अन्तरराष्ट्रिय
कोरियाले ५ लाख अमेरिकी डलर बराबरको सहायता गर्ने
काठमाडौँ । गणतन्त्र कोरिया सरकारले हालैको विपद्पछिको पुनःनिर्माणका लागि नेपाललाई पाँच लाख अमेरिकी डलर...
बङ्गलादेशमा सुधारअघि चुनाव हुँदैन : युनुस
काठमाडौं । बङ्गलादेशका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले चुनावका लागि मिति तय गर्न अस्वीकार...
इजिप्ट र इरानी विदेशमन्त्रीबीच मध्यपूर्वको अवस्थाबारे छलफल
काठमाडौं । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र उनका इरानी समकक्षी सेयद अब्बास अराघचीले सोमवार...
गाजा र लेबनानमा युद्ध रोक्नुपर्ने पक्षमा जोर्डनका राजा
काठमाडौं । जोर्डनका राजा अब्दुल्लाह द्वितीयले गाजा र लेबनानमा इजरायली युद्ध रोक्नको लागि आफ्नो...
ट्युनिसियाका राष्ट्रपति काइस सइद पुनः राष्ट्रपतिमा निर्वाचित
काठमाडौं । ट्युनिसियाका राष्ट्रपति काइस सइद राष्ट्रपति चुनावमा पुनः निर्वाचित भएका छन् । ९०.६९...
एडीबीले भारतलाई दिएको चार करोड डलर ऋण स्वीकृत
काठमाडौं । एसियाली विकास बैङ्क (एडीबी) ले भारतको महाराष्ट्रमा तटीय र नदी किनारहरूको संरक्षण...
गणतन्त्र कोरियाद्वारा बाढीपीडितका लागि सहयोग
काठमाडौं । गणतन्त्र कोरिया राष्ट्रिय रेडक्रसले नेपालमा हालै आएको बाढीपहिरोबाट प्रभावितलाई सहयोग गर्न नेपाल रेडक्रस...
युद्धविरामका लागि इजरायलमाथि दबाब रोकिन्न : ह्यारिस
काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले इजरायल र अरब नेताहरूलाई बन्धक रिहाइ र गाजामा...
दक्षिणी इजरायलमा आतंकवादी आक्रमणमा परी एक जनाको मृत्यु
काठमाडौं । इजरायलको दक्षिणी शहर बेरशेबामा भएको आतंकवादी आक्रमणमा एक महिलाको मृत्यु हुनुको साथै...
सिड्नीमा प्यालेस्टाइन समर्थकको प्रदर्शन
काठमाडौं । हजारौं समर्थक प्यालेस्टिनी प्रदर्शनकारीहरूले आईतवार सिड्नी र अन्य प्रमुख अस्ट्रेलियाका शहरहरूको सडकमा...
कंगोमा एमपक्सबिरुद्धको खोप दिन शुरु
प्रजातान्त्रिक गणतन्त्र कंगोले पूर्वीउत्तरी किभु प्रान्तको राजधानी गोमामा मंकीपक्स विरुद्धको खोप अभियान शुरु गरेको...
मध्य गाजामा इजरायली हमला : २४ जनाको मृत्यु
काठमाडौं । इजरायलले आईतवार मध्य गाजापट्टीमा रहेको मस्जिद र एउटा विद्यालयमा गरेको आक्रमणमा २४...
इजरायली आक्रमणको विरोधमा बगदादमा प्रदर्शन
काठमाडौं । प्यालेस्टाइन र लेबनानमा इजरायली सैन्य कारबाहीका साथै इजरायलले हिजबुल्लाह नेता हसन नसरल्लाहको...
इजरयाली आक्रमणबाट लेबनानमा विस्थापितको संख्या झन्डै १२ लाख
अहिलेसम्म लेबनानभरि विस्थापित व्यक्तिहरूलाई आश्रय दिन ८६७ केन्द्रहरू खोलिएको छ ।
नेपालले भारत र चीनसँगको सम्बन्धलाई समान रुपमा अघि बढाउनुपर्छ : नारायणकाजी श्रेष्ठ
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालले भारत र चीन दुवै छिमेकी...
अस्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदन आधा संख्याले घट्यो
अस्ट्रेलियामा आप्रवासीहरूको संख्या घटाउन सरकारले गरेको कारबाहीका कारण अस्ट्रेलियामा अध्ययन गर्न अन्तर्राष्ट्रिय विद्यार्थीले भिसा...
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात
काठमाडौं । हमास लडाकूहरूले इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा भयानक आक्रमण गर्दा उनीहरूले दुई सय ५१...
गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४१ हजार ७८८ पुग्यो
एजेन्सी । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ४१ हजार ७८८ पुगेको...
इस्तानबुलको बोस्फोरस स्ट्रेटमा २ कार्गो जहाज ठोक्कियो
एजेन्सी । इस्तानबुलको बोस्फोरस स्ट्रेटमा बिहीवार दुई कार्गो जहाजहरू ठोक्किएका छन् । ब्ल्याक सीलाई...
इशिबा जापानको प्रधानमन्त्रीमा निर्वाचित
काठमाडौं । जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का नेता शिगेरु इसिबा संसदको दुवै...