मनोरञ्जन

बन्दीपुरमा बढ्यो पर्यटकको चहलपहल

तनहुँ । जिल्लाको पर्यटकीय गन्तव्य बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दसैँ बिदाका कारण...

नेपाली कलाकारको दशैंको टीका (तस्बिरहरु)

काठमाडौं । बडादशैंको मुख्यदिन आजदेशभर मान्यजनबाट टीका ग्रहण गरिएको छ । यसैबीच कलाकारहरुले पनि...

कलाकार विष्णु खत्री र दुर्गेश थापाको दशैँ कथा

बागलुङ । अघिपछि गीत स्वराङ्कन र मेला–महोत्सवले भ्याइनभ्याइ नहुने कलाकार दसैँमा गाउँ फिरेका छन्...

दशैं घुमफिर : पर्यटक लोभ्याउने यी मोहिनी गाउँ

गण्डकी । उसै त घमाइलो शरद याम । त्यसैमा चाडबाडको उत्सव । सम्मुखमा आइरहेका...

नौ महिनामा मुस्ताङमा एक लाख पर्यटक

म्याग्दी । बितेका नौ महिनामा एक लाख पाँच हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण...

बागलुङमा चङ्गा चेट

बागलुङ । बडादसैँका बेला यहाँका युवा र बालबालिका चङ्गा चेटमा रमाएका छन् । बागलुङस्थित...

ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल

ताप्लेजुङ । ताप्लेजुङको सिङ्जेमा ताल,प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमका रुपमा, पर्यटकीय गन्तव्यका...

वरिष्ठ स्रष्टा भट्टराईको ‘दिलमायाको चिया दोकान’गीत सार्वजनिक

ताप्लेजुङ । गीतकार टङ्कबहादुर भट्टराईद्वारा रचित ‘दिलमायाको चिया दोकान’ गीत सार्वजनिक भएको छ ।...

विष्णु खत्रीको ‘दसैँ आइसक्यो’ सार्वजनिक

काठमाडौं । आइसक्यो फेरि नी साहुलाई ढाँट्ने दिन तिरेरै गाछैन पोहोर सालकै ऋण दसैँ...

भोली चलचित्र ‘जारी’ युट्युबमा आउने

काठमाडौँ । अभिनेता दयाहाङ राई र मिरुना मगर अभिनीत चलचित्र जारी भोली युट्युबमा आउने...

नयाँ वर्ष २०८२ को अवसरमा अमेरिकामा ‘नेपा–अमेरिका शुभकामना साँझ’ हुने

काठमाडौँ । गोर्खा ग्रुपएल.एल.सि. अमेरिकाले नेपाली नयाँ वर्ष २०८२ को सुखद उपलक्षमा अमेरिकाका विभिन्न...

बेहुली फ्रम मेघौली : उमेर पुगेर विवाह नभएकी युवतीको कथा

हाम्रा समाजमा उमेर पुगेर विवाह नभएका महिलाहरूलाई बाच्न त्यत्ति सजिलो छैन ।

राजु परियारको स्वरमा ‘यसपालीको दशैं तिहार’ सार्वजनिक

काठमाडौं । लोकगायक राजु परियारको स्वरमा नेपाली संस्कृति र परम्परालाई झल्काउने दशैंगीत ‘यसपालीको दशैं...

नाटक ‘मुक्कुमलुङ’ : लिम्बु समुदायको रीतिरिवाज र विद्रोह (तस्बिरहरु)

काठमाडौं । काठमाडौँको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा डा.चित्र माबोको पुस्तक ‘डोलीभर्ना’ मा आधारित नाटक ‘मुक्कुमलुङ’...

नेपाली चलचित्र ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक (भिडिओ)

काठमाडौं । अभिनेता विराज भट्टाको निर्देशनमा रहेको नेपाली चलचित्र ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक...

बलिउड अभिनेता गोविन्दालाई लाग्यो गोली

काठमाडौँ । बलिउड अभिनेता गोविन्दालाई गोली लागेको छ । भारतीय सञ्चारमाध्यम जी न्युजका अनुसार...

उपत्यकामा पानी परे पछिको उत्तरतर्फ हिमाल देखिए [तस्बीरहरु]

काठमाडौं । काठमाडौं उपत्यकामा पानी परे पछिको उत्तरतर्फ हिमाल देखिएका छन् ।

‘अंकुरण’ : बलात्कृत नारीहरूको स्वतन्त्रताको वकालत गर्ने नाटक (तस्बिरहरू)

नाटक अंकुरणले हाम्रा समाजमा रहेका बलात्कृत नारीहरूको जीवनदशालाई नाटकिय ढंगमा प्रस्तुत गरेको छ ।...

दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो…

गण्डकी । ‘महँगी बढेर सेक्यो ढाड पनि गरिबै रुवाउन आउँछन् चाड पनि रित्तो भकारी...

दयाहाङले सके चलचित्र ‘अञ्जिला’को डबिङ, छिट्टै अन्तर्राष्ट्रिय रिलिज घोषणा हुने

काठमाडौँ । नेपाली चलचित्र ‘अञ्जिला’का लागि अभिनेता दयाहाङ राईको स्वराङ्कन (डबिङ) सम्पन्न भएको छ...