अन्तरराष्ट्रिय
दक्षिण कोरियामा एकैदिनमा अहिलेसम्मकै उच्च सङ्क्रमित भेटिए
सोल । दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा सङ्क्रमित भएकाको सङ्ख्या शनिबार सबैभन्दा धेरै पुगेको...
ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ८० हजारभन्दा बढी
ब्रासिलिया । दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोनाको महामारीबाट मृत्यु हुनेको संख्या बढेको छ ।...
भारतमा कोरोना संक्रमित हुनेको संख्या एक करोड पुग्ने चरणमा !
विश्वव्यापी कोरोना संक्रमणबाट छिमेकी मुलुक भारतमा थप २९ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको...
अफगानिस्तानमा कार्यालय जाँदै गरेकी महिला पत्रकारको हत्या
एजेन्सी । अफगानिस्तानमा कार्यालय जाँदै गरेकी एक महिला पत्रकारको गोली हानी हत्या भएको छ...
चीनको चन्द्रमा कार्यक्रमकी २४ वर्षीया महिलाको चर्चा
चीनको सामाजिक सञ्जालमा चन्द्रमा खोज कार्यक्रम चाङ्ग-अ फाइभकी एकजना २४ वर्षीया महिला चर्चाको बिषय...
भारतीय कवि मंगलेश डबरालको कोरोनाका कारण निधन
काठमाडौं । भारतीय वरिष्ठ कवि एवं पत्रकार मंगलेश डबरालको निधन भएको छ । ७२...
अमेरिकाको शिक्षक सङ्गठनकी पूर्वप्रमुखलाई शिक्षामन्त्री बनाउने तयारी
वासिङ्टन । अमेरिकाको नयाँ शिक्षामन्त्रीका रूपमा मुलुकको सबैभन्दा ठूलो शिक्षक सङ्गठनकी पूर्वप्रमुखलाई नियुक्त गर्ने...
अष्ट्रेलियामा थपियो ३ महिना यात्रा प्रतिबन्ध, नेपाली विद्यार्थीपनि प्रभावित
काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेको भन्दै अष्ट्रेलियाले आफ्ना नागरिकलाई विदेश जान र विदेशी...
फ्रान्समा हेलिकोप्टर दुर्घटना, पाँचजना उद्धारकर्मीको मृत्यु
पेरिस । फ्रान्समा मंगलबार भएको एक हेलिकोप्टर दुर्घटनामा परी उद्धार कार्यमा खटेका पाँचजना सदस्यको...
भारतको आन्ध्र प्रदेशमा ‘रहस्यमय’ रोग : बिरामीको रगतमा भेटियाे सिसा !
एजेन्सी । काेराेना भाइरस (काेभिड १९) महामारीका बिच भारतमा नयाँ राेगकाे आतंक मच्चिएकाे छ...
बेलायतमा ९० वर्षीया वृद्धाले लगाइन् पहिलो कोभिड–१९ खोप
बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान शुरु भएको छ ।
जापानमा थप ७०० अर्ब डलरको आर्थिक प्याकेज
जापानका प्रधानमन्त्री योसिहिदे सुगाले कोरोना भाइरसका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नेगरी मंगलबार थप आर्थिक...
टिकटकमाथि ट्रम्प प्रशासनले लगाएका प्रतिबन्ध राेक्न आदेश
वासिङ्टन । अमेरिकी एक संघीय न्यायाधीशले भिडियो सेयरिङ प्लेटफर्म टिकटकमाथि ट्रम्प प्रशासनले लगाउन चाहेका...
फाउचीको चेतावनी- ‘क्रिसमसपछि कोरोनाको नयाँ लहर आउँछ’
उनले लामो क्रिसमस र नयाँ वर्षको छुट्टिको समय थप चुनौति बन्न सक्ने बताएका हुन्...
किसान आन्दोलन : आज भारत बन्दको घोषणा
कृषि कानुन फिर्ताको माग गर्दै उनीहरुले आन्दोलन थालेका हुन् । आन्दोलनको आज १३ औं...
भेनेजुयलामा मदुरो थप शक्तिशाली बन्दै, प्रतिपक्षिद्वारा निर्वाचन बहिस्कार
काराकास । भेनेजुयलामा आइतबार सम्पन्न निर्वाचनमा अमेरिकाको समर्थन रहेका हुवान हुआइदोको प्रतिपक्षी दलले निर्वाचन...
भारतमा देखा पर्यो रहस्यमयी रोग : एक जनाकाे मृत्यु, ३४० जना अस्पताल भर्ना
कोरोना भाइरस (कोभिड १९) महामारीका बिच भारतको आन्ध्र प्रदेशमा रहस्यमयी राेग देखा परेकाे छ...
अफगानिस्तानका दुई प्रान्तमा सुरक्षा कारबाही, २८ तालिबानीको मृत्यु
काबुल । अफगानिस्तानको पश्चिमी प्रान्त उरुजगान र कान्दाहारमा अफगानिस्तानको सुरक्षा निकायले गरेको कारबाहीमा परेर...
‘२०३० सम्म एक अर्ब बढी मानिसहरु चरम गरीबीतर्फ धकेलिन सक्छन्’
एजेन्सी । कोरोना भाइरस (कोभिड १९) महामारीको गम्भीर दिर्घकालीन परिणामका कारण सन् २०३० सम्म...
१०२ वर्षीया महिला जो दोस्रोपटक पनि कोरोना संक्रमणबाट मुक्त भइन्
एन्जेलिना फ्राइडम्यान उमेरले १०२ वर्षकी भइन् तर उनी युवाझैं जोश र जाँगरले भरिपूर्ण छिन्...