अन्तरराष्ट्रिय
डेमोक्रयाटले भन्यो- ‘रिपब्लिकनहरूले वास्तविकता स्वीकार गर्नैपर्छ’
आर्थिक र स्वास्थ्य सङ्कटलाई सल्टाउन डेमोक्र्याटिक दललाई सहयोग गर्न रिपब्लिकनहरूलाई आग्रह गरे ।
जो बाइडेन निर्वाचित जर्जियामा पुनः मतगणना
काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा झिनो मत अन्तरका साथ जो बाइडन निर्वाचित भएको जर्जियामा...
अमेरिकाको टेक्सास राज्यमा मात्र दश लाख कोरोना संक्रमित
टेक्सास । अमेरिकाको टेक्सास राज्यमा मात्र कोरोना भाइरस (कोभिड १९) का कम्तीमा पनि १०...
ओपोद्वारा उपभोक्तामा जागरुकता बढाउने सोचका साथ क्वालिटी क्याम्पेन सञ्चालन
काठमाडौं । वैश्विकस्तरमै अग्रणी प्राविधिक ब्राण्ड ओपोले आफ्ना उपभोक्ता माझ आफ्ना ह्याण्डसेट्स तथा उपकरणलाई...
ट्रम्पले हार स्वीकार नगर्नु राष्ट्रपतिको बिरासत विपरित: बाइडन
उनले ट्रम्पको अडानले ‘राष्ट्रपतिको बिरासतलाई सहयोग नगर्ने’ प्रतिक्रिया दिएका हुन् ।
बिहारमा सत्तारुढ गठबन्धनलाई बहुमत
काठमाडौँ । भारत बिहार राज्यमा भएको चुनावमा भारतीय जनता पार्टी (भाजपा) सहितको सत्तारुढ राष्ट्रिय...
अमेरिकी चुनावको अनुसन्धान गर्ने वरिष्ट अधिकारीद्वारा राजीनामा
वासिङटन । अमेरिकी संघीय न्याय विभागका निर्देशक रिचार्ड पिल्जरले राजीनामा दिएका छन् । महान्यायाधीवक्ता...
ट्विटरबाटै रक्षामन्त्रीलाई बर्खास्त गरे ट्रम्पले
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षा मन्त्री मार्क एस्परलाई पदबाट हटाएका छन् ।
पाकिस्तानमा विवाहका लागि नयाँ निर्देशिका जारी
इस्लामावाद । पाकिस्तानमा बैबाहिक समारोह आयोजनाका लागि नयाँ मापदण्ड तथा निर्देशिका जारी गरिएको छ...
अमेरिकी निर्वाचन : कमला ह्यारिसको जितमा किन खुशीयाली मनाउँदैछन् भारतवासी ?
एजेन्सी । अमेरिकी उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित भएसँगै भारतमा खुशीयाली छाएकाे छ । भारतस्थित...
अफगानिस्तानमा हिंसात्मक हमला : ८ जनाको मृत्यु
काबुल । अफगानिस्तानको गजनी प्रान्तमा भएको एक हिंसात्मक हमलामा परी ८ जना सर्वसाधारणको ज्यान...
राष्ट्रपति चुनाव परिणाम : ट्रम्पकाे पार्टीमै मतभेद, भएकै हाे त धाँधली ?
अमेरिकामा राष्ट्रपति पदको चुनावकाे नतिजालाई लिएर डाेनाल्ड ट्रम्पकै पार्टीभित्र मतभेद देखिएकाे छ ।
आफ्नो कार्यकालको योजना बनाउँदै बाइडेनः यी महत्वपूर्ण मुद्धा प्रमुख प्राथमिकतामा
अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो कार्यकालका योजना बनाउन सुरु गरेका छन् । हाल...
इराकमा नोभेम्बरको अन्त्यमा नयाँ शैक्षिक सत्र शुरु गरिने
बग्दाद । इराकमा यही नोभेम्बर महिनाको अन्त्यदेखि नयाँ शैक्षिक सत्र शुरु गरिने भएको छ...
डेनमार्कबाट बेलायत आवागनमा किन लगाइयाे प्रतिबन्ध ?
संयुक्त अधिराज्यले डेनमार्कबाट आउने उडानहरुमा प्रतिबन्ध लगाएको बताएको छ ।
नागोरनो काराबख क्षेत्रको युद्धमा परी ७ हजारभन्दा बढीको मृत्यु
एराभान । नागोरनो काराबख क्षेत्रको स्वामित्वलाई लिएर अर्मेनिया र अजरबैजानबीच पछिल्लो समयमा भएको युद्धमा...
एक कार व्यापारीका छोरा बाइडेन, शक्तिशाली ट्रम्पसँग कसरी आइपुगे भिड्न ?
काेराेना महामारीले अमेरिकालाई सबैभन्दा नराम्रो तरिकाले प्रभावित गरेको छ । साथै, यो अवधिमा देशभित्र...
मेक्सिकोका राष्ट्रपति भन्छन्– अहिले नै बाइडनलाई बधाई दिनु हतार हुनेछ
एजेन्सी । मेक्सिकाेका राष्ट्रपति एन्ड्रेस मेनवेल लोपेस ओब्राडोरले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाइ अहिले...
मलाई भोट दिने-नदिने सबैको राष्ट्रपति हुनेछु : बाइडेन
जो बाइडनले देशलाई विभाजित हैन एकताबद्ध पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
को हुन् अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस ?
कमला उक्त पदका लागि चुनाव लड्ने पहिलो अश्वेत र एसियन अमेरिकन हुन् ।