अन्तरराष्ट्रिय

फ्रान्समा दोस्रो चरणको लकडाउन, घरबाहिर निस्कन कडाइ

रेस्टुरेन्ट बारहरू बन्द रहनेछन् भने विद्यालय र फ्याक्ट्रीहरू खुलै हुनेछन् ।

अफगानिस्तानमा झडप र बम विस्फोटमा दश तालिबानी लडाकू मारिए

काबुल । अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा सरकारी सुरक्षाबल र तालिबानी लडाकूबीच भएको झडपको क्रममा...

अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा १११ दिने लकडाउन अन्त्य

मेलबोर्न । अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा कोरोनाभाइरसको महामारीका कारण लगाइएको लकडाउन १११ दिनपछि...

बेलायतमा कोरोनाबाट मे पछि एकै दिनमा सबैभन्दा धेरैको मृत्यु

लण्डन । बेलायतमा कोरोनााभइरसका कारण मे पछि मंगलबार एकै दिनमा सबैभन्दा धेरैको मृत्यु भएको...

भारत र अमेरिकाबीच भएको ‘बेका’ सम्झौता के हो ?

त्यस्तो डेटाको सहयोग क्षेप्यास्त्र, ड्रोन तथा अन्य निशानाहरूमा ठीक निशाना लगाउन महत्त्वपूर्ण हुने बताइएको...

कोरोना संकटकै बीच भारत बिहारमा मतदान

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) संक्रमणकै समयमा भारत बिहारमा विधानसभा...

भारतीय सेनाध्यक्ष कात्तिक १९ मा नेपाल आउने

काठमाडौँ । भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे तीन दिवसीय भ्रमणका लागि यही कात्तिक १९...

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्यारेट नियुक्त, शपथ ग्रहण पनि सम्पन्न

वासिङ्टन । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशका रुपमा एमी कोने ब्यारेटले शपथग्रहण गरेकी छन्। अमेरिकी...

नयाँदिल्लीको वायु ‘अति प्रदुषित’ अवस्थामा

नयाँदिल्ली । भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली शहरको वायु अति प्रदुषित अवस्थामा पुगेको छ...

पाकिस्तानमा शक्तिशाली बम विस्फोट: सातको मृत्यु, ११२ घाइते

पाकिस्तान । शक्तिशाली बम विस्फोटनमा परी पाकिस्तानमा मङ्गलबार कम्तीमा सात जनाको मृत्यु भएको छ...

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा एमी नियुक्त

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा एमी कोनी ब्यारेट नियुक्त भएकी छन् ।

संक्रमित चिकित्सकलाई पनि काम गर्न निर्देशन

काठमाडौं । बेल्जियम सरकारले लिस शहरका कोरोना संक्रमित स्वास्थ्यकर्मीहरुलाई आआफनो क्षेत्रमा कार्यरत रहन निर्देशन...

स्पेनमा राष्ट्रिय आपतकाल, रातिको समयमा देशभर कर्फ्यू

काठमाडौं । स्पेनमा कोरोना भाइरस संक्रमण नियन्त्रणमा आउनुको सट्टा झन बढ्न थालेपछि सरकारले आपतकालीन...

अल कायदाका वरिष्ठ नेता मस्रीको अफगानि सुरक्षा फौजको कारबाहीमा मृत्यु

अफगानिस्तान । अफगानिस्तानको सुरक्षा कारबाहीमा अल कायदाका वरिष्ठ नेता अबु मुसिन अल मस्रीको मृत्यु...

सामसुङ कम्पनीका अध्यक्ष ली कुन-हेको निधन

काठमाडौं । विश्व प्रसिद्ध सामसुङ कम्पनीका अध्यक्ष ली कुन–हेको मृत्यु भएको छ । दक्षिण...

ब्रुनेईका राजकुमार अजिमको असामयिक निधन

ब्रुनेई । ब्रुनईका राजकुमार हाजी अब्दुल अजिमको शनिबार असामयिक निधन भएको छ । सन्...

पोल्याण्डका राष्ट्रपति डुडालाई कोभिड–१९ सङ्क्रमण पुष्टि

वारसा । पोल्याण्डका राष्ट्रपति एन्डरजेज डुडालाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको उनका प्रवक्ता ब्लाजेज स्पाईचाल्सीले...

बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री कोरोनाका कारण गम्भीर अवस्थामा

ब्रसेल्स । बेल्जियममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...

विश्वमा कोभिड-१९ सङक्रमितको संख्या चार करोड १५ लाख नाघ्यो

वासिङ्टन । विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड १५ लाख नाघेको...

न्यायाधीश नियुक्ती प्रकरणः डेमोक्रेटका सिनेट सदस्यद्वारा मतदान बहिस्कार

वासिङ्टन । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित एमी कोने...

1 2 184 185 186 310 311