शिक्षा
पूर्वाञ्चल विश्वविद्यालयका आठ हजार विद्यार्थी दीक्षित हुँदै
बेलबारी । पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह आज हुँदै छ । दीक्षान्त समारोहमा आठ...
निजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुस् : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी...
सामुदायिक विद्यालय सुधारको जिम्मा समुदायकै हो : बहादुरसिंह लामा
नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सामुदायिक विद्यालय सुधारको जिम्मेवारी समुदायको हातमा रहेको...
विद्यार्थीको भविष्य अन्योल पार्ने काम नगरौँ : नेशनल प्याब्सन
काठमाडौँ । निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको संगठन (नेशनल प्याब्सन) का नवनिर्वाचित पदाधिकारीहरूले पदभार...
मध्यपश्चिम विश्वविद्यालयका तीन हजार ८ सय ४१ विद्यार्थी दीक्षित
सुर्खेत । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहका अवसरमा...
ब्रिटिस एजुकेशन ग्रुपका सिइओ कँडेल लण्डनमा सम्मानित
काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुपका सिइओ राजन कँडेल लण्डनमा सम्मानित भएका छन् । शिक्षा...
प्याब्सनको १६ औं राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ गते हुने
काठमाडौँ । फागुन २६ र २७ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को...
विद्यार्थीलाई भविष्यमा आत्मनिर्भर बन्नसक्ने सीपसहितको शिक्षा दिऔँ : सुनिता डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यालय तहका विद्यार्थीलाई भविष्यमा आर्थिक उपार्जन गर्नसक्ने...
‘संस्कृत भाषा हटाएपछि मौलिक संस्कृतिमाथि आक्रमण’
काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा धनेश्वर नेपालले विद्यालय तहमा पढाइ हुने...
विकासको पहिलो खुड्किला शिक्षा : मुख्यमन्त्री लामा
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विकासको पहिलो खुड्किला शिक्षा भएकाले सबै मिलेर...
राजधानी मोडेल कलेजका दर्जनौँ विद्यार्थीहरू डिन लिस्टमा
काठमाडौँ । पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोह गत बिहीबार सम्पन्न भएको छ । पोखरा...
६४० शिक्षक स्थायी सिफारिस, को कहाँ ? (सूचीसहित)
शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीको नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरूको नामावली सार्वजनिक...
विद्यालय खाजामा लगानी बढाउन माग
काठमाडौं । बालबालिकाको सिकाइका निम्ति विद्यालयमा पोषणयुक्त खाजामा लगानी बढाउन सरोकार भएकाहरूले माग गरेका...
अभावै अभावमा रत्न मावि, सरोकारवाला निकायको छैन ध्यान
कञ्चनपुर । बेदकोट नगरपालिका १० चतहरीमा रहेको रत्न माध्यमिक विद्यालय अभावै अभावमा सञ्चालन हुदै...
विद्यार्थीलाई सैद्धान्तिक पढाइसँगै सीप विकाससँग जोडेर शिक्षा दिनु आजको आवश्यकता : मन्त्री सिंह
कैलाली । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विद्यार्थीलाई सैद्धान्तिकसँगै सीप विकाससँग जोडेर शिक्षा...
पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित
गण्डकी । पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहबाट सात हजार ८७२ विद्यार्थी दीक्षित भएका...
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
पाल्पा । सूचना एवं प्रविधिमा दक्ष बनाउन शिक्षकलाई सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी ज्ञान सीप...
उपकुलपतिलाई प्रश्न- के पढ्यौं, के पढायौँ ?
कुडा कर्णालीका छैटौं संस्करणको पहिलो दिन सोमबार उच्च शिक्षा, अनुसन्धान र विकास थिममा केन्द्रीत...
शिक्षा क्षेत्रको लगानी गुणात्मक रूपमा वृद्धि गर्नुपर्नेमा श्रेष्ठको जोड
तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्रको लगानी...
त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले कार्यालयबाट उपलब्ध हुने सबै प्रमाणपत्रको...