टिप्स
दाँत कसरी माझ्ने ? दाँतमा किरा लागे कसरी गर्ने उपचार ?
सबैभन्दा पहिले त, दाँत राम्रोसँग ब्रस गरेको छ कि छैन भनेर ध्यान दिनुपर्छ ।
जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाट
चितवन । चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको...
‘ब्रेन ट्युमर’ का कारण, कसरी गरिन्छ उपचार ?- प्रा. डा झा
काठमाडौँ । शरीरको कुनै पनि अङ्गमा अनावश्यक मासु पलाउनुलाई ट्युमर भनिन्छ । मस्तिष्कमा अनावश्यक...
महामारीका रूपमा फैलिँदैछ ‘तनाव’, के हो व्यवस्थापनको उपाय ?- विशेषज्ञ शर्मा
काठमाडौँ । विश्वका अनेक प्राणीहरूमध्ये मानव जाति चेतनशील र सामाजिक प्राणी भए पनि यसभित्र...
निःसन्तान दम्पतीमा खुसी बढाउँदै हार्दिक आइभिएफ (भिडिओ)
आइभिएफ सय प्रतिशत नै उपचार हो भन्ने पनि नसोच्नु होला । तर बेलैमा चेकजाँच...
४० वर्ष पुगेपछि महिलाहरूमा शारीरिक र मानसिक तनाव हुन्छ, समयमै ध्यान दिनुपर्छ- डा. मिना थापा
काठमाडौँ । महिलाहरु प्रजनन अवधि अथवा सन्तान प्राप्त गर्ने समयको अन्तिम अन्तिममा र महिनावारी...
थालेसीमिया संवाहक हो/होइन भनेर समयमै रगत परीक्षण गराउने कि !
काठमाडौँ । विश्व थालेसीमिया दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ...
हाम्रो खानाले हड्डी कमजोर बनाइरहेको छ : डा.विमलकुमार पाण्डे (अन्तर्वार्ता)
खाना, व्यायाम र व्यवहारबाट नै हाडजोर्नीको समस्या हटाउन सकिन्छ । दुर्घटनापछि कुन अस्पताल जाने...
चिसोबाट बालबालिकालाई कसरी जोगाउने ?
काठमाडौँ । जाडो मौसममा हाम्रो स्वास्थ्यमा विभिन्न समस्याहरू देखा पर्छन् । चिसोमा जब हामी...
जाडोमा ‘स्किन केयर’ कसरी गर्ने ? यस्तो छ डा.एलिजको सुझाव
जाडो महिनालाई छालाको विशेष हेरचाह गर्नुपर्ने बेलाको रुपमा चिनिन्छ ।
तपाईँको नाक चिलाइरहन्छ ?, यस्तो छ समाधान (डा. बिपीन कोइरालाको अन्तर्वार्ता)
विराटनगर । गर्मीको समयमा नाक बन्द हुने, चिलाउने समस्या पछिल्लो समय धेरै मानिसमा देखिन्छ...
थेरापीजस्तो कत्थक
आश्मा खड्का एक वर्षे बालककी आमा हुन् । केही समय अगाडिसम्म घर र जागिर...
के बिरुवा रुन्छन् ? वैज्ञानिकहरूले रेकर्ड गरे आवाज
तनावको स्थितिमा रहने बिरुवाबाट आउने आवाज प्रस्टै सुन्न सकिने दाबी छ ।
दसैँमा कस्तो मासु खाने ? रातो मासु खाँदा के हुन्छ ?
चितवन । दसैँ हरेकका घर–घरमा भित्रिसकेको छ । दसैँ भन्नसाथ जोकोहीले मासुलाई सम्झिन्छन्न् ।...
कोठा न्यानो बनाउन यी कुरामा पुर्याउँ ध्यान
कोठा न्यानो बनाउने बेलामा अलिकति ध्यान दिने हो भने यस्ता घटना हुन पाउँदैनन् ।
कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ?
जब यो ग्रन्थीका कोशिका असामान्य रुपमा बढ्छ, तब समस्या निमत्याउने गर्छ ।
छालाको सौन्दर्य बढाउने घरेलु उपचार
यति बेला चल्ने चिसो तथा सुख्खा हावाको प्रभाव छालामा पर्छ ।