फिचर
जब एकदिन उनलाई आमाले भनिन् ‘तैँले त ठुलो काम पो गरेको रहेछस् बाबु, हामीले तँलाई बुझ्न चुकेछौँ’
उत्तम पुडासैनीले अमेरिकामा सबै कुरा पाए तर नेपाल पाएनन् । त्यसैले उनी माटो खोज्दै...
सराय खेल्दै र नाच्दै दसैँलाई बिदाइ गरिँदै (फोटोकथा)
काठमाडौँ । कोजाग्रत पूर्णिमाको दिनमा सराय खेल्दै र नाच्दै दसैँलाई बिदा गरिएको छ। पाल्पा...
जाने हैन कुलेखानी ? (तस्बिरहरू)
दसैँ तिहारको बिदा सदुपयोग गर्न काठमाडौँबाट नजिकको गन्तव्यमा कुलेखानी ।
पूर्वराजाको हातबाट टीका (तस्बिरहरू)
महाराजगञ्जस्थित निर्मल निवासमा पूर्व राजा शाहले सर्वसाधारणलाई टिका लगाइदिएका हुन् ।
जब ‘झोडा’को विषयमा लिखित वा भिडियो दस्ताबेज भेटिएनन्, उनको लागि जिउँदो मानिसहरू दस्ताबेज बने
थाहै नपाई नाटकको दुनियाँमा होमिएका आङ्थुपोलाई आजभोलि नाटकले बाँच्ने ऊर्जा दिन्छ ।
राजा बन्न दौड !
सुन्दा नि अचम्म लाग्न सक्छ, नेपालको एक मात्र ठाउँ जहाँ दौडिएर राजा बन्न पाइन्छ...
‘घटस्थापना’ हिन्दुहरूको महान चाड बडादसैँको पहिलो दिन (तस्बिरहरू)
काठमाडौँ । नवरात्री आरम्भको पहिलो दिन आश्विन शुक्ल पक्ष प्रतिपदालाई घटस्थापना भनिन्छ । हिन्दुहरूको...
काठमाडौँले भ्याली बाहिर केही गर्न सकिँदैन भन्यो, उनले त्यसलाई बदल्न काठमाडौँ छोडे
अभाव बिचमा बसेर गरेको नाटकको मिठास नै साचीकै मिठो हुन्छ ।
बुबालाई अल्जाइमर भएपछि जे बुझे, अरूलाई नपरोस् भनेर ‘एजिङ नेपाल’ खोले
नारायण प्रसाद गौतम मेहनती थिए । उनी एक छिन हात खाली राखेर बस्न सक्दैन...
नाटकको नाम फेर्नु भनिएपछि उनलाई लाग्यो ‘एक लिम्बुको छोराले ब्राह्मणको कथा भन्नै नपाउने रहेछ कि?’
हिन्दु जागरण पार्टी र शिव सेनाका सदस्यहरूले उनलाई नाटकको शीर्षक फेर्न धम्किनै दिए ।
छिमेकीले विष खुवाएर कुकुर मारिदिए, उनले घर बेचेर कुकुरको लागि ठाउँ बनाइन्
बाल्यकालदेखि नै व्यक्तिलाई पशु कल्याणको बारेमा सचेत गराउन जरुरी छ ।
म चाहन्छु कर्नार्डको यो नाटकले दर्शकलाई प्रश्न गरोस्, चिन्तन गर्न बाध्य पारोस् : आकाङ्क्षा कार्की
ठ्याकै १२ बजेको थियो । म र मेरी साथी मिरा टेकु स्थित, ‘कौसी थिएटर’...
‘दमिनी भिर’ले उठाएको सवाल आज पनि उत्तिकै सान्दर्भिक छ : निर्देशक इँगी होपो कोइँच सुनुवार
मैले थिएटरमा एकदमै व्यस्त माहोल देखे पश्चात् पहिलो प्रश्न यही सोधेँ ।
जसले आफूजस्तै दृष्टिविहीन साथीहरूलाई प्याराग्लाइडिङ गराइन्
सृष्टि केसी गत अगस्त १ मा दोस्रो पटक प्याराग्लाइडिङ गरिरहेकी थिइन् । उनलाई त्यो...
सेक्युरिटी गार्ड र इँटा मजदुर हुँदै गायक बनेका अलिफ खानको प्रेरणादायी कथा
अहिले सफलताको चुलीमा आइपुग्दा उनलाई फेरि तल झर्छु कि भन्ने कुनै डर छैन ।
आफैँ लथालिङ्ग सरकारी कार्यालय (फोटो कथा)
अशक्त सरकारी कार्यालयबाट जनताले सहज, सरल र छिटो छरितो सेवा पाइन्छ भनेर कसरी आस...
उनी कोहीभन्दा कम छैनन् तर पनि पितृसत्ताले व्यावसायिक ड्रमर बन्न दिएन
सेन्ट मेरिज स्कुलमा छ कक्षा पढ्ने गरी भर्ना भएपछिको कुरा । सारा महर्जनलाई त्यहाँको...
भुटानी शरणार्थी शिविरको पहिलो ब्यान्ड
...यसरी दुबैतिर नै नयाँ नयाँ सङ्गीत सिक्ने उनको बाटो भयो ।
हाम्रो विकास सडक पुर्याउन मात्र केन्द्रित भयो : नविन सुब्बा
क्षमतालाई पनि सडकसँग जोडिदिनुपर्यो । सडक निर्जीव चिज भएर मात्र जानु भएन ।
जसले साथीहरूसँग भिडियो कल गर्दै ‘ड्रिफ्टिङ क्लाउड्स’ डकुमेन्ट्री बनाइन्
सङ्खुवासभाको एउटा सानो गाउँ, मानेभञ्ज्याङमा दिपा श्रेष्ठ जन्मिइन् । आफ्नो अधिकांश बाल्यकाल त्यहाँ बिताइन्...