कला / संगीत
प्यालेस्टिनी भग्नावशेष छेउका बालबालिका भेटाउने ‘बोर्न इन गाँजा’
ती बालबालिकाहरू ठूलाठूला भग्नावशेषमा पुगेर त्यहाँ पहिला रहेको आफ्नो ठाउँ देखाउँछन् ।
राष्ट्रियताको लागि सङ्घर्ष मेरो कविताको मूल विषय हो : प्यालेस्टिनी कवि फराह चम्मा
म कविता लेख्छु ताकि यो कुरालाई ठुलो स्वरमा भन्न सक्छु ।
चलचित्र ‘बिच्छेद’को गीत ‘गाजले’ सार्वजनिक (भिडियो)
काठमाडौँ। मङ्सिर ८ मा रिलिज हुने चलचित्र ‘बिच्छेद’को गीत सार्वजनिक भएको छ । ‘गाजले’...
स्वस्तिमा खड्कासँग यात्रा, विवाह, राजनीति, महिला चरित्र, पृथक् भूमिकाका चुनौती लगायत विषयमा कुराकानी (भिडियो सहित)
‘गन्तव्यमा पुग्नु पनि पर्दैन । यात्राले नै पनि धेरै सिकाउँछ ।’ उनले जवाफ दिइन्...
जब ‘झोडा’को विषयमा लिखित वा भिडियो दस्ताबेज भेटिएनन्, उनको लागि जिउँदो मानिसहरू दस्ताबेज बने
थाहै नपाई नाटकको दुनियाँमा होमिएका आङ्थुपोलाई आजभोलि नाटकले बाँच्ने ऊर्जा दिन्छ ।
डोल्मो घिसिङको ‘हे मेरी आमा’ गीत सार्वजनिक (भिडियो)
काठमाडौँ । डोल्मो घिसिङ तामाङको ‘हे मेरी आमा’ बोलको गीत बजारमा आएको छ ।...
खगेन्द्र लामिछानेसँग झर्रो भाषा, राजनैतिक चेत, परिवर्तित महिला र पुरुष पात्र, मृत्यु चेत अनि भष्मेबारे कुराकानी (भिडियोसहित)
‘दाइ मलाई तपाईँसँग कुरा गर्नु छ । भेटौँ न ।’ मैले एक दिन उनलाई...
माया र पारिवारिक कारण बिछोड देखाइएको ‘तेही देउरालीमा’ गीत सार्वजनिक (भिडियो)
काठमाडौँ । गायिका प्रेमा शेर्पा चटौतको आवाजमा सजिएको ‘तेही देउरालीमा’ बोलको गीत बजारमा आएको...
बाल्यकालको हराएको लक्ष्य (कविता)
तपाईँहरूले कतै देख्नुभयो ? एक्लै भौँतारिरहेका, छटपटाइरहेको मलाई खोज्दै गाउँ, सहर चहार्दै मेरो नाम...
विप्लक प्रतिकद्वारा अनुवादित ‘यौटा सपनाको अवसान’ पुस्तक सार्वजनिक
काठमाडौँ । अर्थर मिलरद्धारा लिखित ‘डेथ अफ सेल्सम्यान’ को नेपाली संस्करण ‘यौटा सपनाको अवसान’...
मानसिक स्वास्थ्य सम्बन्धी नाटक ‘ब्युँझिएको सिरानी’ (तस्बिरहरू)
नाटकमा मानसिक स्वास्थ्यको विषयलाई उठाउँदै मानसिक दुर्बलतामाथिको मौनता तोड्ने प्रयास गरिएको छ ।
काठमाडौँले भ्याली बाहिर केही गर्न सकिँदैन भन्यो, उनले त्यसलाई बदल्न काठमाडौँ छोडे
अभाव बिचमा बसेर गरेको नाटकको मिठास नै साचीकै मिठो हुन्छ ।
‘प्रकाश सपुत लाइभ इन कन्सर्ट’ अस्ट्रेलियाको सिड्नीमा हुँदै
सिड्नी । नेपाली साङ्गीतिक क्षेत्रका बहु चर्चित लोकप्रिय गायक प्रकाश सपुतले अस्ट्रेलियाको सिड्नीमा यही...
भरतको ‘तिम्रै मोया छ’ गीत सार्वजनिक (भिडियो)
काठमाडौँ । गायक भरत लिमेल मगरले ‘तिम्रै मोया छ’ बोलको गीत बजारमा ल्याएका छन्...
समर्पण लामा बने ‘इन्डियाज बेस्ट डान्सर’ सिजन–३ को विजेता
काठमाडौँ । नेपालका समर्पण लामा ‘इन्डियाज बेस्ट डान्सर’ सिजन–३ को विजेता बनेका छन् ।...
सवारीको नाममा नागरिकलाई सास्ती दिन हुँदैन : हरिवंश आचार्य
काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले विशिष्ट व्यक्तिहरुले सवारीको नाममा नागरिकलाई सास्ती दिने कुराको...
नेपालमा पहिलो पटक ‘देउडा आइडल’ आयोजना हुँदै
नेपालमा पहिलो पटक ‘देउडा आइडल’ आयोजना हुने भएको छ । देउडा सांस्कृतिक मञ्चले शनिबार...
सरोजले यो नाटक अनुवाद गर्दा देशमा युद्ध चल्दै थियो, स्टेजमा भने यसपाली बल्ल आयो
थापागाँउ स्थित कुञ्ज थिएटर म पहिलो पटक जाँदै थिएँ । त्यहाँ ‘म पनि मान्छे...
समिर र शान्तिको ‘माया हो’ गीत सार्वजनिक
काठमाडौँ । गायक समिर आचार्य र गायिका शान्ति श्री परियारको स्वरमा रहेको नयाँ गीत...
कला र संस्कृतिमा विकृति बढ्यो : मदनकृष्ण श्रेष्ठ (भिडिओ)
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपालको कला र संस्कृतिमा विकृति बढेको भन्दै चिन्ता व्यक्त गरेका...