शिक्षा
मुकाम रणमैदानले पायो यस वर्षको मदन पुरस्कार
काठमाडौं । यस वर्षको मदन पुरस्कार लेखक मोहन मैनालीको कृति मुकाम रणमैदानले पाएको छ...
सबै पाठ्यक्रमहरूलाई परिमार्जन गर्छौं : शिक्षामन्त्री भट्टराई
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा मन्त्रालय सबै पाठ्यक्रमहरुलाई परिमार्जन गर्नेगरी...
निजामती कर्मचारीको जापानमा उच्चशिक्षा अध्ययनसम्बन्धी सम्झौतामा हस्ताक्षर
काठमाडौं । जापानले नेपालको निजामती सेवाका कर्मचारीलाई त्यहाँका विश्वविद्यालयमा उच्चशिक्षा अध्ययन गर्न करिब जापानी...
बाढीले पुल भत्काउँदा पठनपाठन बन्द
सुर्खेत । बाढीले पुल भत्काउँदा जाजरकोटको शिवालय गाउँपालिका–६ स्थित खडकदेवी माध्यमिक विद्यालय टुनीबगरको पठनपाठन...
माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने योजना छ : मन्त्री भट्टराई
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क...
बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गरौं : प्रधानमन्त्री
उनले नेपालीको चेतना, गौरव र इतिहाससँग यो विश्वविद्यालय जोडिएकाले बुद्धले सिकाएका सकारात्मक र मैत्रीचेत...
प्रदूषण बढेपछि कक्षाकोठा छोडेर मन्दिरमा पढ्दै विद्यार्थी
गण्डकी । पोखरा महानगरपालिका–३२ लामेआहालमा रहेको ल्यान्डफिल साइटका कारण प्रदूषण बढेपछि राधाकृष्ण गुरुकुल संस्कृत...
निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनका गृहकार्य सुरु गरिसकेँ : शिक्षामन्त्री
नवलपरासी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बालबालिकाहरूको समग्र विकास र संरक्षणमा सरकार...
मुलुकको समृद्धिका लागि सीपयुक्त शिक्षा अपरिहार्य : मन्त्री भण्डारी
महोत्तरी । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीपयुक्त शिक्षा समृद्धिको पहिलो खुड्किलो...
स्पिकिङ र निबन्ध प्रतियोगीताका विजेतालाई राइटपाथद्धारा पुरस्कार प्रदान
काठमाडौँ । राइटपाथ करियर काउन्सिलिङले निबन्ध र स्पिकिङ प्रतियोगीताका विजेतालाई पुरस्कार प्रदान गरेको छ...
जापानी दम्पतीले पर्वतको विद्यालयलाई गरे आर्थिक सहयोग
उनीहरूले गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, सीप र कला सिकाउने गरेका छन्...
बाल बचत गरेर अभिभावक पढाउँदै रोङ गाउँपालिका
विराटनगर । इलामको रोङ गाउँपालिकाले सुरु गरेको बाल बचत एवं अभिभावक पढाउने कार्यक्रम प्रभावकारी...
अभिभावकको प्रेरणादायी काम :चन्दा सङ्कलन गरेर कक्षा सञ्चालन
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका अभिभावकले चन्दा सङ्कलन गरेर कक्षा–११ र १२...
ब्रिटिस कलेजका सीईओलाई ‘एमडी अफ द इयर’ अवार्ड प्रदान
काठमाडौँ । द ब्रिटिस कलेजका संस्थापक तथा सीईओ राजन कँडेललाई एसएमई न्यूजले ‘एमडी अफ...
चुरेका बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य
कैलाली । चुरे गाउँपालिका–४ भएर बग्ने कालेखोलामा पुल नहुँदा कैलालीका स्कुले बालबालिका जोखिम मोलेर...
शिक्षा र शिक्षक आयोगलाई संवैधानिक आयोग बनाउन माग
ललितपुर । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले शिक्षा आयोग र शिक्षक आयोगलाई संवैधानिक आयोग बनाउन...
विद्यालय तहको शिक्षालाई तीनै तहको साझा सूचिमा राख्न शिक्षक सङ्गठनको माग
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले विद्यालय तहको शिक्षालाई तीनै तहको सरकारको साझा सूचिमा...
राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘एमबिबिएस’ अध्ययनको बाटो खुल्यो
काठमाडौँ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब...
विद्यार्थीद्वारा शिक्षकको निगरानी !
टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा नं.३ स्थित हिमालय माध्यामिक विद्यालय घिया पुछरीका विद्यार्थीहरूले...
आइप्यानको शैक्षिक मेलाबाट तीन हजारलाई परामर्श (भिडिओ)
काठमाडौं । इन्टरनेशनल एजुकेसन प्रोभाइडर्स एसोसियसन नेपाल (आइप्यान)को आयोजनामा एक दिने ‘शैक्षिक मेला’ कार्यक्रम...