अन्तरराष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदी पोल्याण्ड र युक्रेनको भ्रमणमा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार पोल्यान्ड र युक्रेनको भ्रमणका लागि प्रस्थान गरेका...

अमेरिकाका विश्वविद्यालयमा विरोध प्रदर्शनमा विद्यार्थीले मास्क लगाउन नपाउने

अमेरिकाका विश्वविद्यालयमा विरोध प्रदर्शनमा थप कडाइ गर्ने तयारी भएको छ। विश्वविद्यालयमा टेन्ट, अनुहारमा लगाउने...

साफ यु–२० मा बंगलादेशको सुखद् शुरूवात, श्रीलंकामाथि २–० को जित

काठमाडौं । बंगलादेशले मंगलवार श्रीलंकामाथि सहज जित निकाल्दै साफ यु–२० च्याम्पियनसिपमा सुखद् शुरूवात गरेको...

जापानमा सेप्टेम्बर २७ मा नयाँ प्रधानमन्त्रीको निर्वाचन गरिने

काठमाडौं । जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीले नयाँ नेता चयन गर्ने तथा सेप्टेम्बर २७...

गाजाबाट ६ जना बन्धकको शव बरामद

काठमाडौं । इजरायली सेनाले आन्तरिक सुरक्षा निकाय शिन बेटसँगको संयुक्त कारबाहीमा गाजाको दक्षिणी क्षेत्र...

जर्मनको निर्यात र आयातमा गिरावट

एजेन्सी । जर्मन निर्यातको मूल्य वर्षको पहिलो ६ महिनामा वार्षिक रूपमा १.६ प्रतिशतले घटेको...

मंकीपक्सबाट कंगोमा ५७० बढीको मृत्यु

एजेन्सी । मंकीपक्सका कारण कंगोमा ५७० जनाको मृत्यु भएको छ । मंकीपक्स प्रकोपलाई महाद्वीपीय...

टर्कीद्वारा आफ्ना १० खुसी सहरहरू घोषणा

एजेन्सी । टर्किस स्ट्याटिस्टिकल इन्स्टिच्युटले सोमवार टर्कीका सहरहरूको लागि आफ्नो खुसीको र्याकिङ जारी गरेको...

मैले सकेसम्म राम्रो गरेँ : बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार सिकागोमा भएको पार्टीको अधिवेशनमा आफ्नो बलभुताले भ्याएसम्म...

सहकर्मीको हत्यापछि भारतमा चिकित्सकहरूद्वारा कडा कानूनको माग

काठमाडौं । भारतका सयौँ चिकित्सकहरूले सोमबार स्वास्थ्य मन्त्रालय नजिकै विरोध प्रदर्शन गरेका छन् ।...

फुटबलमा भ्रष्टाचार गर्ने पूर्वपदाधिकारीलाई ११ वर्षको जेल सजाय

काठमाडौं । चीनको एक अदालतले सोमबार देशको फुटबल सङ्घका एक उच्च पूर्वपदाधिकारीलाई घूस लिएको...

युद्धका कारण सुडानको स्वास्थ्य क्षेत्रमा गम्भीर असर

एजेन्सी । सुडानका अधिकारीहरू र विज्ञहरूका अनुसार सुडानमा लामो समयदेखि जारी द्वन्द्वका कारण देशको...

गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४० हजार नाघ्यो

एजेन्सी । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या ४० हजार ९९ पुगेको...

युक्रेनको भ्रमण गर्दै भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको भ्रमण गर्न लागेको भारतीय विदेश मन्त्रालयले सोमबार...

गाजा वार्ता युद्धविरामका लागि वार्ता ‘सम्भवतः अन्तिम’ मौका

काठमाडौं । गाजामा युद्धविरामका लागि दबाब दिन इजरायल पुगेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युद्ध...

कोरियामा एकै हप्तामा कोभिड सङ्क्रमण दोब्बर वृद्धि

दक्षिण कोरियाको रोग नियन्त्रण विभागले आइतबार गर्मीको मौसममा फोहोर पानीमा कोभिड–१९ विषाणुको स्तर एक...

सेलिब्रेटीको आवाज प्रयोग गरेर कुराकानी गर्न सकिने एआईको विकास गर्दै मेटा

सामाजिक सञ्जाल कम्पनी मेटाले सेलिब्रेटीको आवाज प्रयोग गरेर कुराकानी गर्न सकिने कृत्रिम बुद्धिमता ९एआई०...

चिकित्सकको हत्यापछि सुरक्षाको माग गर्दै भारतभर विरोध प्रदर्शन

काठमाडौँ । कार्यस्थलमा राम्रो सुरक्षाको माग गर्दै राजधानी नयाँ दिल्लीलगायत भारतभरका चिकित्सकहरूले विरोध प्रदर्शन...

सिनावात्रा औपचारिकरूपमा प्रधानमन्त्रीमा अनुमोदन

काठमाडौं । थाई नरेश महा वजिरालोङ्कर्नले आइतबार मुलुकको आगामी प्रधानमन्त्रीका रूपमा पेन्टोङ्टार्न सिनावात्रालाई औपचारिकरूपमा...

टर्कीको जङ्गलमा लागेको डढेलोले गाउँसम्म फैलियो, सयौँ विस्थापित

टर्किएको पश्चिमी बन्दरगाह शहर इज्मिरको जंगलमा लागेको आगो आवासीय क्षेत्रसम्म पुगेको छ ।

1 2 17 18 19 310 311