स्वास्थ्य

काेराेना संक्रमणबाट रूपन्देहीमा थप एक जनाकाे मृत्यु

काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट रूपन्देहीमा थप एक जनाकाे मृत्यु भएकाे छ । 

बागलुङका संक्रमितको मृत्यु, गण्डकीमा थपिए ९८ संक्रमित

कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु भएको छ ।

मकवानपुर: ११० नमुना परीक्षण गर्दा ५९ जनामा देखियो कोरोना

मकवानपुरमा शुक्रबार बिहान ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना संक्रमण   

नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

प्रदेश १ कोरोना अपडेट :  १३४ कोरोना सङ्क्रमित थपिदा, ७० डिस्चार्ज 

विराटनगर। प्रदेश १ मा आज (बिहीबार) १३४ जना कोरोना सङ्क्रमित थपिएका छन् । सुनसरीमा...

काठमाडौं उपत्यकामा बिहीबार थपिए १, ६१५ जना संक्रमित

आज (बिहीबार) काठमाडाैं उपत्यकामा १ हजार ६१५ जना काेराेना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थपिए २ हजार ३६४ संक्रमित

पछिल्लो २४ घण्टामा देशभर २ हजार ३६४ संक्रमित थपिएका छन् भने ३ हजार ३८...

११ हजार ८ सय सुरक्षाकर्मीमा कोरोना संक्रमण

नेपालमा पछिल्लाे समय काेराेना भाइरस (काेभिड १९) संक्रमितकाे संख्या दिनहुँ बढिरहेकाे छ । 

काेराेना संक्रमणबाट कैलालीमा थप एक जनाकाे मृत्यु

धनगढी । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट कैलालीमा थप एक जनाकाे मृत्यु भएकाे छ...

रौतहटमा कोरोना भाइरस संक्रमितको निधन

रौतहट । कोरोना भाइरस संक्रमणका कारण यहाँ थप एक जनाको ज्यान गएको छ ।...

बाँकेमा उपचाररत २३ संक्रमितकाे अवस्था गम्भीर

बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ संक्रमितकाे अवस्था गम्भीर रहेको छ...

फ्रान्समा दोस्रो चरणको लकडाउन, घरबाहिर निस्कन कडाइ

रेस्टुरेन्ट बारहरू बन्द रहनेछन् भने विद्यालय र फ्याक्ट्रीहरू खुलै हुनेछन् ।

मकवानपुरमा थप ४२ जना कोरोना संक्रमण पुष्टि

मकवानपुरमा थप ४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । संक्रमित मध्य २३ जना...

प्रदेश १ कोरोना अपडेट : आज ६९५ जना डिस्चार्ज हुँदा, ५५६ जना संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५५६ जना कोरोना संक्रमित थपिएका छन्...

अब कोभिड-१९ प्रेस ब्रिफिङ सातामा दुई दिन मात्र हुने

सरकारले अब हप्ताको दुई दिनमात्रै कोरोनाभाइरसको संक्रमणबारे प्रेस ब्रिफिङ गर्ने भएको छ ।

२४ घण्टामा १९५४ संक्रमित थपिए, ८८७ पुगे मृतक

नेपालमा पछिल्लो २४ घण्टामा थप १९५४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ...

बेलायतमा कोरोनाबाट मे पछि एकै दिनमा सबैभन्दा धेरैको मृत्यु

लण्डन । बेलायतमा कोरोनााभइरसका कारण मे पछि मंगलबार एकै दिनमा सबैभन्दा धेरैको मृत्यु भएको...

वागमती प्रदेश प्रमुखलाई कोरोना संक्रमण पुष्टि

घरमै आइसोलेसनमा रहेका वागमती प्रदेश प्रमुख विष्णु प्रसाई र उनका छोरा राजेशलाई कोरोना सङ्क्रमण...

प्रदेश १ मा ५३ प्रतिशत कोरोनामुक्त, कति छन् संक्रिय संक्रमित ?

प्रदेश १ मा कुल संक्रमितमध्ये ५३ प्रतिशत कोरोना संक्रमणमुक्त भएका छन् ।

नेपालमा ७४.१ प्रतिशत कोरोनामुक्त, दसैंमा परीक्षण घट्दा नयाँ सङ्क्रमित थोरै

यो बेला परीक्षण कम भएकाले नयाँ संक्रमित थोरै थपिएका हुन् । चाडपर्वको समयमा संक्रमण...

1 2 182 183 184 351 352