शिक्षा
एरी नेपालको अध्यक्षमा द्धिराज शर्मा निर्वाचित
शैक्षिक परामर्श ब्यवसायी संस्था ऐरी नेपालको अध्यक्षमा द्धिराज शर्मा निर्वाचित भएका छन् । अष्ट्रेलिया...
अष्ट्रेलिया र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ
पुस २६, काठमाडौं । अष्ट्रेलिया र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने एक कन्सल्टेन्सी...
‘नेका शैक्षिक परामर्श क्षेत्रमा संघिय संरचनामा जाने पहिलो संगठन हो’
शैक्षिक परामर्श ब्यवसायीहरुको हक अधिकारका लागि स्थापित कान्छो संस्था हो, राष्ट्रिय शैक्षिक परामर्श संघ...
अष्ट्रेलियन भिसा प्रणालीमा परिवर्तन, ५ थरीका भिसा लागू
मेलबर्न । अष्ट्रेलिया सरकारले यो वर्ष अर्थात २०१९ देखि लागु हुने गरि भिसा...
दक्ष जनशक्ति उत्पादनमा राष्ट्रपतिको जोड
विराटनगर, पुस १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्ष जनशक्तिको अभाव पूर्ति गर्ने गरी नयाँ...
मोरङको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई
बिराटनगर, पुस १९। शिक्षालाई प्रभावकारी बनाउन भन्दै मोरङको कटहरी गाउँपालिकामा रहेका १९ वटा...
(नेका)को १ नं. प्रदेशको अध्यक्षमा माेहन तिगेला
पुस १७, धरान । राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) १ नं. प्रदेशको अध्यक्षमा सुनसरी...
त्रिभुवन विश्वविद्यालयको ४४ औं दीक्षान्त समारोहमा ९ हजार बढि विद्यार्थी दीक्षित
पुस १६, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४४ औँ दीक्षान्त समारोहमा ९ हजार ५०४...
राइटपाथले क्रिसमस मनायो आमाघरमा
पुस ११, काठमाडौं । राइटपाथ करियर काउन्सेलिङ पुतली सडकले क्रिसमस तथा नयाँ वर्ष कालिमाटी...
‘जापान भनेको इन्फरमेशन टेक्नोलोजीको हब हो’
जापान जाने विद्यार्थीलाई भाषा प्रशिक्षण देखि शैक्षिक परामर्श गर्दै आइरहेको हार्डफोर्ड एजुकेशन प्रा.लि. विश्वासिलो...
विश्वविद्यालयको सम्बन्धन खारेज गर्न सुझाब, शिक्षामा गुणस्तर कायम हुन नसकेको ठहर
काठमाडौं। विश्वविद्यालय अनुदान आयोगले गठन गरेको अध्ययन समितिले २० वर्षभित्र विश्वविद्यालयले दिने सम्बन्धन खारेजी...
विविएस तेस्रो वर्षको परीक्षाफल प्रकाशित, २४.५२ प्रतिशत विद्यार्थी मात्र उत्तिर्ण
पुस ८, काठमाडौं । त्रिभुवन विश्वबिद्यालयले चार बर्षे स्नातक अन्तर्गत बीबीएस तेस्रो बर्षको नतिजा...
अष्ट्रेलियन शिक्षा बुझाउँदै क्याम्ब्रिजको शैक्षिक सेमिनार जारी
पुस ७, कााठमाडौं । क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीले अष्ट्रेलिया गएर उच्च शिक्षा हासिल गर्न...
राइटपाथको क्यानडा सेमिनारमा विद्यार्थीको घुईंचो
पुस ५, काठमाडौं । क्यानडा पछिल्लो समय शैक्षिक हव बन्दै गइरहेको अवस्थामा नेपाली विद्यार्थी...
यस वर्षदेखि एसइई प्रदेश सरकारले सञ्चालन गर्ने
पुस ५, काठमाडौँ । यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा–१० को सञ्चालन प्रदेश...
महेन्द्र मोरङका क्याम्पस प्रमुख थुनिए
पुस ३ बिराटनगर । क्याम्पसमा अनियमितता गरेको आरोपमा विद्यार्थी संगठनहरुले महेन्द्र मोरङ आदर्श...
पुस्तकबाट पौष १ लाई कालोदिन भन्ने सामग्री हटाउन माग
पौष २, काठमाडौं । पुनरुत्थानवादी शक्ति नेपालले विद्यालयका पाठ्यपुस्तकमा भएका त्रुटि हटाउन माग...
विराट मेडिकल कलेजको एमबीबीएस : नि:शुल्क भन्दै १५ लाख असुल्दै
काठमाडौँ । विराटनगरस्थित विराट मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा नि:शुल्क एबीबीएस पढ्ने विद्यार्थीसँग विभिन्न नाममा साढे...
एन प्याब्सनले खेलकुद सप्ताह आयोजना गर्ने
काठमाडौँ। राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)ले साता व्यापि ‘दोस्रो एन प्याब्सन...
पदको दुरुपयोग गरी नियम विपरित त्रिविमा १३ करोडको परियोजना संचालन
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानवशास्त्र केन्द्रीय विभागका तत्कालिन प्रमुख प्राडा लयप्रसाद उप्रेतीले पदको...