स्वास्थ्य समाचार
स्वास्थ्य बीमा प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा बोर्डका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई आज पद...
माओवादीका उपमहासचिव यादव अस्पताल भर्ना
नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादव अस्पताल भर्ना भएका छन्। अस्वस्थ भएपछि यादवलाई नर्भिक...
दुर्गा प्रसाईंको घाँटीमा समस्या देखिएपछि शल्यक्रियाको तयारी
स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंको घाँटीमा समस्या देखिएको छ।उनको घाँटीमा समस्या देखिएकाले शल्यक्रिया गर्ने तयारी...
बनेपामा नेत्र विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा यही मङ्सिर २२ र २३...
मानसिक समस्याका बिरामीलाई औषधि र परामर्श सेवा
त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा मानसिक समस्या पहिचान भएका महिलाको सङ्ख्या...
बुस्टर डोजका लागि थप साढे तीन लाखभन्दा बढी खोप आयो
कोरोना भाइरसको सङ्क्रमण विरुद्धको थप खोप आएको छ ।
चिरायु अस्पतालले सुरु गर्यो ‘चिरायु डायबिटिज सेन्टर’ (फोटो/भिडियो)
काठमाडौँ । चिरायु अस्पतालले ‘चिरायु डायबिटिज सेन्टर’ को उद्घाटन गरेको छ । मंगलबार अस्पतालले...
मौसम परिवर्तनसँगै अस्पतालमा बिरामीको चाप, डेङ्गु सङ्क्रमित पनि बढ्दै
वीरगञ्ज । मौसमा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र डेङ्गीका बिरामीको चाप बढेको छ...
ब्लड बैंकमा समेत रगत अभाव, रक्तदान गर्न आह्वान
काठमाडौँ । पहिले पहिले रगत नपाए भक्तपुर जानू भन्ने भनाइ थियो। अहिले भक्तपुरमै रगत...
ट्रमा सेन्टरमा आएका मध्ये ८० प्रतिशत बिरामीको अप्रेसन, एमआरआई मेसिन र रिहाब सेन्टर नहुँदा समस्या
काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आएकामध्ये ८० प्रतिशत बिरामीको अप्रेसन हुने गरेको...
चाडपर्व आउँदा धेरै रातो मासु खाएको पायौँ, १५ दिनमा एकपटक खाँदा केही फरक पर्दैन : डा. रक्षा गौतम
काठमाडौँ । दसैँ, तिहार लगायतका महत्त्वपूर्ण चाडपर्वहरू भित्रिसकेका छन् । चाडपर्व भित्रिएसँगै सर्वसाधारणहरू घर...
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
काठमाडौँ । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी कात्तिक १७ र १८...
मणिपाल अस्पताल तोडफोड गर्ने दुईजना कारागार चलान, सात जनालाई धरौटीमा रिहा गर्न आदेश
पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि कुटपिट गर्ने दुई जना कारागार चलान भएका छन्।
डेंगु सङ्क्रमण बढ्यो, दुई दिनमा १५ सय भन्दा बढी सङ्क्रमित
काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । गएको दुई दिनमा १५...
कामपाले खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने
काठमाडौँ महानगरपालिकाले आगामी २३ गतेदेखि दसैँ लक्षित खसीबोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ...
मुख तथा अनुहारसम्बन्धी चिकित्सकहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा
मुख तथा अनुहारसम्बन्धी शल्य चिकित्सकहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ । मुख तथा...
स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी जानकारीमुलक बोर्ड राख्ने सरकारको प्रतिवद्धता, चिकित्सक संघले भोलि आन्दोलनबारे निर्णय गर्ने
सरकारले देशभरका प्रत्येक स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९...
सरकारसंग सहकार्य गर्दै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा क्षयरोग उपचार डट्स केन्द्र स्थापना
काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा क्षयरोग उपचार डट्स केन्द्र स्थापना भएको छ ।...
के हो फिजियोथेरापी, कस्ता मानिसले गर्नुपर्छ ? : डा.अमरेन्द्र झा(भिडिओ)
अहिले मानिसहरूले थेरापी बुझ्छ । यो कमन जस्तै भयो । थेरापी शब्दको अर्थ हुन्छ...
सरकारसँग चिकित्सक संघको ६ बुँदे सहमति, आन्दोलन फिर्ता
सरकार र चिकित्सक संघबीच सहमति भएको छ। आइतबार दिउँसो स्वास्थ्य मन्त्रालयमा भएको दुई पक्षबीचको...