स्वास्थ्य
भारतमा कोरोना संक्रमितको संख्या ३५ हजार नाघ्यो, एकैदिन ७३ जनाको मृत्यु
८ हजार बिरामी निको भएर फर्किएको तथ्यांकमा उल्लेख छ ।
बहराइनमा थप ३१ नेपालीमा कोरोना पुष्टि, संक्रमितको संख्या १५७ पुग्यो
बहराइनमा थप ३१ जना नेपाली कामदार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यहाँस्थित...
रुसी प्रधानमन्त्रीलाई कोरोना पुष्टि, अस्पताल भर्ना
काठमाडौं । रुसका प्रधानमन्त्री मिखाइल मिसुस्तिनलाई कोरोनाभाइरस संक्रमण देखिएको छ । उनलाई गत बिहिबार...
रोल्पामा बम विष्फोट हुँदा ४ बालबालिकाको मृत्यु
रोल्पा । रोल्पामा बम विस्फोट हुँदा ४ जना बालबालिकाको मृत्यु भएको छ । रोल्पाको...
घरभाडा छुट दिए–नदिएको अनुगमन स्थानीय तहले गर्ने
काठमाडौं । सरकारले घर बहाल छुट दिए–नदिएको अनुगमन गर्ने जिम्मा स्थानीय तहलाई दिएको छ...
कोरोनाले रोजगारी गुमेको छ ? सरकारलाई सघाउनुस्, राहत पाउनुस् !
काम नगर्नेहरुले काम गर्नेहरुले पाउने राहतको २५ प्रतिशत मात्र पाउनेछन् ।
पीपीई र मास्कमा कालोबजारी गरेको भन्दै दुई लाख जरिवाना
धनगढी । पीपीई र मास्कमा कालोबजारी गरेको भन्दै धनगढीमा रहेको धनगढी ग्लोबल सर्जिकल हाउसलाई...
सीमापारी रहेका नेपालीले पाए प्रवेश अनुमति, दुई हजार बढीको उद्धार
उनीहरु सबैको स्वास्थ्य जाँच गरेर स्थानीय तहको जिम्मा लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।
कोरोना महामारीका बेला दादुरा प्रकोपः ७ जिल्लामा १८५ बिरामी भेटिए, २ बालकको मृत्यु
४ वर्षदेखि ४० वर्षसम्मका खोप नपाएका मानिसहरुमा दादुराको संक्रमण देखिएको उनले बताए ।
हावाहुरी र असिनापानीबाट छत गुमाएका परिवारलाई जस्तापाता वितरण
चितवन । राप्ती नगरपालिका वडा नम्वर ४ ले हावाहुरी र असिनापानीका कारण घरको छानोमा...
कोरोना आइसोलेसनमा रहेकी ५१ वर्षिय महिलाको मृत्यु, थ्रोट स्वाब परीक्षण गर्न पठाइयो
जिल्लाको मंगलसेन नगरपालिका वडा नम्वर ५ की ५१ बर्षीय देवु सार्कीको आज मृत्यु भएको...
धरौटी बुझाएर रिहा भएका सुलभ अग्रवाल फेरि किन पक्राउ परे ?
काठमाडौं । कोरोनाको ज्वरो नाप्ने थर्मलगन कालोबजारी गरेको आरोपमा चैत्र २५ मा पक्राउ परेका...
क्वारेन्टाइनमा बसेका आमाहरुले स्तनपान गराउनु कतिको सुरक्षित छ ?
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को लक्षण देखिएका वा क्वारेन्टाइनमा बसेका आमाहरुले स्तनपानलाई...
पहिलो पटक नागढुंगा नाकामा बन्यो स्यानिटाइजिङ टनेल, शुक्रबार मेयरबाट उद्घाटन
काठमाडौं । काठमाडौंको मुख्य नाका नागढुंगामा आधुनिक ‘डिस्इन्फेक्सन टनेल’ निर्माण गरिएको छ । काठमाडौंमा...
शंकास्पद लक्षण देखिएपछि स्वास्थ्यकर्मीकै स्वाब परीक्षण
बाग्लुङ। कोरोना भाइरसको शंकास्पद लक्षण देखिएपछि बागलुङका दुई स्वस्थ्यकर्मीको स्वाब परीक्षण गरिएको छ। दुई...
बाँकेका स्थानीय तहद्वारा भारतीय तरकारी बिक्री वितरणमा रोक
बाँकेका स्थानीय तहले भारतीय तरकारी बिक्री वितरणमा रोक लगाएका छन् । कोरोना भाइरस रोकथामका...
सशस्त्र प्रहरीद्वारा ७० वर्षीय वृद्धसहित ३ जनामाथि कुटपिट, वृद्धको पाखुरा भाँच्चियो
नवलपरासी । पश्चिम नवलपरासीको सिमावर्ती गाउँपालिका पाल्हीनन्दन वडा-५ को भगतवपुरवाँ गाउँ नजिक दजगजामा सशस्त्र...
वडाध्यक्ष कुट्ने ५ जना पक्राउ
काठमाडौं । कालिकोटको पचलझरना गाउँपालिका– १ का वडाध्यक्ष रत्नलाल न्यौपानेमाथि कुटपिट गर्ने पाँच जना...
शरणार्थी शिविरमा आगलागी, चार घर जलेर नष्ट
झापा । झापाको दमक नगरपालिका–३ बेलडाँगीमा रहेको भूटानी शिविरमा आगलागी हुँदा चार घर जलेर...
यस्ता थिए पक्राउ परेका पत्रकार पाठकका प्रचण्डविरोधी स्टाटसहरु
काठमाडौं । आज बिहान केन्द्रीय साइवर ब्यूरोले रेडियो नेपालका सञ्चालक समिति सदस्य तथा पत्रकार...