गण्डकी

गण्डकीमा फ्लोर क्रस गर्ने फणीन्द्रमाथि माओवादीको कारबाही

काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटा कारबाहीमा परेका छन् । फ्लोर क्रस...

गण्डकी प्रदेशसभा : नीति तथा कार्यक्रम सम्बन्धमा छलफल जारी

गण्डकी । गण्डकी प्रदेशसभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा छलफल...

गण्डकीमा फ्लोर क्रस गर्ने फणीन्द्रलाई माओवादीले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकीमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत...

गण्डकीका यातायात कार्यालयमा अनलाइन सेवा विस्तार

म्याग्दी । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सवारी दर्ता र...

मनाङेले पाए भौतिक, फणीन्द्रलाई ऊर्जा मन्त्रालय

देवकोटा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङे भौतिक पूर्वाधार मन्त्री बनेका हुन् ।

गण्डकी प्रदेशमा मन्त्री बन्दै फणीन्द्र र मनाङे

सांसद फणीन्द्र देवकोटा र दीपक मनाङे (राजीव गुरुङ)ले आज मन्त्रीको शपथ लिने भएका हुन्...

फणीन्द्र र मनाङे मन्त्री बन्दै, मंगलबार शपथ हुने

पार्टी ह्विप विरुद्ध फ्लोर क्रस गरेर गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिएका फणीन्द्र देवकोटा...

विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री पाण्डे, यस्तो छ अंकगणित

मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउने स्थिति देखेरै अगाडि बढ्दा विपक्षी दल एमाले-माओवादीमा अन्योल र...

टाप गाउँको कथा– ९४ घरमध्ये ९० घर गुरुङका मात्रै, भिर मौरी र पदयात्रा उन्नतिको आधार

गण्डकी । एकै ठाउँमा मिलेर बसेका ९४ वटा घर जसमध्ये ९० वटा गुरुङ समुदायका...

मुख्यमन्त्री पाण्डेको एमालेलाई पत्र– सहकार्य गरौँ, विश्वासको मत दिनुस्

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग...

गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत माग्दै लिङ्देनलाई देउवाको पत्र

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वास मत माग गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

गण्डकीमा सात वर्षमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति

म्याग्दी । गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति...

नयाँ सोचका साथ बजेट निर्माण गरिएको छ, त्रिभुज परियोजना महत्त्वपूर्ण : प्रधानमन्त्री

गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटका अधिकांश प्रावधान सबै प्रदेशका साझा भए पनि...

राजनीतिक अस्थिरता मुलुक र जनताका लागि घातक : मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लामो समयदेखि देखिएको राजनीतिक अस्थिरता मूलक र...

संखुवासभाबाट पोखरा हानिए प्रधानमन्त्री दाहाल, यस्तो छ कारण

कास्की । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पोखरा आएका छन् । उनी केहीबेर अघि...

गण्डकीको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त

गण्डकी । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । नेपालको संविधानको...

कास्कीको यातायात कार्यालयमा सेवा लिन घण्टौँ लाममा उभिनुपर्ने दिन गए

गण्डकी । एक समय यस्तो पनि थियो, कास्कीको यातायात व्यवस्था कार्यालय (सवारी) मा सवारीसाधन...

गण्डकीको मुख्यमन्त्रीमा पाण्डे पुनः नियुक्त

गण्डकी । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता...

पुनः गण्डकीको मुख्यमन्त्रीमा फर्किँदै कांग्रेसका पाण्डे

सर्वोच्च अदालतको आदेशअनुसार पाण्डे आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।

४८ घण्टाभित्र गण्डकीको मुख्यमन्त्रीमा पाण्डेलाई नियुक्त गर्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक ठहर गर्दै पदमुक्त...

1 2 5 6 7 153 154