कला / संगीत

अभिनेता पल शाह थुनामुक्त

अभिनेता शाह सबै प्रक्रिया पुरा भएपछि जिल्ला कारागार तनहुँबाट रिहा भएका हुन् ।

पलको स्वागतमा उर्लिए समर्थक

समर्थकको भीड लागेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

पल शाह आज रिहा हुने

प्रक्रिया पूरा गरेर आज रिहा हुने र सीधै काठमाडौँ जाने तयारी छ ।

प्रेमीको पर्खाइमा ‘मुनमुन’

पवन र वसन्तबीच बाल्यकालमा भएको त्यो घट्ना युवा अवस्थामा भए के हुन्थ्यो होला ?...

पल शाहको मुद्दामा सुनुवाइ सकियो, आजै फैसला आउने

पल शाहको मुद्दामा उच्च अदालत पोखरामा सुनुवाइ सकिएको छ ।

उच्च अदालत पोखरामा आज पल शाहको मुद्दामा सुनुवाइ

तनहुँ जिल्ला अदालतले भने पललाई सफाइ दिइसकेको छ ।

बाह्रबिसेमा कलाकार जयनन्द लामाको सालिक

उनले खेलेका चलचित्र दर्शकहरुले निकै रुचाएका थिए ।

कोशी एक्स्पोमा बिहीबार ‘द इलिमेन्ट्स’ को प्रस्तुति

विराटनगर । बिहीबार चर्चित व्याण्ड ‘द इलिमेन्ट्स’ ले विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा प्रस्तुति...

सेक्सपियरको नाटक ‘टुभेल्थ नाइट’ पाठशालामा मञ्चन

सेक्सपियरले १६ औ शताब्दीमा यो नाटक लेखेका हुन् ।

मिस नेपाल २०२३ को आवेदन खुला, सातै प्रदेशबाट अडिसन

मिस नेपाल २०२३ का लागि आवेदन खुला भएको छ ।

‘के लत बस्यो’लाई अत्यधिक माया, कटायो ३१ लाख भ्यूज (भिडिओ)

खँदिला शब्द, रागमा आधारित सङ्गीत र पाको गायकीले गजलमा प्राण भरेको छ ।

लोकदोहोरी गायक भीम पौडेलको निधन

स्याङ्जा घर भएका उनी लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए ।

जैसी

भनिन्छ प्रेम अन्धो हुन्छ भनिन्छ प्रेम अमर रहन्छ, भनिन्छ प्रेमले जात, वर्ण, भेष, भाषा,...

‘माउजङ बाबुसाहेबको कोट’ : समयसँगै साेच बदल्नु पर्ने सन्देश

काठमाडौँ । ‘माउजङ बाबुसाहेबको कोट’ प्रसिद्ध साहित्यकार भवानी भिक्षु (१९६६–२०३८) द्वारा लेखिएको चर्चित नेपाली...

निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरमा शिल्पीको सडक नाटक (तस्बिरहरु)

काठमाडौँ । अपहरण गरी बन्धक बनाएर हत्या गरिएकी बाँकेकी महिला निर्मला कुर्मीलाई न्याय दिन...

शैलीमा ‘माउजङ बाबुसाहेबको कोट’ (तस्बिरहरू)

नाटक हरेक दिन बिहीबारबाहेक माघ २५ गतेसम्म साँझ ५ बजे मञ्चन हुनेछ।

राजेश हमाललाई केपी ओलीले दिए महानायकको सम्मान

अभिनेता राजेश हमाललाई १ लाख राशिसहित ‘महानायक सम्मान’ प्रदान गरिएको छ ।

लोकगायिका नीराको निधनमा देशभरका दोहोरी साँझ बन्द

काठमाडौं । यती एयरको विमान दुर्घटनामा निधन भएकी लोकगायिका नीरा छन्त्यालको निधनमा राष्ट्रिय लोक...

समीक्षाको प्रश्न- मलाई गाली गर्ने अधिकार कसले दियो ?

मलाई पनि तिम्रो अपशब्द सुन्नु छैन ।

बुद्धको फरक परिचय दिँदै नाटक ‘गच्छामि’

काठमाडाैँ । हामीलाई शाक्यमुनि ‘बुद्ध’ थाहा छ । जसले दुःखको कारण र निवारण पत्ता...

1 2 13 14 15 75 76