फिचर

तरकारी खेतदेखि उस्सु प्रशिक्षकसम्म : बुद्धमानको प्रेरणादायी यात्रा (भिडिओ)

काठमाडौँ । हाम्रा समाजका एक प्रेरक पात्र हुन् ३१ वर्षीय बुद्धमान तामाङ । उनी...

आज स्ववियु निर्वाचन : कतै मतदान, कतै स्थगित (तस्बिरहरु)

विगतका वर्षहरूमा जस्तै यसपटक पनि कतिपय क्याम्पसमा निर्वाचन प्रक्रिया विवादरहित हुन सकेन ।

सारङ्गीको धुनमा पहिचान खोजिरहेका रवि र नवीन (भिडिओ)

घोराही-११ का दुई युवा गन्धर्वहरू उपत्यकाका सार्वजनिक यातायातहरूमा सारङ्गी बजाउँदै जीविकोपार्जन गर्छन् ।

राजधानी मोडेल कलेजका विद्यार्थीले बनाएका फलफूलका आकर्षक डिजाइन (तस्बिरहरु)

काठमाडौं । फलफूलहरू स्वास्थ्यको लागि अति नै उपयुक्त मानिन्छ । यसबाट विभिन्न प्रकारको भिटामिनहरू...

मण्डलामा नाटक ‘उम्लिँदो खरानी र लेम्लेमा’ मञ्चन (तस्बिरहरू)

नाटक ‘उम्लिँदो खरानी र लेम्लेमा’ किराँतको मुन्दुम र श्रुति परम्पराबाट आएको लोककथामा आधारित छ...

सैनिक मञ्चमा नेपाली सेनाको हर्ष बढाईं (तस्बिरहरू)

नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा बुधवार विशेष समारोहका बिच युद्धकला, शिवरात्रि परेड,...

महाशिवरात्रिका दिन पशुपतिनाथमा भक्तजनको घुइँचो (तस्बिरहरू)

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको...

कांग्रेस महाधिवेशन : ११ भाइको निर्णयमा इतर समूह सहमत हो ?

महाधिवेशनको प्रक्रिया २०८३ साउनमा सुरु गर्न वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप्नुपर्छ ।

सुरेन्द्र अधिकारी : आर्मीदेखि श्रमिक हुँदै सफल व्यवसायी

विदेशमा गर्ने जस्तो काम आफ्नै गाउँमा र बारीमा गर्दा यहाँ पनि कमाई हुन्छ ।

खच्चड मजदुरको व्यथा- ३ महिनाको कमाइले वर्षभरि खानुपर्छ

हाम्रो त बाजेको बाजे पनि यही काम गर्नुहुन्थ्यो । मैले यो भट्टामा काम गर्न...

खच्चडलाई इट्टा बोकाउने काममा व्यस्त मजदुरहरू (तस्बिरहरू)

भक्तपुरको यापि भैरव चिम्नी इट्टा उद्योगमा मजदुरहरू खच्चडलाई काँचो इट्टा बोकाउने काममा व्यस्त छन्...

दुर्घटनामा अर्थमन्त्री-मेयर : सोसल मिडियामा तथानाम गालीगलौज, कता जाँदैछ समाज ?

दुर्घटनाको समयमा सान्त्वना दिँदै स्वास्थ्यलाभको कामना गर्नुपर्नेमा गालीगलौज दिइरहेको पाइन्छ ।

समर्पणको कथा : छेन र सानुको अटूट प्रेम यात्रा

जीवनमा शीतल, गर्मी, हावाहुरी र चर्को घामपानीसँगै सहेका यी जोडीको सम्बन्धमा भने कहिल्यै खडेरी...

सामाजिक सञ्जाल ऐनको विरोध गर्दै काठमाडौँमा प्रदर्शन (तस्बिरहरू)

सामाजिक सञ्जाल ऐनको विरोध गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ । 

रामसेवक र गोश्वामीको कथा : टोकरीमा व्यापार, खुसीसँगै आम्दानी

इटहरीको मिलनचोकमा भेटिएका ती दुवै पात्रहरू सरकार र आफ्नो जीवनसँग कुनै पनि गुनासो नभएको...

तस्बिरमा बेतना सिमसारको प्राकृतिक सुन्दरता

काठमाडौँ । मोरङ जिल्लामा अवस्थित बेतना सिमसार नेपालकै एक प्रसिद्ध सिमसार हो । बेतना...

गुठी संस्थानविरुद्ध मोही किसानहरूको विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । स्वर्णद्वारी गुठीका मोही किसानहरू विरोधमा उत्रिएका छन् ।

दार्जिलिङ नजिकैको स्वर्गीय सुन्दरता ‘जोरपोखरी’ (तस्बिरहरू)

जोरपोखरी कञ्चनजङ्घा हिमालको सुन्दर दृश्य, हरियाली र शान्त वातावरणको लागि प्रसिद्ध छ ।

‘एक्टर : टेक वान’ : स्टार बन्न खोज्दा ‘ट्र्याप’मा फसेका कुशलको कथा

कुशलले फिल्ममा काम पाउन गरेका सङ्घर्षबिच नै फिल्मको कथावस्तु घुमेको छ । त्यसोभए, के...

कन्यामका घोडचढी व्यवसायी लामा भन्छन्- विदेश जानुपर्ने बाध्यता हट्यो

पछिल्लो समय इलाममा होटल व्यवसायका साथसाथै घोडचढी व्यवसाय पनि निकै फस्टाउँदै गएको देख्न सकिन्छ...

1 2 27 28