कोरोना विशेष
३ सय ९३ संक्रमित थपिए, २ सय ६३ कोरोनामुक्त
त्यस्तै थप २ सय ६३ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म ८ लाख १२ हजार ९...
आजदेखि बुस्टर डोज दिइने, क-कसले पाउँछन् ?
सरकारले कोभिड-१९ विरुद्धको अतिरिक्त खोप दिने निर्णय गरेको छ ।
भाेलिदेखि बुस्टर डाेज लगाउने सरकारकाे निर्णय, क-कसले पाउँछन् ?
कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूलाई त्यस्तो खोप दिइने सरकारले जनाएको छ ।
कोरोना खोप : सुदूरपश्चिमले छोएन राष्ट्रिय लक्ष्य
समग्रमा सरकार नै १ प्रतिशतले पछाडि पर्दै राष्ट्रिय लक्ष्य छुन असफल भएको छ ।
ओमिक्रोनको जाेखिम बढेकाले भिडभाड नगर्न र मास्क अनिवार्य लगाउन सरकारको आग्रह
काठमाडौँ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाले कोरोनाको ओमिक्रोन भेरियन्टको जोखिम...
हुम्लामा ९० प्रतिशत बालबालिकाले लगाए कोरोना विरूद्धको खोप
जिल्लामा छ हजार ३७० डोज मात्रामात्रै मोडर्ना खोप आइपुगेको थियो ।
विद्यालयमा नै कोरोनाविरूद्धको खोप लगाइँदै
डोटी । जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन शुरू गरेको छ...
थप ३ सय ८२ संक्रमित, २ सय ५२ कोरोनामुक्त
त्यस्तै थप २ सय ५२ संक्रमित निको हुँदा हालसम्म ८ लाख १२ हजार २...
शुक्रबार २ सय ३५ संक्रमित थपिदाँ, २ सय १२ कोरोनामुक्त
हाल नेपालमा ४ हजार ८ हजार ७९ सक्रिय संक्रमित आइशोलेशन र १०३ जना क्वारेन्टाइनमा...
६ हजार बालबालिकाले लगाए मोडर्ना खोप
स्वास्थ्य कार्यालयबाट अहिले पनि मोडर्ना खोप लगाउने कार्यक्रम चलिरहेको छ ।
थप २४१ जनामा कोरोना संक्रमण‚ २२८ संक्रमणमुक्त
गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ ।
कोरोना बढेपछि मुम्बईमा सार्वजनिक कार्यक्रम गर्न प्रतिबन्ध
मुम्बई । मुम्बईमा पछिल्लो समय कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ । भारतको नयाँ...
ओमिक्रोनलाई निस्कृय पार्ने ‘एन्टीबडी’ पत्ता लागेको वैज्ञानिकको दाबी
नयाँ एन्टिबडीबारे गरिएको अध्ययन जर्नल नेचरमा प्रकाशित छ ।
थप २२० जनामा कोरोना संक्रमण‚ २५३ संक्रमणमुक्त
काठमाडौँ । नेपालमा बुधबार २ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।...
जुम्लामा ट्युसन कक्षामै विद्यार्थीलाई मोडर्ना खोप
हिमपातका कारण सरकारी कार्यालयको कामकाज प्रभावित भएको छ ।
२६४ संक्रमित थपिए, २६० जना कोरोनामुक्त
हाल नेपालमा ४ हजार ९ सय १० सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा...
निजी अस्पतालले पनि खोप केन्द्र सञ्चालन गर्न पाउने
सरकारले यसअघि सरकारी अस्पतालहरूमा मात्रै खोप केन्द्र तोकेर नागरिकलाई खोप दिँदै आएको थियो ।
थप २७१ जनामा कोरोना संक्रमण‚ २२५ संक्रमणमुक्त
हालसम्म नेपालमा ११ हजार ५ सय ८६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
क्षयरोग नियन्त्रणमा लगानी बढाउन माग
क्षयरोग नियन्त्रणमा सरकारको लगानीवृद्धि भएको छैन ।