अर्थ / वाणिज्य
एनआईसी एशियाको भिषा डेबिट वा क्रेडिट कार्डमा Cash Back योजना शुरु
मंसिर १४, काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले भिसा डेबिट वा क्रेडिट कार्डमा...
मेगा बैंक र ज्योति लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौँ, १४ मंसिर । मेगा बैंक नेपाल लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच...
नेप्सेले अनलाइन कारोबार बारे तालिम दिदै
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आम लगानीकर्ताहरुलाई अनलाइन प्रणालीमा अभ्यस्त गराउनका लागि...
धिताेपत्र बजारमा किन अाउँदैछ विद्युतिय हस्ताक्षर !
मंसिर १३, काठमाडाैं । धितोपत्र बजारमा विद्युतिय हस्ताक्षर प्रयोगमा आउने भएको छ । नेपाल...
सेयर लगानीकर्ताकाे जन्मियाे अर्काे संस्था, भाेली किन जाँदैछन् बाेर्ड ?
मंसिर १३, काठमाडाैं । शेयरवालाहरूका हक अधिकार संस्थागत गर्न भन्दै चार वटा संगठन भएपनि...
एनआईसी एशिया बैंकको नयाँ शाखा पोखराको बुढिबजारमा
मंसिर १३, काठमाडौँ । एनआईसी एशिया बैंकले पोखराको बुढिबजारमा नयाँ शाखा विस्तार गरेको छ...
शेयर बजारः दोहोरो अंकले घट्यो
मंसिर १३, काठमाडौँ । बिहीबार शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । कारोबार...
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र देवः बिकास बैंक लि. बीच बैङ्कासुरेन्स सम्झौता
मंसिर १३, काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि. (जिआईसि नेपाल) र देवः बिकास...
चौतारी लघुवित्तको आइपीओ मंसीर १९ गतेबाट
मंसिर १२, काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले मंसिर १९ गतेदेखि सर्वसाधारणलाई ५ लाख...
रेटिङ्ग व्यवसायको दायरा फराकिलो बन्दै
मंसिर १२, काठमाडौ । नेपाल धितोपत्र बोर्डको यस आ.व.को कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरुबाट...
खरिद अनुगमन कार्यालयले भन्यो, सात दिनभित्र वाइडबडीकाे प्रतिवेदन बुझाउँछाैँ
मंसिर १२, काठमाडौँ । सार्वजनिक लेखा समितिले वाइडबडी खरिद प्रकरणबारे आफ्नो राय पेश गर्न...
बुटवलमा मेगा बैंकको प्रादेशिक कार्यालय शिलान्यास
१२ मंसिर, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले प्रादेशिक कार्यालयका लागि बुटवलमा अत्याधुनिक भवनको...
नेपालको नदी भारतले चिनलाई कसरी बेच्यो ? हुुने भयो छानबिन
काठमाडाैं – संसदको अर्थ समितिले माथिल्लो मस्र्याङदी–२ को शेयर बिक्री सम्बन्धमा छानबिनका लागि उपसमिति...
अपर तामाकोशीको आइपीओ बाँडफाँड, क-कसले कति पाए ? नामावलीसहित
मंसिर ११, काठमाडौं ।अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयरमा रितपूर्वक आवेदन दिने सम्पूर्णले शेयर पाएका छन् ।...
नेपाल पुनर्बीमा सँग प्राइम लाइफ इन्स्योरेन्सको पुनर्बीमा सम्झौता
मंसिर ११, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड...
सानिमा ईन्स्योरेन्ससँग एनआईसी एशियाको बैंकास्योरेन्स सम्झौता
मंसिर ११, काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता...
सूर्याेदयले ५० प्रतिशत हकप्रद प्रस्ताव गर्दै
मंसिर ११, काठमाडाैं । सूर्याेदय लघुवित्तले पूँजी वृद्धिका लागि गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव...
तामाकोशीको सेयर आज बाँडफाँड हुँदै
मंसिर ११, काठमाडौ । अपर तामाकोशीको सर्वसाधारणका लागि जारी गरिएको प्राथमिक सेयर निष्कासनको बाँडफाँड...
जाेशी हाइड्राेकाे १६ कराेड ९० लाख बढिकाे साधारण सेयर अाउँदै
मंसिर १०, काठमाडौं । जोशी हाइड्रो पावर कम्पनीले १६ कराेड ९० लाख बढिकाे साधारण...
एनआईसी एशिया बैंकको २ नयाँ शाखा सिन्धुपाल्चोकको खाँडिचौर र पाँचखालमा
मंसिर १०, काठमाडौँ । एनआईसी एशिया बैंकले २ नयाँ शाखा विस्तार गरेको छ ।...