ करोडमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण सकियो

काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३ दशमलव ५ मेगावाट रहेको छ ।

विपन्न वर्गको शेयर सुनिश्चित गर्न मन्त्री खड्काको पहल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गत निर्माण हुन लागेका...

महालक्ष्मी बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन,...

सरकारद्वारा उखुको मूल्य निर्धारण

महोत्तरी । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि उखुको मूल्य निर्धारण गरेको छ...

‘यथास्थितिको मौद्रिक नीतिले आर्थिक क्रियाकलापलाई गति दिन सक्दैन’

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक...

कुमारी बैंक र भिजन कार्ट बिच सम्झौता

काठमाडौँ । कुमारी बैंक लिमिटेड र बुढानीलकण्ठ, काठमाडौँ स्थित भिजन कार्ट प्रा.लि. बीच कुमारी...

एनसेल फाउण्डेसनले एनपीएलका प्रत्येक चौकामा विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गर्ने

काठमाडौँ । एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो उद्देश्यसँग जोड्ने घोषणा गरेको...

मलेसियाको पीपीआई अक्टोबरमा २.४ प्रतिशतले घट्यो

एजेन्सी । मलेसियाको उत्पादक मूल्य सूचकांक अक्टोबरमा २.४ प्रतिशतले घटेको आधिकारिक तथ्याङ्कले देखाएको छ...

राष्ट्र बैंकले भन्छ- लचिलो मौद्रिक मौद्रिक नीतिलाई निरन्तरता दियौं, अब बैंकको कर्जा बढ्छ

राष्ट्र बैंकले सार्वजनिक मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षामा कुनै पनि नीतिगत व्यवस्थालाई चलाइएको छैन...

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा हिजो घटेको सुनको मूल्य आज तोलामै १६ सयले बढेको हो ।

अमेरिकी डलर, युरो र अष्ट्रेलियन डलरको मूल्य बढ्यो (विनिमयदर)

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

एनपिएल : एनसेल फाउण्डेसनले प्रत्येक चौकामा विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गर्ने

काठमाडौं । यही मंसिर १५ गतेदेखी पुस ६ गतेसम्म नेपाल प्रिमियर लिग  (एनपिएल) को...

1 2 9 10 11 782 783