कला / संगीत
किशोरीको हस्तमैथुनबारे चुप ‘ओमाइगड टु’
...त्यसले महिलाको यौन सन्तुष्टिको लडाइँलाई अझै पनि पर धकेलिरहन्छ ।
युट्युबर इल्भिसले जिते ‘बिग बोस ओटीटी-२’को उपाधि
सुरुदेखि नै उहाँ निकै बलियो प्रतियोगी मानिएका थिए । अभिषेक मल्हान पहिलो उपविजेता थिए.........
राजा ल्याऔँ देश बचाऔँ महाअभियान गीत सार्वजनिक (भिडियो)
राजसंस्था पक्षधरहरूले सडक आन्दोलन गर्दा सबैभन्दा बढी गुञ्जने नारा हो– ‘राजा आऊ देश बचाउ’...
हाम्रो विकास सडक पुर्याउन मात्र केन्द्रित भयो : नविन सुब्बा
क्षमतालाई पनि सडकसँग जोडिदिनुपर्यो । सडक निर्जीव चिज भएर मात्र जानु भएन ।
फिल्म पनि सम्पदा हो भन्ने कुरा राज्यले बुझ्नुपर्छ : छिरिङ रितार शेर्पा
छिरिङ रीतार शेर्पा पोखराको हेम्जामा जन्मिए । उनका बुबा उनी सानै हुँदा स्विस रेडक्रसमा...
अनि कोठामा लेखेको गीत लाखौँको मनमा पुग्यो
आफ्नो गीतले कसैको जीवनमा प्रभाव पारेको देख्दा उनलाई खुसी लाग्छ ।
संगीतको कुनै सीमा हुँदैन : शम्भुजित बाँस्कोटा
काठमाडौँ । संगीतकार शम्भुजित बाँस्कोटाले संगीतको कुनै सीमा नहुने र संगीत सदाबहार हुने बताएका...
‘कुनैबेला फिल्म हल छिर्न संघर्ष थियो, अहिले उनको फिल्म हलमा लाग्दैछ’
पुष्कर कार्कीले ‘द एज अफ डार्कनेस’ नाटकमार्फत पहिलो पटक रङ्गमञ्चमा पाइला टेके ।
हामीले खोजेको हिरो ‘१४ पिक्स’को निर्मल पुर्जाजस्तो हैन
...यति बेला हामीलाई चाहिएको हिरो टमी जस्तो हो, दुखले भन्नुपर्छ निर्मल पुर्जा जस्तो हैन...
यो कथा हामीलाई भन्नु थियो, वर्ल्डकप भएकै बेला भन्नु थियो : रामकृष्ण पोखरेल
वर्ल्डकप सकियो तर, त्यहाँ स्टेडियम बनाउँदा बितेका कयौँ मान्छेको सपना हरायो ।
नेपालमा बन्यो एनिमेटेड चलचित्र ‘सलिना : योद्धा राजकुमारी’
नेपालमा एनिमेटेड चलचित्र बनेको छ । ‘सलिना : योद्धा राजकुमारी’ नाम दिइएको चलचित्रको केही...
छिमेकी चिनाउने फिल्म
यो टम ह्याङ्सको उत्कृष्ट फिल्ममध्ये एक हैन । तर, यसमा केही यस्ता कुरा छन्,...
‘जारी’देखि ‘उनको स्वीटर’सम्म
त्यस बेला परिक्षा लिम्बु झापाको नर्थपोइन्ट स्कुलमा कक्षा तीनमा पढ्थिन् ।
महागफाडीलाई १५ लाखसहित कार पुरस्कार दिने प्रतियोगिता हुँदै
टेलिभिजन रियालिटी शो महा गफाडी घोषणा गरिएको छ।
यो फिल्म एटम बमको कथा मात्र हैन
के अब पनि आफूले गरेको कामको परिणाम मै पश्चात्ताप गरिरहने हो ?
बालेनको युट्युब च्यानलमा ‘मह’को ‘अमिलो’ भिडियो
हँसाउन भनेर राखिएका दृश्यहरूले हँसाएका छैनन् बरु महिलाको स्थानलाई गहिरो गरी अवमूल्यन गरेका छन्...
यस्तो छ छोटो चलचित्र ‘उ गरेर उ गरौँ’ (भिडिओ)
स्थानीय न्यायिक निरूपणको कथामा निर्माण गरेको चलचित्र सार्वजनिक भएको हो ।
अंकिता पुनको ‘माईली’ एल्बम सार्वजनिक, दार्जिलिङबाट सांगीतिक कन्सर्ट सुरु हुँदै
माईली’ गीतबाट चर्चा कमाएकी गायिका अंकिता पुनको सोही नामबाट एल्बम सार्वजनिक भएको छ ।...
‘दि रेड सुटकेस’ साधारण कथाको इमानदार कथावाचन हो : फिडेल देवकोटा
भेनिस फिल्म फेस्टिभलले उनको फिल्म ‘द रेड सुटकेस’ छानेको थाहा पाउँदा फिडेल देवकोटा बर्लिनमा...
शम्भु र गंगाले ल्याए ‘धनकुटा धरान’ (भिडिओसहित)
विराटनगर । पूर्वी पहाड धनकुटा धरानसँग जोडिएर थुप्रै गीत सङ्गीतहरू बनेका छन् र यो...