अर्थ / वाणिज्य
मुन्दुम पदमार्गमा पर्यटकको चाप बढ्दो
भोजपुर । सरकारबाट सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग पर्यटकको आकर्षणको केन्द्रका रुपमा...
एनआईसी क्यापिटलद्वारा लगानीकर्ता सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न
काठमाडौँ । एनआइसी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...
पोखरामा लक्ष्मी सन्राइज बैंकको सेवा विस्तार
काठमाडौँ । लक्ष्मी सन्राइज बैंकले कास्की जिल्लाको पोखरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार...
ग्लोबल आइएमई बैंकले पायो ‘वर्ल्ड बेष्ट बैंक’ अवार्ड
ग्लोबल आइएमई बैंकका लागि यो धेरै ठूलो र ‘ग्लोबल’ पहिचान हो ।
एकैदिन १४ सयले बढ्यो सुनको मूल्य, बन्यो नयाँ रेकर्ड
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको...
उपत्यकाका यी प्रमुख स्थानमा आज ८ घण्टासम्म विद्युत अवरूद्ध
निर्धारित समय अगावै सम्पन्न भएमा सो समयभन्दा अगावै लाइन सुचारु हुन सक्ने प्राधिकरणले जनाएको...
तुलसीपुर उपमहानगरपालिकाद्वारा ६ करोड राजश्व सङ्कलन
दाङ । तुलसीपुर उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा रु ६ करोड...
बाढीले क्षति पुर्याएको खिम्ती–लामोसाँघु प्रसारण लाइन इआरएस टावर प्रयोग गरी सञ्चालनमा
काठमाडौँ । गत १२ र १३ असोजको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले...
व्यापार घाटाले बन्द हुँदै साना उद्योग
तुलसीपुर (दाङ) । दाङ घोराहीको गौतम पोल्ट्रीफार्म केही वर्ष राम्रो चल्यो तर जब कोरोनाका...
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दूषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहकलाई दूषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवाहरूमा १५...
वीरगञ्ज नाका हुँदै सवारीसाधनको आयात खस्कियो
पर्सा । वीरगञ्ज भन्सार नाका हुँदै आयात हुने चारपाङ्गे सवारीसाधनको आयात ह्वात्तै घटेको छ...
एनसेलद्वारा १९ वटा सामाजिक परियोजनाका लागि आवेदन माग
काठमाडौँ । एनसेल फाउन्डेसनले सामाजिक विकासका कार्यहरू गर्नका लागि आवेदन खुला गरेको छ ।...
शुक्रबार कति छ सुनचाँदीको मूल्य ?
नेपाली बजार सुनचाँदीको मूल्यले नयाँ नयाँ कीर्तिमान बनाउँदै आएको छ ।
द्रौपदीले पाइनन् मेहनतको मूल्य
किसानले गोलभेँडाको मूल्य २० पाउँदा बिचौलियाले ५० नाफा लिने गरेका हुन् ।
ठिमीबाट Duke उठाउने २३ वर्षीय समिर पक्राउ
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीका २३ वर्षीय समिर काफ्ले पक्राउ परेका हुन् ।
नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध
आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका...
एनसेल फाउण्डेशनको ‘नाइन्टिन फर नाइन्टिन’परियोजना : सामाजिक काममा २ करोड खर्चने
काठमाडौं । स्थानीय स्तरमा सामाजिक पहललाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता अनुरुप एनसेल फाउण्डेशनले...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा पहिलो पटक नेपालमा भिसा वेयरेबल स्टिकरको लोकार्पण
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर, ‘NIMB पेवियर’...
कृषि फार्मबाट वार्षिक १२ लाख आम्दानी
पर्वत । कुश्मा नगरपालिका–८ चुवाकी देवीकुमारी क्षेत्रीले व्यावसायिक कृषि फार्म सञ्चालन गरेर वार्षिक १२...
नेप्से परिसूचक १८ अङ्कले ओरालो लाग्यो
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।...