शिक्षा
कक्षा १२ को वार्षिक परीक्षा वैशाख ११ गतेदेखि (तालिकासहित)
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाका लागि तालिका सार्वजनिक गरेको छ ।
शिक्षा क्षेत्रमा निजी विद्यालयको महत्वपूर्ण योगदान छ : गृहमन्त्री
कैलाली । गृहमन्त्री रमेश लेखकले निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताएका...
पाँच वर्ष एउटै विद्यालयमा कार्यरत शिक्षकको सरुवा गरिने
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले पाँच वर्ष एउटै विद्यालयमा अध्यापन गरेका सामुदायिक विद्यालयका शिक्षकको सरुवा...
टेक्सास विज्ञान र आईटी एक्सपो २०८१ सुरु
काठमाडौं । टेक्सास विज्ञान र आईटी एक्सपो २०८१ सुरु भएको छ । टेक्सास इन्टरनेशनल...
दश हिमाली जिल्लामा छात्रावास निर्माण गरिने
रसुवा । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले १० हिमाली जिल्लाका विद्यालयहरूमा छात्रावास...
शिक्षकलाई देशभर खटाउन आवश्यक छ : शिक्षामन्त्री
नुवाकोट । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकलाई देशभर खटाउन सकिने व्यवस्थासहितको विद्यालय शिक्षा...
नील सरस्वतीमा ‘सरस्वती’ पूजा (तस्बिरहरू)
आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ ।
आज माघ शुक्ल पञ्चमी : सरस्वती पूजा र अक्षराम्भ
आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।
विद्यालय शिक्षाबाट विकास प्रक्रियामा उल्लेखनीय योगदान पुगेको छ : पूर्वराष्ट्रपति
सुनसरी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अनुशासित शैक्षिक जनशक्तिबाट देशको समग्र विकास प्रक्रियामा उल्लेखनीय सहयोग...
विद्यार्थीको डरलाग्दो विदेश पलायन, कति फर्किन्छन् ?
उच्च शिक्षामा भइरहेको राजनीतिकरण तथा परीक्षाको नतिजा ढिलो आउनेलगायतका समस्या हल गर्न आवश्यक छ...
स्नातकोत्तर तहमा जनप्रशासनका कक्षा सञ्चालन गर्ने तयारी
पर्सा । मधेश विश्वविद्यालयले यही शैक्षिक सत्रदेखि जनप्रशासन सङ्कायतर्फ स्नातकोत्तर तह (एमपिए) र स्नातक...
विद्यार्थीलाई भाडा छुट नदिने बस सञ्चालकलाई अनेरास्ववियुले दियो चेतावनी
काठमाडौँ । सार्वजनिक यातायात सञ्चालकहरूलाई अनेरास्ववियुले चेतावनी दिएको छ । बुधवार एक विज्ञप्ति जारी...
विश्वविद्यालयमा तालाबन्दी र हड्ताल नगर्न शिक्षा मन्त्रालयको निर्देशन
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरूमा तालाबन्दी, बन्द हड्ताल नगर्न निर्देशन दिएको...
‘लाखौँ युवाको भविष्य जोडिएको त्रिभूवन विश्वविद्यालय भद्रगोल तरिकाले चलाउन हुँदैन’
काठमाडौं । त्रिभूवन विश्वविद्यालय भद्रगोल तरिकाले चलाउन नहुनेमा सांसदहरुले जोड दिएका छन् । आईतवार...
प्रधानमन्त्रीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३८ विद्यार्थी दीक्षित
गण्डकी । प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३८ जना विद्यार्थीलाई...
शैक्षिक गुणस्तर सुधार्न ‘१२ महिना, १२ कार्यक्रम’
इलाम । सूर्योदय नगरपालिकाले शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यले ‘१२ महिना, १२ कार्यक्रम’ सुरु गरेको...
विद्यालयमा प्राविधिक र व्यावहारिक सीप सिकाउन आवश्यक : उपराष्ट्रपति
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामुदायिक विद्यालयले शैक्षिक ज्ञानका साथमा प्राविधिक र व्यावहारिक सीप...
यस वर्षको एसईई आगामी चैत ७ गतेदेखि, यस्तो छ रुटिन
सार्वजनिक तालिका अनुसार एसईई चैत ७ गतेदेखि हुने भएको छ । परीक्षा बिहान ८...
इक्यानको १९औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ...
शिक्षाको गुणस्तर सुधारको जिम्मा समुदायको हो : मुख्यमन्त्री लामा
नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले सरकारी विद्यालयको गुणस्तर कस्तो बनाउने भन्ने...