अर्थ / वाणिज्य

३ सय डलर माथिका मोबाइल आयातमा रोक

अब ३ सय डलरभन्दा बढी मूल्यका स्मार्टफोन आयात गर्न नपाइने भएको हाे ।

आजदेखि १५० सीसी माथिका मोटरसाइकल आयातमा प्रतिबन्ध

आजदेखि १५० सिसीभन्दा बढी क्षमताका मोटरसाइल आयातमा प्रतिवन्ध लागेको छ ।

इस्टर्न एजेन्सी दक्षिण एसियाकै उत्कृष्ट विक्रेता घोषित

उक्त सम्मेलनमा विश्वभरका ४०० विक्रेताहरूको उपस्थिति भएका थिए ।

आपूर्तिमन्त्री बडूले गरे पेट्रोलियमको मूल्य बढ्ने संकेत

उनले महँगीका कारण उपभाेक्तामा परेकाे असरबारे जानकार रहेकाे बताउँदै पेट्राेलियममा कर घटाएर भए पनि...

नयाँ आर्थिक वर्षबाट नेपाल टेलिकमको महसुल घट्ने

यसैगरी पोस्टपेड, प्रिपेडलगायतका अन्य विभिन्न अफरहरूमा पनि थप रिसोर्स प्रदान गरिएको छ ।

नेपाल इयुको उडान सुरक्षा सूचीबाट कहिले हट्छ ?

नेपालको नागरिक उड्डयन प्राधिकरणले एओसी जारी गरेका सबै वायुयानलाई युरोपका आकाशमा उडान गर्न प्रतिबन्ध...

डेढ अर्ब लगानीको प्याराग्लाइडिङ विस्थापन नगर्न माग

व्यवसायीको माग विस्थापन नभई व्यवस्थापन हुनुपर्छ भन्ने छ ।

कारोबारकाे अन्तिम दिन नेप्से उकालो

नेप्सेका अनुसार नेपाल इन्भेस्ट बैंकको ऋणपत्र र माछापुच्छ्रे बैंकको ऋणपत्रको सेयर मूल्यमा १० प्रतिशतले...

चालु आर्थिक वर्ष सकिन दुई दिन बाँकी रहँदा १० खर्ब ३५ अर्ब मात्रै राजश्व संकलन

सरकारले चालु आर्थिक वर्षमा कूल रु ११ खर्ब ८० अर्बभन्दा बढी राजश्व सङ्कलन गर्ने...

लण्डनमा ग्लोबल आइएमई बैंकको बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ । विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोल्न गैर आवासीय नेपालीहरूलाई आह्वान गर्दै ग्लोबल...

भिभो वाई २० को मूल्य घट्यो, अब मात्र २०,९९९ मा पाइने

भिभोले आफ्ना उत्पादनहरू सबैका लागि पहुँचयोग्य बनाउन ग्राहकहरूलाई समय–समयमा विभिन्न अफरहरू र चाडपर्व सेल्सहरू...

गण्डकी प्रदेश : २५ दिनमा ३८ प्रतिशत बजेट खर्च

पहिले भन्दा कर्मचारीको संख्या दोब्बर बढेको छ । तर खर्च प्रतिशत बढेको छैन ।

प्रदेश १ मा आर्थिक बेथिति : बेरुजु ३ अर्ब ८० करोड

सरकारी कार्यालय तर्फ भौतिक पूर्वाधारपछि बढी बेरुजु तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा...

विद्युत् नहुँदा उदयपुर सिमेन्ट उद्योग बन्द, दैनिक ७३ लाख घाटा

विद्युत् आपूर्तिमा समस्याका कारण उद्योग बन्द हुन पुग्दा ठूलो घाटा बेहोर्नु परेको उद्योग प्रशासनले...

गण्डकीका स्थानीय तहमा साढे २ अर्ब बेरुजु

पोखरा । गण्डकी प्रदेशका स्थानीय तहमा साढे २ अर्ब बेरुजु थपिएको छ । ८५...

स्माटच्वाईस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

काठमाडाैँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र...

कामना सेवा विकास बैंकद्वारा २१औं शाखारहित बैंकिङ् सेवा सञ्चालन

काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्...

कामना सेवा विकास बैंकद्वारा हरिहर मन्दिरलाई सहयोग

काठमाडाैँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय गोङ्गबुमार्फत...

सीजीले ल्यायो इन्टरनेटबाट चलाउन सकिने उपकरण

काठमाडाैँ । सीजीले आफ्नो सीजी मेरिडिया सिग्नेचर सिरिज’अन्तर्गत इन्टरनेटको माध्यमबाट चलाउन सकिने विविध प्रिमियम...

ग्लोबल आइएमई बैंकले पायो युरोमनी अवार्ड

'युरोमनी अवार्ड फर एक्सलेन्स- बेस्ट बैंक नेपाल २०२२' बाट सम्मानित भएको छ ।

1 2 226 227 228 685 686