गसिप
पुस्तकालय खोल्ने सोचमा करिश्मा, मागिन् पुस्तक सहयोग
ललितपुरको गोदावरीबाट यो अभियान सुरु गर्ने उनले बताएकी छन् ।
नेपाल जनशक्ति उत्पादन गर्ने थलोमात्र : दीपकराज गिरी
कल कारखाना, उद्योग धन्दाको वातावरण नै नभएको कलाकार गिरीको भनाई छ ।
बालेनको निर्णयको स्वागत गर्दै दीपकराज लेख्छन्- पेट्रोलभन्दा पार्किङमा बढी पैसा जान्थ्यो !
महानगरपालिकाको निर्णयले आफ्नो पैसा जोगिने उनको आशय छ ।
सोच्न नसक्ने मेयरको कथा भन्दै ‘एलिस एण्ड द मेयर’ले गरेको राजनैतिक बहस
डिसेन्सीको कुरा उठाउँदा मेयर सोध्छन् ‘कमन डिसेन्सी’ भनेको के हो ?
कलाकारको गुनासो- मिडिया देख्दा बन्दुक तेर्स्याएझैँ लाग्छ (भिडिओ)
मिडिया भन्नेबित्तिकै पहिला त फ्रेण्ड्ली, रमाइलो लाग्थ्यो, अहिले त बन्दुक तेर्स्याएजस्तो लाग्छ ।
पललाई दीपकराजले भने- हिजो भगवान् बनाए आज राक्षस भयौ साथी, विश्वास छैन गाली र प्रशंसा माथि !
.... त्यसैले विश्वास छैन मलाई यो फेसबुके गाली र प्रशंसामाथि !
पल शाहको प्रश्न- मैले रुँदै अन्तर्वार्ता दिनु पर्ने हो ?
एक बर्से कारागार बसाइँमा मैले पाएका दुखलाई आशुले छिपिक्क भिजाएको छु ।
परिवारको जरा खोज्दै मध्यपूर्व आएका दिदी भाइको कथा भन्ने सिनेमा
पहिला दिदी मध्यपूर्व जान्छिन् । उनी गएको बेला त्यहाँ गृहयुद्ध चलिरहेको छ । फिल्मले...
आँचलले मलाई केही भनेको छैन, नबुझी गाली नगर्नुस् : दयाहाङ
सत्यतथ्य नबुझी आँचललाई पनि गाली गलौच नगर्न सबैमा आग्रह गर्दछु ।
पक्राउ परेका कलाकार र युट्युबरलाई वर्ष कैद र जरिवाना माग
अब सरकारी वकिलले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछन् ।
‘कमलमणि त्यही रङ्गकर्मी हो, जसमा अझै पनि नाटकको भोक छ’
कमलमणि नेपाल अभिनयमा चिनिएको नाम हो । विशेषगरी हास्य टेलिशृंखलामा परिचित उनले धेरै फिल्ममा...
बोतल हान्नेलाई प्रकाशले सम्झाए, माफी पनि दिए (भिडिओ)
उनको भविष्य नराम्रो नहोस् भनेर आफ्नो तर्फबाट माफी दिएको प्रकाशले बताएका छन् ।
दीपकराज : राणाहरूले देशका लागि गरेका राम्रा कुरा धेरै थिए, जे लेखिन्छ त्यतिमात्रै सत्य कहाँ हुन्छ र ?
उनले बच्चैदेखि राणाहरू शोषक सामन्ती राणाहरू भनेरमात्र पढाइएको बताएका हुन् ।
भारतीय र्यापर हनी सिंहलाई ज्यानको धम्की
सन्देश पाए पछि हनीले दिल्ली प्रहरीको विशेष सेलमा उजुरी दिएका छन् ।
माग्ने बुढाको कमेन्टमा दीपकराजको जवाफ- स्टाटस नै लेख्या भए अझ बढी लाइक आउँथ्यो बाबु !
दीपकराजलाई माग्ने बुढाले ‘छिमेकी र बाउको झगडामा छिमेकीका पक्षमा बोल्दा मुक्का खाइन्छ’ भनेका थिए...
दीपकराजको स्टाटसमा माग्ने बुढाको कमेन्ट- छिमेकी र बाउको झगडामा छिमेकीका पक्षमा बोल्दा मुक्का खाइन्छ
आदिपुरुषलाई लिएर दीपकराजले लेखेको स्टाटसमा घिमिरेले जवाफ दिएका हुन् ।
हर्क साम्पाङको निर्देशन- धरानमा ‘आदीपुरुष’को प्रदर्शन रोक्नू
यसअघि काठमाडौँ र पोखरामा प्रदर्शन निषेध गरिएको थियो ।
बालेनको कदममा धनराजको साथ, पोखरामा पनि भारतीय चलचित्र प्रदर्शनमा रोक
पोखरा महानगरपालिकाले पनि भारतीय फिल्म प्रदर्शनमा रोक लगाएको छ ।
बालेनको निर्णयमा दीपकराजको असहमति- सबै हिन्दी फिल्म रोक्दा अप्ठेरोपर्छ
उताबाट आउने सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि ? उता बाट त...
हामीले संवाद काट्नु भनेको फिल्म यही हो ? यही ?
अहिलेका आधुनिक मर्यादापुरुषहरूसँग आफूलाई सच्याउने भन्दा धेरै अरूलाई सिकाउने कुरा हुन्छन् ।