स्वास्थ्य
चिसोसँगै अस्पतालमा बिरामीको घुइँचो बढी
बागमती । पछिल्लो केही दिनयता चिसो बढेसँगै मकवानपुरसहित बागमतीका विचिन्न जिल्लामा रुघाखोकी, ज्वरो र...
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
चितवन । भरतपुर अस्पतालमा उपचाररत बालबालिकाहरूलाई उपचारसँगै खेल्ने र पढ्ने अवसर पाएका छन् ।...
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँँ : मन्त्री पौडेल
सर्लाही । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले सर्लाहीको ईश्वरपुरमा मृगौलाको डाइलासिस र पाठेघरको उपचार...
सबै सङ्घीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सङ्घीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र...
दुर्गम क्षेत्रका डेढ हजार नागरिकले पाए निःशुल्क स्वास्थ्य सेवा
भोजपुर । सहज स्वास्थ्य सेवा पुर्याउने लक्ष्यले टेम्केमैयुङ गाउँपालिकामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट एक...
पैसाको अभावमा उपचार नपाउने स्थिति अन्त्य गर्छु : स्वास्थ्यमन्त्री
उनले लक्षित वर्ग स्पष्टसँग छुट्याउनसके मात्रै लक्षित वर्गलाई थप सुविधा दिन सकिने स्पष्ट पारे...
गण्डकीमै पहिलो पटक एआई एक्सरे मेसिन सञ्चालनमा
बलेवा । गण्डकी प्रदेश सरकारले (आर्टिफिसियल इन्टिलिजेन्स) एआई एक्सरे मेसिन सञ्चालनमा ल्याएको छ ।...
अनुसन्धानमा नैतिकता स्वास्थ्य सेवामा विश्वास निर्माणको मूल आधार : स्वास्थ्यमन्त्री पौडेल
काठमार्डौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अनुसन्धानले लाखौँ मानिसलाई प्रभाव पार्ने भएकाले उच्चतम...
राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै
बर्दिया । बर्दियाको राजापुर नगरपालिका–५, जयपुरकी सुष्मा चौधरीकी सासूआमा भगवती थारु सिकलसेल एनिमियाबाट पीडित...
मृत्युपश्चात् अङ्ग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय
काठमाडौं । मृत्युपश्चात मानव अङ्ग दान गर्न चाहने मृतकका परिवारलाई दुई लाख रुपैयाँ सहयोग...
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
कलेजमा एक सय ५० विद्यार्थीलाई पठनपाठन गराउने व्यवस्था मिलाएको बताइएको छ ।
पाँच दिनमा ३४ बिरामीको घुँडाको शल्यक्रिया
काठमाडौँ । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ ।...
बेनी नगरपालिकाको तोरीपानीमा सहरी स्वास्थ्य केन्द्र सञ्चालन
म्याग्दी । बेनी नगरपालिका–९ तोरीपानीमा सहरी स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । नेप्टेचौरमा रहेको...
स्वास्थ्य सम्बन्धी नियमावलीलाई स्वीकृत प्रदान गर्ने बागमती प्रदेश सरकारको निर्णय
मकवानपुर । बागमती प्रदेशको बिहीबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले स्वास्थ्य संस्था संचालन तथा...
‘फर्मासिष्ट’ले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने
काठमाडौं । आगामी पुस ४ गतेदेखि फर्मासिष्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने...
स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ
भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क बाल क्यान्सर...
‘बर्थिङ सेन्टर’मा सुत्केरीको बिचल्ली
सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–१, निवासी १८ वर्षकी बबिता पासवानलाई गत कात्तिक ३० साँझ...
तीन वर्षपछि क्यान्सर अस्पतालमा पुन : ‘मेमोग्राफी’ सेवा
चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा पुनः ‘मेमोग्राफी’ सेवा सुरुआत गरिएको छ...
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
भक्तपुर । भक्तपुर अस्पतालले मोतिविन्दुका शल्यक्रिया सेवा सुरु गरेको छ । अस्पतालले आजदेखि उक्त...
मोतिविन्दुको शल्यक्रियापछि ३२ जनाले पाए दृष्टि
डोल्पा । आँखा देख्न छाडेको धेरै समयपछि पुनः दृष्टि पाएपछि डोल्पाकी ६६ वर्षीया निलकुमारी...