अन्तरराष्ट्रिय
ब्राजिलमा कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिको मृत्यु
एजेन्सी । ब्राजिलमा कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिको मृत्यु भएकाे छ । उनलाई अस्ट्राजेनिका...
जसले कोभिडसँगै जनताको मन जितिन्
न्युजिल्यान्डमा गत शनिबार भएको आमनिर्वाचनमा २४ वर्षपछि लेबर पार्टीले पुन: बहुमत हासिल गर्यो ।
अफगानिस्तानको जलालावादमा भागदौडमा परी बाह्र जना महिलाको मृत्यु
जलालावाद । अफगानिस्तानको जलालावादमा आज अपरान्ह भएको भागदौडमा परेर कम्तीमा पनि बाह्र जना महिलाको...
क्याथी प्यासिफिकद्वारा ८ हजार ५०० रोजगारी कटौती
हङकङ । हङकङको विमान कम्पनी क्याथी प्यासिफिक एयरवेजले ८ हजार ५०० रोजगारी कटौती गर्न...
कराँचीमा बम बिस्फोट हुँदा ३ जनाको मृत्यु
पाकिस्तानको कराँचीस्थित मस्कान चौरंगी नजिक बुधबार भएको बम बिस्फोटनमा कम्तीमा तीन जनाको मृत्यु भएको...
बम विस्फोट हुँदा अफगानिस्तानमा पाँचको मृत्यु, नौ घाइते
काबुल । बम विस्फोट हुँदा अफगानिस्तानमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । सरकारी...
महामारीमा पनि चीनका अधिक धनाढ्यले कमाए १.४ ट्रिलियन अमेरिकी डलर
बेइजिङ । चीनका अधिक धनाढ्यले सन् २०२० मा १.४ ट्रिलियन अमेरिकी डलर थप रकम...
अजरबैजान विरूद्धको युद्धमा ७०० भन्दा बढी आर्मेनिया सैनिक मारिए
एजेन्सी । अजरबैजान विरुद्धको जारी युद्धमा आर्मीनियाका सैनिकहरुको मृत्यु संख्या लगातार बढिरहेको छ ।...
भियतनाममा बाढी, ९० जनाको मृत्यु
एजेन्सी । गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण...
प्यारिसनजिकै शिरछेदन गरेर हत्या गरिएका शिक्षकको समर्थनमा ठूलाे जुलुस
आफ्ना विद्यार्थीहरूलाई पैगम्बर मोहमदको कार्टुन देखाएको भन्दै शुक्रवार एकजना चेचेन युवाले पटीको शिरछेद गरेर...
पाकिस्तानको लाहोरस्थित एक इलेक्ट्रोनिक बजारमा आगलागी, दर्जनौं पसलहरू जले
इस्लामावाद । पाकिस्तानको पूर्वी शहर लाहोरको एक प्रसिद्ध इलेक्ट्रोनिक्स बजारमा आगलागी हुँदा दर्जनौँ पसरलहरू...
भारतमा काेराेना संक्रमित संख्या ७४ लाख ९४ हजार नाघ्यो
एजेन्सी । भारतमा आइतबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७४ लाख ९४ हजार...
अफगानिस्तानमा भएको झडपमा सात सैनिक र पाँच तालिबानको मृत्यु
एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको सहिब जिल्लामा शनिबार राति अफगानिस्तानको सुरक्षा अधिकारी र...
अदालतको आदेशपछि भारतको बाँके बिहार मन्दिर खुल्ला
मथुरा । भारतको मथुरामा रहेको चर्चित बाँके बिहार मन्दिर अदालतको आदेशपछि शनिवारदेखि खुल्ला भएको...
फ्रान्समा विद्यार्थीलाई पैगम्बर मोहम्मदको कार्टुन देखाउने शिक्षकको हत्या
काठमाडौं । फ्रान्समा फेरि आतंकवादी हमला भएको आशंका गरिएको छ । विद्यार्थीलाई पैगम्बर मोहम्मदको...
भियतनाममा भीषण बाढी, ५५ जनाको मृत्यु
एजेन्सी । पूर्वी एसियाली मुलुक भियतनामको मध्यक्षेत्रमा आएको भीषण वर्षासँगैको बाढी पहिरोमा परेर कम्तीमा...
गुगलले ल्यायो नयाँ फिचर : मतदान केन्द्र सजिलै पत्ता लगाउने
एजेन्सी। गुगलले मतदाताहरुलाई नजिकको मतदान केन्द्र पत्ता लगाउन सजिलोका लागि नयाँ फिचर ल्याएको छ...
विद्युतीय धरापमा परेर पाकिस्तानमा १४ सुरक्षाकर्मी मारिए
ग्वादर । पाकिस्तानको ग्वादर क्षेत्र नजिकै पर्ने बुजी टपमा १४ सुरक्षाकर्मीहरु मारिएका छन् ।...
भारतलाई पहिलो ओस्कार दिलाउने भानूले निदाइरहेकै अवस्थामा त्यागिन् प्राण
काठमाडौं । भारतलाई पहिलो ओस्कार अवार्ड दिलाउने भानू अथैयाको निधन भएको छ । भारतकी...
कोभिड-१९ भएपछि सुन्ने क्षमता गुम्यो !
दुर्लभ भए पनि फ्लू र अन्य भाइरसको सङ्क्रमण हुँदा अकस्मात् श्रवणशक्ति गुम्न सक्छ ।