सिनेमा

अभिनेत्री दिपाशा बीसीको निधन

काठमाडौँ । अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । नर्भिक अस्पतालका सीईओ अजय मिश्रका...

परदेशी–२ माल्टामा प्रदर्शन हुँदै

काठमाडौँ । चलचित्र परदेशी–२ युरोपेली मुलुक माल्टामा प्रदर्शन हुने भएको छ । नोभेम्बर २५...

दिमाग खराबको टिमलाई प्रश्न- कसरी दिमाग खराब हुन्छ ? (भिडिओ)

चलचित्र ‘दिमाग खराब’ कात्तिक २४ गतेबाट देशभर प्रदर्शन हुने भएको हो ।

काठमाडौँ युनेस्कोको ‘फिल्मको रचनात्मक सहर’ को सूचिमा

काठमाडौँ । राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’...

गोलरक्षक एन्जिलाको कथामा बन्ने चलचित्र ‘अन्जिला’ को छायाङ्कन सुरु

काठमाडौँ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित...

चलचित्रकर्मीको हित विपरीत काम गरे भुवन केसीलाई अध्यक्षबाटै विस्थापित गर्छौ : निर शाह

काठमाडौँ । वरिष्ठ कलाकार निर शाहले चलचित्र विकास बोर्डलाई आयोगको रूपमा विकास नगरे आन्दोलनमा...

एक महिनाभित्र कसैले चलचित्र सम्बन्धी ऐन पास गरेर देखाओस्, राजीनामा दिन तयार छु : अध्यक्ष केसी

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्ड स्वायत्त बनाउन नै...

छायाङ्कनको बिचमै अमेरिकामा बिक्री भयो ‘रङ्गेली’, कलाकार सहित रेड कार्पेट प्रिमियर पनि हुने

काठमाडौँ। हाल छायाङ्कनको अन्तिम चरणमा रहेको नेपाली चलचित्र ‘रङ्गेली’को संयुक्त राज्य अमेरिकाको वितरण अधिकार...

दसैंमा प्रदर्शन भएका चलचित्रले पाए दर्शकको साथ

काठमाडौँ । नेपाली चलचित्रको लागि दसैं राम्रो समय मानिन्छ। दसैं लक्षित गर्दै प्रदर्शन गरिएका...

स्वस्तिमा खड्कासँग यात्रा, विवाह, राजनीति, महिला चरित्र, पृथक् भूमिकाका चुनौती लगायत विषयमा कुराकानी (भिडियो सहित)

‘गन्तव्यमा पुग्नु पनि पर्दैन । यात्राले नै पनि धेरै सिकाउँछ ।’ उनले जवाफ दिइन्...

‘मायाबी’को पहिलो सेड्यूल सकियो, पल शाहलाई नयाँ उचाई दिने विश्वास

काठमाडौँ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भैरहेको फिल्म ‘मायाबी’को पहिलो चरणको छायाङ्कन...

मुकुन र लक्ष्मी स्टारर फिल्म ‘बिच्छेद’ को पोस्टर र टिजर सार्वजनिक (भिडियो)

काठमाडौँ । मुकुन भुसाल र लक्ष्मी बर्देवा स्टारर नेपाली चलचित्र ‘बिच्छेद’ को टिजर र...

केपी ओली मभन्दा बढी व्यङ्ग्यकार हुनुहुन्छ : दीपकराज गिरी

राजनीति भन्ने चिज शरीरको हार्ट र मुटु हो । राजनीतिबाट हामी टाढा बस्नै सक्दैनौँ...

चलचित्र ‘दुई कदम’ को टिजर सार्वजनिक (भिडियो)

काठमाडौँ । नेपाली चलचित्र ‘दुई कदम’को टिजर सार्वजनिक गरिएको छ। उदय सुब्बा द्वारा निर्देशित...

‘प्रेमगञ्ज’ फिल्मका निर्देशकले गरे ‘महाराजधिराज’ निर्माणको घोषणा

काठमाडौँ । गतबर्ष फिल्म ‘प्रेमगञ्ज’ निर्देशन गरेर तारिफ कमाएका निर्देशक परिच्छेद सेनले नयाँ फिल्म...

कस्तो छ चलचित्र परदेशी २ ? कलाकारहरु भन्छन्– अर्का हिरो थपिए

काठमाडौं । नेपाली चलचित्र परदेशी २ आजबाट प्रदर्शनमा आएको छ । शुक्रवारबाट देशभरका हलहरुमा...

आज देखि तीन नेपाली चलचित्र प्रदर्शनमा

काठमाडौँ । शुक्रवार नेपालका हलहरूमा एकैचोटि तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । प्रकाश...

‘बासेन्जी’ असोज २६ गते बाट प्रदर्शनमा

काठमाडौँ । प्रतीक्षित नेपाली चलचित्र ‘बासेन्जी’ भोलि २६ असोज २०८० मा नेपालभरि प्रदर्शन हुँदै...

चलचित्र पशुपतिप्रसाद २ भष्मे डन को ट्रेलर रिलिज, फूलपातीबाट प्रदर्शन हुने

काठमाडौँ । चलचित्र पशुपतिप्रसाद २ भष्मे डन को ट्रेलर रिलिज भएको छ । सोमवार...

1 2 11 12 13 56 57